"विकिपिडिया:प्रबन्धक सूचनापाटी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति ४०: पङ्क्ति ४०:
प्रयोग गरिएका भाषा गलत छन् तर मेरो विचारमा प्रयोगकर्ताहरूको योगदानलाई मध्ये नजर गर्दै चेतावनी दिँदै माफी दिनु सही हुन्छ।-<b>[[File:Krish Signature.png|50px|link=User:Krish Dulal]][[User:Krish Dulal|<font color="#0000FF">'''DU'''</font>]][[User:Krish Dulal|<font color="#FF0000">'''LAL'''</font>]] ([[User talk:Krish Dulal|मसँग कुरा गर्नुहोस्]])</b> १५:३१, २८ जुन २०१९ (युटिसी(UTC))

:: आजकल फुर्सद नभएकोले म केहि दिन विकिपिडियामा निष्क्रिय भएको थिएँ। आज अचानक जनक सरले फोन गरेर यस विषयमा जानकारी गराउनुभयो। यो विवाद किन र कसरी उत्पन्न भयो भन्ने कुरा मैले राम्ररी थाहा त पाएन। माथि उल्लेखित लिङ्कहरूलाई पछ्याउँदा ३ जना जोशिला प्रयोगकर्ताहरूले जोशमा होस गुमाएर असभ्य भाषाको प्रयोग गरेको देखिन्छ। युवाहरू जोशिला हुन्छन्। काम पनि गर्छन् र कहिले काँही जोशमा आएर गल्ती पनि गर्छन्। यो उनिहरूको उमेरको माग हो। उनिहरूलाई सार्वजनिक माफी माग्न लगाएर प्रतिबन्ध फुकुवा गर्न सल्लाह दिन्छु। स्मरण रहोस् आइन्दा यस्तो गल्ती न दोहरियोस् ।[[File:Rp signature.jpg|40px|link=User:Ram Prasad Joshee]] <big><span style="border:1px solid #0000ff;padding:1px;">[[User_talk:Ram Prasad Joshee|<font style="color:red;background:silver;"> &nbsp;वार्ता&nbsp;</font>]] </span></big> २१:२०, ३० जुन २०१९ (युटिसी(UTC))

=== निष्कर्ष ===
* प्रमाण तथा चौतारी र यहाँ सूचनापाटीको छलफललाई ध्यानमा राखेर, प्रयोगकर्ताहरू क्रमश: [[User:पर्वत सुबेदी|पर्वत सुबेदी]], [[User:हिमाल सुबेदी|हिमाल सुबेदी]] र [[User:Bhupendra Shrestha‎|Bhupendra Shrestha‎]]ज्युलाई शीघ्रातिशीघ्र माफी माग्न आह्वान गर्दछु।
;माफी मागेको खण्डमा:
# अबदेखि चेतावनी, चुनौति तथा अन्य अपशब्दको प्रयोग नगर्ने
# नेपाली, अङ्ग्रेजी भन्दै विवाद सिर्जना नगर्ने, (लागेको कुरा स्पस्ट रुपमा चौतारीमा लेख्न पाइनेछ)
# कसै माथि व्यक्तिगत प्रहार नगर्ने
# समुदायको छलफल हुँदा नेपाली अङ्ग्रेजी भन्दै बेमतलबको कुरा नगर्ने

माफीनामा नआएको खण्डमा ती प्रयोगकर्ताहरूमाथि छलफलमा भने बमोजिम कम्तीमा १ महिनासम्मको लागि विकिपिडियाबाट निषेध गरिनेछ र प्रयोगकर्ताहरूले निषेध फुकुवा गर्न निवेदन पनि राख्न् पाईने छैनन्। '''धन्यवाद!''' &mdash;&nbsp;[[User:Tulsi Bhagat|<font color="black">'''तुल्सी भगत'''</font>]] <small>([[Special:Contributions/Tulsi Bhagat|<font color="black">योगदान</font>]] &#124; [[User talk:Tulsi Bhagat|<font color="black">वार्ता</font>]])</small> ०४:२७, ४ जुलाई २०१९ (युटिसी(UTC))

१०:१३, ४ जुलाई २०१९ जस्तै गरी पुनरावलोकन

प्रबन्धक सूचनापाटी

प्रशासक सूचनापाटी

विशेषाधिकार निवेदन

बोट सूचनापाटी
अनुरोध समेत

चौतारी

पृष्ठ मेटाउनको
लागि अनुरोध

आयातको
लागि अनुरोध

पृष्ठ सुरक्षाको
लागि अनुरोध

|
प्रबन्धक सूचनापाटी
प्रबन्धकको मदद्तको लागि यहाँ सन्देश राख्नुहोस् ।
  • विशेषाधिकारको लागि यहाँ हेर्नुहोस् ।
|

शीघ्रातिशीघ्र निर्णयको लागि अनुरोध

विगत केहि दिनदेखि नेपाली विकिपिडियामा तीन जना प्रयोगकर्ताहरू क्रमश: पर्वत सुबेदी, हिमाल सुबेदीBhupendra Shrestha‎ नेपाली विकिपिडियाका प्रयोगकर्ताहरूलाई व्यक्तिगत रूपमा आक्रमण तथा चुनौती दिने कार्यमा संलग्न रहेको देखिन्छ। उनीहरूमध्येबाट कसैले सामाजिक सञ्जालमा पनि यस विकिपिडियाको प्रयोगकर्तालाई असभ्य सन्देश पठाउने कार्य भएको जानकारी गराउन चाहन्छु। कुनै पनि विषयलाई लिएर व्यक्तिगत रूपमा चुनौती दिने र व्यक्तिगत आक्षेप लगाउने कार्यलाई निरुत्साहित गर्नका लागि यी प्रयोगकर्तालाई सार्वजनिक माफी माग्नको लागि आह्वान गर्ने अथवा यी प्रयोगकर्तालाई कम्तीमा १ महिनासम्मको लागि विकिपिडियाबाट निषेध लगाउने भन्ने विषयमा आफ्नो राय राखदिनहुन सबै प्रबन्धक तथा प्रशासकवर्गमा अनुरोध गर्न चाहन्छु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:५४, २८ जुन २०१९ (युटिसी(UTC))

प्रमाण

--BRP ever ०८:२२, २८ जुन २०१९ (युटिसी(UTC))

--Janak Bhatta (कुरा गर्ने) ०४:२८, ३० जुन २०१९ (युटिसी(UTC))

समर्थन

  • समुदायमा सम्पादकहरू बिच वार्ता गर्दा चेतावनी, चुनौति तथा अन्य अपशब्दको प्रयोग अमर्यादित रहेको तथा यसले समुदायको मूल्य तथा मान्यतामा गम्भिर असर पुर्‍याउने हुन्छ । यस्ता प्रकारको कुरामा पात्र जो पनि हुन सक्छ तर समुदायमा यस्तो प्रकारको व्यवहार स्वीकार्य छ वा छैन भन्ने कुरामा हामी स्पष्ट हुनु पर्दछ । यस्तो कुरामा शुन्य सहनशिलता हुनु जरूरी भएकोले तीनै जनालाई १ महिना निषेध गर्ने कुरामा मेरो पूर्ण समर्थन छ ।Nirjal stha (कुरा गर्ने) ०८:०४, २८ जुन २०१९ (युटिसी(UTC))
  • मेरो विचारमा माफी मागेको खण्डमा:
  1. अबदेखि चेतावनी, चुनौति तथा अन्य अपशब्दको पर्योग नगर्ने
  2. नेपाली, अंग्रजी भन्दै विवाद सिर्जना नगर्ने, (लागेको कुरा स्पस्ट रुपमा चौतारीमा लेख्न पाइनेछ)
  3. कसै माथि व्यक्तिगत प्रहार नगर्ने
  4. समुदायको छलफल हुँदा नेपाली अंग्रजी भन्दै बेमतलबको कुरा नगर्ने

माथिको कुरा नगर्ने सर्तमा र गरेको पाइएमा प्रबन्धक ले धेरै समय निषेध गर्ने (जसको विकल्प रोकावट फुकुवा गर्न निवेदन मात्र हुनेछ जुन २ प्रबन्धकको सहमतिमा मात्र खोलिने छ) सर्तमा माथिको छलफल टुंग्याउन उचित होला। धन्यवाद--BRP ever ००:३०, २ जुलाई २०१९ (युटिसी(UTC))

असमर्थन

 असमर्थन- योगदानको कदर हुनु आवस्यक छ। -DULAL (मसँग कुरा गर्नुहोस्) १५:३४, २८ जुन २०१९ (युटिसी(UTC))

छलफल

प्रयोग गरिएका भाषा गलत छन् तर मेरो विचारमा प्रयोगकर्ताहरूको योगदानलाई मध्ये नजर गर्दै चेतावनी दिँदै माफी दिनु सही हुन्छ।-DULAL (मसँग कुरा गर्नुहोस्) १५:३१, २८ जुन २०१९ (युटिसी(UTC))

आजकल फुर्सद नभएकोले म केहि दिन विकिपिडियामा निष्क्रिय भएको थिएँ। आज अचानक जनक सरले फोन गरेर यस विषयमा जानकारी गराउनुभयो। यो विवाद किन र कसरी उत्पन्न भयो भन्ने कुरा मैले राम्ररी थाहा त पाएन। माथि उल्लेखित लिङ्कहरूलाई पछ्याउँदा ३ जना जोशिला प्रयोगकर्ताहरूले जोशमा होस गुमाएर असभ्य भाषाको प्रयोग गरेको देखिन्छ। युवाहरू जोशिला हुन्छन्। काम पनि गर्छन् र कहिले काँही जोशमा आएर गल्ती पनि गर्छन्। यो उनिहरूको उमेरको माग हो। उनिहरूलाई सार्वजनिक माफी माग्न लगाएर प्रतिबन्ध फुकुवा गर्न सल्लाह दिन्छु। स्मरण रहोस् आइन्दा यस्तो गल्ती न दोहरियोस् ।  वार्ता  २१:२०, ३० जुन २०१९ (युटिसी(UTC))

निष्कर्ष

  • प्रमाण तथा चौतारी र यहाँ सूचनापाटीको छलफललाई ध्यानमा राखेर, प्रयोगकर्ताहरू क्रमश: पर्वत सुबेदी, हिमाल सुबेदीBhupendra Shrestha‎ज्युलाई शीघ्रातिशीघ्र माफी माग्न आह्वान गर्दछु।
माफी मागेको खण्डमा
  1. अबदेखि चेतावनी, चुनौति तथा अन्य अपशब्दको प्रयोग नगर्ने
  2. नेपाली, अङ्ग्रेजी भन्दै विवाद सिर्जना नगर्ने, (लागेको कुरा स्पस्ट रुपमा चौतारीमा लेख्न पाइनेछ)
  3. कसै माथि व्यक्तिगत प्रहार नगर्ने
  4. समुदायको छलफल हुँदा नेपाली अङ्ग्रेजी भन्दै बेमतलबको कुरा नगर्ने

माफीनामा नआएको खण्डमा ती प्रयोगकर्ताहरूमाथि छलफलमा भने बमोजिम कम्तीमा १ महिनासम्मको लागि विकिपिडियाबाट निषेध गरिनेछ र प्रयोगकर्ताहरूले निषेध फुकुवा गर्न निवेदन पनि राख्न् पाईने छैनन्। धन्यवाद! — तुल्सी भगत (योगदान | वार्ता) ०४:२७, ४ जुलाई २०१९ (युटिसी(UTC))