विकिपिडिया वार्ता:विकी विमिन एडिटाथन २०१६/सहभागीहरू/BRPever

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

@Tulsi Bhagat:जी तपाईले हेमा उपाध्याय पृष्ठलाई कुन रुपमा अयोग्य भन्नु भएको।

यसमा,
लेख र इन्फोबक्स सहित- ६०+
लेख, इन्फोबक्स सहित सन्दर्भ र बाह्य लिङ्कहरू - ६५+
लेख, इन्फोबक्स सहित , सन्दर्भ , बाह्य लिङ्कहरू र श्रेणीहरू सहित-७०+
रहेको छ

र जेनिफर विन्गेटलाई जेनिफर विङ्गेटमा सारिएको थियो।-BRP ever ११:०२, ९ मार्च २०१६ (युटिसी(UTC))

@BRPeverज्यू, विमिन एडिटाथन उपकरण अनुसार हेमा उपाध्याय पृष्ठमा २१६९ बाइटहरू५१ शब्दहरू मात्र छन् जुन की प्रतियोगिताको नियम अनुसार योग्य नभएकोले सो पृष्ठलाई अयोग्य वा अस्वीकार गरिएको छ । जानकारीको लागि हजुर विमिन एडिटाथन उपकरणमा हजुरको लेखहरूको विवरण यहाँ हेर्नुहोस् र जेनिफर विन्गेट पृष्ठलाई देवराज पौडेलज्यू द्वारा {{db-test}} ट्याग गरिएको हुनाले सो पृष्ठ मेटाईयो । --तुल्सी भगत (वार्तालाप) १३:२१, ९ मार्च २०१६ (युटिसी(UTC))
हजुरको जानकारीको लागि जेनिफर विङ्गेट पृष्ठलाई स्वीकार गरिएको छ । इतिहास संशोधनहरू बिचको अन्तर हेर्नुहोस् । --तुल्सी भगत (वार्तालाप) १३:३८, ९ मार्च २०१६ (युटिसी(UTC))
@Tulsi Bhagat:जी मलाई लाग्दैन की यो उपकरणले ढाँचा र विकि टेबल जस्ता कुरा गन्दैन तनुजा पृष्ठमा त्यही भएको हो। मलाई लाग्छ की एक चोटि no गरेपछि manual check गर्नु पर्छ ।-BRP ever २३:४८, ९ मार्च २०१६ (युटिसी(UTC))
@BRPeverज्यू, उपकरण भएको हुँदा म्यानुअल जाँच गर्नुपर्ने कुरा आएन् र हजुरको जानकारीको लागि उपकरणले ढाँचा, श्रेणी, इन्फोबक्स, सन्दर्भ सामग्रीहरूमा रहेको शब्दहरू गन्दैनन् जस्तैमा :- तनुजा पृष्ठ जुन छ त्यसमा विकि टेबलको प्रयोग गर्नु भएको छ र विकि टेबल पनि विकिपीडियाको एक ढाँचा अन्तर्गत पर्छ र त्यस कारण बस पृष्ठको बाईट त बढेको रहे छ तर सो पृष्ठमा शब्द भने पछि ४६ शब्दहरू मात्र छन् । हजुर चाहिँ तनुजा पृष्ठ खोलेर बाहिर बाट देखिने शब्दहरू मात्र गन्नुहोस् अर्थात् स्रोत सम्पादन गर्नेमा क्लिक नगरिकन गन्नुहोस् । धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) ०५:२६, १० मार्च २०१६ (युटिसी(UTC))