विकिपिडिया:के तपाईलाई थाहा छ?/आवेदनहरू/२०१८

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा रहेको के तपाईंलाई थाहा छ? खण्डको लागी यहाँ आवेदन राख्नसक्नु हुन्छ । यदि तपाईंले त्यस खण्डमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गर्द छु ।

के तपाईलाई थाहा छ? आवेदन तयार गर्नुहोस्

तलको बटन थिचि के तपाईंलाई थाहा छ? को लागी आवेदन तयार गर्नु सक्नुहुन्छ जुन की प्रबन्धक द्वारा जाँच गरि स्वीकृत गरिनेछ ।

के तपाईंलाई थाहा छ?...

के तपाईलाई थाहा छ? सङ्गालो

के तपाईलाई थाहा छ? को लागि आवेदनको प्रक्रिया[सम्पादन गर्नुहोस्]

आवेदकले तलको विवरण भरि आवेदन गर्नुहोला ।


{{subst:के तपाईलाई थाहा छ?/आवेदनहरू
| शीर्षक = जानकारी शीर्षक
| आवेदन = आवेदन गरिएको जानकारी
| पृष्ठ = जानकारीको पृष्ठ राख्ने
| आवेदक = आवेदनकर्ताको प्रयोगकर्ता नाम
| छनौट तथा समन्वय समितिद्वारा नोट = छनौट तथा समन्वय समितिको पुनरावलोकन पश्चातको नोट (छनौट तथा समन्वय समितिको सदस्यले मात्र भर्ने)
| टिप्पणी =
}}

गिजाको पिरामिड[सम्पादन गर्नुहोस्]

  • आवेदन: मीश्रको सभ्यताको देन मानिने विशाल गिजाको पिरामिडको उचाई ४८१ फिट र जग ७५५ फिट रहेको छ ।
  • पृष्ठ: गिजाको पिरामिड
  • आवेदक: भूपेन्द्र श्रेष्ठ `भूपेन´
  • छनौट तथा समन्वय समितिद्वारा नोट: मिति २०१९ अप्रिल ७ मा थप गरिएको Nirjal stha (कुरा गर्ने) १५:५८, ७ अप्रिल २०१९ (युटिसी(UTC))
  • टिप्पणी: गिजाको पिरामिडको जग ७५५.९ फिट रहेकोले ७५६ राखिएको

अंक एक[सम्पादन गर्नुहोस्]

  • आवेदन: १ देखि १०० सम्म १ जम्मा २१ पटक दोहोरिने गर्दछ ।
  • पृष्ठ: अंक
  • आवेदक: भूपेन्द्र श्रेष्ठ `भूपेन´
  • छनौट तथा समन्वय समितिद्वारा नोट: मिति २०१९ अप्रिल ७ मा थप गरिएको Nirjal stha (कुरा गर्ने) १५:५८, ७ अप्रिल २०१९ (युटिसी(UTC))
  • टिप्पणी: