विकिपिडिया:के तपाईलाई थाहा छ?/आवेदनहरू/२०१६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Cscr-featured.svg

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा रहेको के तपाईंलाई थाहा छ? खण्डको लागी यहाँ आवेदन राख्नसक्नु हुन्छ । यदि तपाईंले त्यस खण्डमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गर्द छु ।

के तपाईलाई थाहा छ? आवेदन तयार गर्नुहोस्

तलको बटन थिचि के तपाईंलाई थाहा छ? को लागी आवेदन तयार गर्नु सक्नुहुन्छ जुन की प्रबन्धक द्वारा जाँच गरि स्वीकृत गरिनेछ ।

के तपाईंलाई थाहा छ?...

Singapore in its region (zoom).svg
  • ... सिङ्गापुर ६४ वटा द्वीपहरू मिलेर बनेको राष्ट्र हो र यस राष्ट्रको कुल क्षेत्रफल ७१६.१ वर्ग किलोमिटर रहेको छ।
  • ... सत्यमोहन जोशीलाई साहित्य क्षेत्रका प्रतिभा भनेर चिनिन्छ।
  • ... विश्वको पहिलो महिला अन्तरिक्ष यात्री सोभियत संघकी भ्यालेन्तिना तेरेस्कोभा हुन्।
  • ... चरालाई खाना निल्नको लागि गुरुत्वाकर्षणको आवश्यकता पर्दछ।
  • ... हिम चितुवा नेपालको संरक्षित स्तनधारी वन्यजन्तु हो।
  • ... कलियुग पौष कृष्ण औँसीबाट शुरू भएको मानिन्छ।
  • ... राजा गुणकामदेवले कान्तिपुर शहरको निर्माण गर्दा प्रतिदिन रु. १ लाख रुपैयाँ खर्च गरी १८ हजार घरहरूको निर्माण गराएका थिए।
  • ... हात्ती पोलो खेलमा एक टोलीमा ४ जना खेलाडी हुन्छन्। यस खेलको विश्वकप नेपालमा (चितवनको मेघौलीमा) हुने गरेको थियो।

के तपाईलाई थाहा छ? सङ्गालो

के तपाईलाई थाहा छ? को लागि आवेदनको प्रक्रिया

आवेदकले तलको विवरण भरि आवेदन गर्नुहोला ।


{{subst:के तपाईलाई थाहा छ?/आवेदनहरू
| शीर्षक = जानकारी शीर्षक
| आवेदन = आवेदन गरिएको जानकारी
| पृष्ठ = जानकारीको पृष्ठ राख्ने
| आवेदक = आवेदनकर्ताको प्रयोगकर्ता नाम
| छनौट तथा समन्वय समितिद्वारा नोट = छनौट तथा समन्वय समितिको पुनरावलोकन पश्चातको नोट (छनौट तथा समन्वय समितिको सदस्यले मात्र भर्ने)
| टिप्पणी =
}}

आवेदनहरू

नोभेम्बर २०१६

१८ नोभेम्बर २०१६

  • आवेदन: बुधग्रहलाई बिहानको तारा भनिन्छ ।
  • पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
  • आवेदक: JuniorX2
  • छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन् । —JuniorX2 ChatHello! ११:२५, १८ नोभेम्बर २०१६ (युटिसी(UTC))
  • टिप्पणी:  Yes check.svg  मिति २०७३।०८।०६ मा थप --Nirjal sign.png कुरा गर्ने १०:३४, २१ नोभेम्बर २०१६ (युटिसी(UTC))

१८ नोभेम्बर २०१६

  • आवेदन: टमाटरलाई पहिला लभ एप्पलको नामबाट चिनिने गर्दथ्यो ।
  • पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
  • आवेदक: JuniorX2
  • छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन् । —JuniorX2 ChatHello! ११:२५, १८ नोभेम्बर २०१६ (युटिसी(UTC))
  • टिप्पणी:  Yes check.svg  मिति २०७३।०८।०६ मा थप --Nirjal sign.png कुरा गर्ने १०:३४, २१ नोभेम्बर २०१६ (युटिसी(UTC))

२२ नोभेम्बर २०१६

  • आवेदन: डल्फिनले एउटा आँखा खुल्ला गरेर सुत्दछ ।
  • पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
  • आवेदक: SeniorStar
  • छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन् । —JuniorX2 ChatHello! १३:४५, २३ नोभेम्बर २०१६ (युटिसी(UTC))
  • टिप्पणी:  Yes check.svg  मिति २०७३।०८।०९ मा थप Nirjal sign.png कुरा गर्ने ०४:५१, २४ नोभेम्बर २०१६ (युटिसी(UTC))

२२ नोभेम्बर २०१६

  • आवेदन: २०१६ एएफसी सोलिडारिटी कपको प्रथम संस्करणको विजेता नेपाल हो
  • पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
  • आवेदक: Sgt gh
  • छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन् । —JuniorX2 ChatHello! १३:४५, २३ नोभेम्बर २०१६ (युटिसी(UTC))
  • टिप्पणी:  Yes check.svg  मिति २०७३।०८।०९ मा थप Nirjal sign.png कुरा गर्ने ०४:५१, २४ नोभेम्बर २०१६ (युटिसी(UTC))

ह्वेलको स्वासप्रस्वास सम्बन्धि

  • आवेदन: ह्वेल एक स्तनधारी प्राणी हो र यसले वायुमण्डलबाट श्वास लिने गर्दछ।
  • पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
  • आवेदक: सन्दिप अधिकारी (कुरा गर्ने) १५:०४, ५ डिसेम्बर २०१६ (युटिसी(UTC))
  • छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन् । —JuniorX2 ChatHello! ११:२४, ९ डिसेम्बर २०१६ (युटिसी(UTC))
  • टिप्पणी:  Yes check.svg  मिति २०७३।०८।२४ मा थप Nirjal sign.png कुरा गर्ने १७:१४, ९ डिसेम्बर २०१६ (युटिसी(UTC))

डिसेम्बर २०१६

आँखा नबढ्ने

  • आवेदन: आँखा मानव शरीरको कहिल्यै नबढ्ने अंग हो ।
  • पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
  • आवेदक: --Sagar prasad chaulagain (कुरा गर्ने) १४:४०, १६ डिसेम्बर २०१६ (युटिसी(UTC))
  • छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन् । —JuniorX2 ChatHello! १६:२५, १७ डिसेम्बर २०१६ (युटिसी(UTC))
  • टिप्पणी:  Yes check.svg  मिति २०७३।०९।०२ मा थप Nirjal sign.png कुरा गर्ने १६:२५, १७ डिसेम्बर २०१६ (युटिसी(UTC))

नेपालको जनसंख्या

  • आवेदन: बिक्रम सम्बत २०६८ को जनगणना अनुसार नेपालको जनसंख्या २,६४,९४,५०४ रहेको छ ।
  • पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
  • आवेदक: Chapagain hemraj
  • छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन् । —JuniorX2 ChatHello! ०९:४६, २७ डिसेम्बर २०१६ (युटिसी(UTC))
  • टिप्पणी:  Yes check.svg  मिति २०७३।०९।१२ मा थप Nirjal sign.png कुरा गर्ने १७:१६, २७ डिसेम्बर २०१६ (युटिसी(UTC))


बिन लादेन

  • आवेदन: ओसामा बिन लादेनको पूरा नाम ओसामा बिन महोमद बिन आजात बिन लादेन हो ।
  • पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
  • आवेदक: User:Jhapadon
  • छनौट तथा समन्वय समितिद्वारा नोट:
  • टिप्पणी:  Yes check.svg  मिति २०७३।०९।१७ मा थप Nirjal sign.png कुरा गर्ने १७:४९, १ जनवरी २०१७ (युटिसी(UTC))

भ्रुण अवस्था

  • आवेदन: मानिसको पनि भ्रुण अवस्थामा पुच्छर हुन्छ र पछि यो पुच्छर हराएर जान्छ ।
  • पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
  • आवेदक: सन्दिप अधिकारी (कुरा गर्ने) १२:३४, ३० डिसेम्बर २०१६ (युटिसी(UTC))
  • छनौट तथा समन्वय समितिद्वारा नोट:
  • टिप्पणी:  Yes check.svg  मिति २०७३।०९।१७ मा थप Nirjal sign.png कुरा गर्ने १७:४९, १ जनवरी २०१७ (युटिसी(UTC))

मनाङको जनसंख्या

  • आवेदन: नेपालको सबैभन्दा कम जनसंख्या रहेको मनाङ जिल्लाको जनसंख्या २०६८ को जनगणना अनुसार ६५३८ रहेको छ ।
  • पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
  • आवेदक: सन्दिप अधिकारी (कुरा गर्ने) १२:५९, ३० डिसेम्बर २०१६ (युटिसी(UTC))
  • छनौट तथा समन्वय समितिद्वारा नोट:
  • टिप्पणी:  Yes check.svg  मिति २०७३।०९।१७ मा थप Nirjal sign.png कुरा गर्ने १७:४९, १ जनवरी २०१७ (युटिसी(UTC))