सामग्रीमा जानुहोस्

"विजय" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनो: फर्काई दियो
पङ्क्ति १३: पङ्क्ति १३:


विजय-पराजय, लाभ-हानि र सुख-दुखलाई समान सम्झेर्, युद्धको को लागी तयार होउ, , यस प्रकार युद्ध गर्दा टाईमएलाईइ पाप लाग्दैन
विजय-पराजय, लाभ-हानि र सुख-दुखलाई समान सम्झेर्, युद्धको को लागी तयार होउ, , यस प्रकार युद्ध गर्दा टाईमएलाईइ पाप लाग्दैन
[[चित्र:Raising_a_flag_over_the_Reichstag_600x778.png|पाठ=Raising a flag over the Reichstag 600x778|बायाँ|अङ्गुठाकार|177x177पिक्सेल|जर्मन माथि विजय प्राप्त गरे<gallery>
<gallery>
Raising the Flag on Iwo Jima, larger - edit1.jpg|thumb|600px|''अमेरिकी विजय पछि झण्डा उठाउदै
Raising the Flag on Iwo Jima, larger - edit1.jpg|thumb|600px|''अमेरिकी विजय पछि झण्डा उठाउदै
Stamps of Azerbaijan, 2010-903.jpg|thumb|[[दोस्रो विश्व युद्ध|दोश्रो विश्वयुद्ध]]मा सोभियत विजयको ६५ औँ वार्षिकोत्सबमा प्रकाशित अजबैजानी टिकट
Stamps of Azerbaijan, 2010-903.jpg|thumb|[[दोस्रो विश्व युद्ध|दोश्रो विश्वयुद्ध]]मा सोभियत विजयको ६५ औँ वार्षिकोत्सबमा प्रकाशित अजबैजानी टिकट
पङ्क्ति १९: पङ्क्ति १९:


</gallery>
</gallery>
[[चित्र:Raising_a_flag_over_the_Reichstag_600x778.png|पाठ=Raising a flag over the Reichstag 600x778|बायाँ|अङ्गुठाकार|177x177पिक्सेल|जर्मन माथि विजय प्राप्त गरे पछिराइसट्यागमा सोभियत झान्डा फहराउँदै]]
पछिराइसट्यागमा सोभियत झान्डा फहराउँदै]]


== यो पनि हेर्नुहोस् ==
== यो पनि हेर्नुहोस् ==

००:३७, २१ मे २०२४ जस्तै गरी पुनरावलोकन

विजय शब्द मूल रूपमा युद्ध जीतको लागि प्रयोग गरिन्छ। खेलकुदमा पनि खेल जितेको अवस्थालाई विजय हासिल गरेको भनिन्छ। बृहत नेपाली शब्दकोशमा विजयको परिभाषा यस प्रकार छ: [१]

  1. [सं०] १. लडाइँमा शत्रुपक्षलाई हराउने काम; युद्धमा हुने जित।
  2. २. वादविवाद, प्रतियोगिता, बाजी आदिमा पाएको सफलता वा जित; जय; जितबाजी।
  3. ३. साठी संवत्सरमध्ये एक।"

श्रीमद् भगवद्गीता

भगवद गीता अध्याय २, श्लोक ३८ मा श्रीकृष्ण अर्जुनलाई भनेका छन् : [२]

सुखदु:खे समे कृत्वा लाभालाभौ जयाजयौ |

ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि ||

विजय-पराजय, लाभ-हानि र सुख-दुखलाई समान सम्झेर्, युद्धको को लागी तयार होउ, , यस प्रकार युद्ध गर्दा टाईमएलाईइ पाप लाग्दैन

Raising a flag over the Reichstag 600x778
जर्मन माथि विजय प्राप्त गरे पछिराइसट्यागमा सोभियत झान्डा फहराउँदै

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. बृहत नेपाली शब्दकोश, "विजय" 
  2. "अध्याय 2: श्लोक-38", गीता परमरहस्यम्, अन्तिम पहुँच २०२४/०५/२०