विकिपिडिया:के तपाईलाई थाहा छ?/आवेदनहरू/२०१६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा रहेको के तपाईंलाई थाहा छ? खण्डको लागी यहाँ आवेदन राख्नसक्नु हुन्छ । यदि तपाईंले त्यस खण्डमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गर्द छु ।

के तपाईलाई थाहा छ? आवेदन तयार गर्नुहोस्

तलको बटन थिचि के तपाईंलाई थाहा छ? को लागी आवेदन तयार गर्नु सक्नुहुन्छ जुन की प्रबन्धक द्वारा जाँच गरि स्वीकृत गरिनेछ ।

के तपाईंलाई थाहा छ?...

के तपाईलाई थाहा छ? सङ्गालो

के तपाईलाई थाहा छ? को लागि आवेदनको प्रक्रिया

आवेदकले तलको विवरण भरि आवेदन गर्नुहोला ।


{{subst:के तपाईलाई थाहा छ?/आवेदनहरू
| शीर्षक = जानकारी शीर्षक
| आवेदन = आवेदन गरिएको जानकारी
| पृष्ठ = जानकारीको पृष्ठ राख्ने
| आवेदक = आवेदनकर्ताको प्रयोगकर्ता नाम
| छनौट तथा समन्वय समितिद्वारा नोट = छनौट तथा समन्वय समितिको पुनरावलोकन पश्चातको नोट (छनौट तथा समन्वय समितिको सदस्यले मात्र भर्ने)
| टिप्पणी =
}}

आवेदनहरू

नोभेम्बर २०१६

१८ नोभेम्बर २०१६

  • आवेदन: बुधग्रहलाई बिहानको तारा भनिन्छ ।
  • पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
  • आवेदक: JuniorX2
  • छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन् । —JuniorX2 ChatHello! ११:२५, १८ नोभेम्बर २०१६ (युटिसी(UTC))
  • टिप्पणी:    मिति २०७३।०८।०६ मा थप -- कुरा गर्ने १०:३४, २१ नोभेम्बर २०१६ (युटिसी(UTC))

१८ नोभेम्बर २०१६

  • आवेदन: टमाटरलाई पहिला लभ एप्पलको नामबाट चिनिने गर्दथ्यो ।
  • पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
  • आवेदक: JuniorX2
  • छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन् । —JuniorX2 ChatHello! ११:२५, १८ नोभेम्बर २०१६ (युटिसी(UTC))
  • टिप्पणी:    मिति २०७३।०८।०६ मा थप -- कुरा गर्ने १०:३४, २१ नोभेम्बर २०१६ (युटिसी(UTC))

२२ नोभेम्बर २०१६

  • आवेदन: डल्फिनले एउटा आँखा खुल्ला गरेर सुत्दछ ।
  • पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
  • आवेदक: SeniorStar
  • छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन् । —JuniorX2 ChatHello! १३:४५, २३ नोभेम्बर २०१६ (युटिसी(UTC))
  • टिप्पणी:    मिति २०७३।०८।०९ मा थप कुरा गर्ने ०४:५१, २४ नोभेम्बर २०१६ (युटिसी(UTC))

२२ नोभेम्बर २०१६

  • आवेदन: २०१६ एएफसी सोलिडारिटी कपको प्रथम संस्करणको विजेता नेपाल हो
  • पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
  • आवेदक: Sgt gh
  • छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन् । —JuniorX2 ChatHello! १३:४५, २३ नोभेम्बर २०१६ (युटिसी(UTC))
  • टिप्पणी:    मिति २०७३।०८।०९ मा थप कुरा गर्ने ०४:५१, २४ नोभेम्बर २०१६ (युटिसी(UTC))

ह्वेलको स्वासप्रस्वास सम्बन्धि

  • आवेदन: ह्वेल एक स्तनधारी प्राणी हो र यसले वायुमण्डलबाट श्वास लिने गर्दछ।
  • पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
  • आवेदक: सन्दिप अधिकारी (कुरा गर्ने) १५:०४, ५ डिसेम्बर २०१६ (युटिसी(UTC))
  • छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन् । —JuniorX2 ChatHello! ११:२४, ९ डिसेम्बर २०१६ (युटिसी(UTC))
  • टिप्पणी:    मिति २०७३।०८।२४ मा थप कुरा गर्ने १७:१४, ९ डिसेम्बर २०१६ (युटिसी(UTC))

डिसेम्बर २०१६

आँखा नबढ्ने

  • आवेदन: आँखा मानव शरीरको कहिल्यै नबढ्ने अंग हो ।
  • पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
  • आवेदक: --Sagar prasad chaulagain (कुरा गर्ने) १४:४०, १६ डिसेम्बर २०१६ (युटिसी(UTC))
  • छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन् । —JuniorX2 ChatHello! १६:२५, १७ डिसेम्बर २०१६ (युटिसी(UTC))
  • टिप्पणी:    मिति २०७३।०९।०२ मा थप कुरा गर्ने १६:२५, १७ डिसेम्बर २०१६ (युटिसी(UTC))

नेपालको जनसंख्या

  • आवेदन: बिक्रम सम्बत २०६८ को जनगणना अनुसार नेपालको जनसंख्या २,६४,९४,५०४ रहेको छ ।
  • पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
  • आवेदक: Chapagain hemraj
  • छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन् । —JuniorX2 ChatHello! ०९:४६, २७ डिसेम्बर २०१६ (युटिसी(UTC))
  • टिप्पणी:    मिति २०७३।०९।१२ मा थप कुरा गर्ने १७:१६, २७ डिसेम्बर २०१६ (युटिसी(UTC))


बिन लादेन

  • आवेदन: ओसामा बिन लादेनको पूरा नाम ओसामा बिन महोमद बिन आजात बिन लादेन हो ।
  • पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
  • आवेदक: User:Jhapadon
  • छनौट तथा समन्वय समितिद्वारा नोट:
  • टिप्पणी:    मिति २०७३।०९।१७ मा थप कुरा गर्ने १७:४९, १ जनवरी २०१७ (युटिसी(UTC))

भ्रुण अवस्था

  • आवेदन: मानिसको पनि भ्रुण अवस्थामा पुच्छर हुन्छ र पछि यो पुच्छर हराएर जान्छ ।
  • पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
  • आवेदक: सन्दिप अधिकारी (कुरा गर्ने) १२:३४, ३० डिसेम्बर २०१६ (युटिसी(UTC))
  • छनौट तथा समन्वय समितिद्वारा नोट:
  • टिप्पणी:    मिति २०७३।०९।१७ मा थप कुरा गर्ने १७:४९, १ जनवरी २०१७ (युटिसी(UTC))

मनाङको जनसंख्या

  • आवेदन: नेपालको सबैभन्दा कम जनसंख्या रहेको मनाङ जिल्लाको जनसंख्या २०६८ को जनगणना अनुसार ६५३८ रहेको छ ।
  • पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
  • आवेदक: सन्दिप अधिकारी (कुरा गर्ने) १२:५९, ३० डिसेम्बर २०१६ (युटिसी(UTC))
  • छनौट तथा समन्वय समितिद्वारा नोट:
  • टिप्पणी:    मिति २०७३।०९।१७ मा थप कुरा गर्ने १७:४९, १ जनवरी २०१७ (युटिसी(UTC))