प्रयोगकर्ता वार्ता:Janak Bhatta/1

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

विषयसूची

चित्र[सम्पादन गर्ने]

जनकजी तपाइँले अपलोड गरेको चित्र तपाइँले नै खिचेको हो भने त्यो चित्रमा {{self}} राख्नुहोला नत्रभने त्यो चित्र मेटाइने छ। विकिपीडियामा लाइसेंस नभएको चित्र राख्न मिल्दैन। -- Smiley.svgआर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

१३:१४, १४ जुलाई २०१४ (युटिसी(UTC))

योगदान[सम्पादन गर्ने]

जनक जि यहाँको योगदान राम्रो छ थप आप्नो गाउँ ठाउँमा रहेका धार्मिक स्थल,भाषा र महत्त्वपूर्ण स्थानहरूमा मा पनि जोड दिनुहोला । र तपाईंको प्रयोगकर्ता पृष्ठ पनि निर्माण गर्नुहोला धन्यवाद ।Flag of Nepal.svg♥रमेश सिंह बोहरा♥ ♠कुरा गरौँ ♠, ०६:१०, ९ अगस्त २०१४ (युटिसी(UTC))

प्रयोगकर्ता पृष्ठ[सम्पादन गर्ने]

जनक राज भट्ट जि नमस्कार ! नेपाली विकिपीडियामा यहाँको योगदान प्रसंसनिय छ । तपाईं आप्नो प्रयोगकर्ता पृष्ठ निर्माण गर्नुहोला केही सोध्नु परेमा निर्धक्क भइ प्रबन्धक ज्युहरु अथवा मलाई यहाँ सम्पर्क गर्नुहोला धन्यवाद । Flag of Nepal.svg♥रमेश सिंह बोहरा♥ ♠कुरा गरौँ ♠, ०६:१०, ९ अगस्त २०१४ (युटिसी(UTC))

सहयोग[सम्पादन गर्ने]

जनक राज भट्ट जि तपाईं नजानेका कुरा आप्नो प्रयोगस्थल (यहाँ ) सिक्न सक्नुहुनेछ । त्यसैगरी आप्नो प्रयोगकर्ता पृष्ठ निर्माण गर्न (यहाँ ) सम्पादन गर्नुहोला । प्रयोगकर्ता पृष्ठ निर्माण गर्दा आप्नो पूरा परिचय राख्नुहोला धन्यवाद । Flag of Nepal.svg♥रमेश सिंह बोहरा♥ ♠कुरा गरौँ ♠, ०२:१५, १२ अगस्त २०१४ (युटिसी(UTC))

aashish koirala[सम्पादन गर्ने]

मेरो id jhapadonग्वोबल रुपमा प्रयोग भएको id हो । मेरा सम्पुण id यहि छ तसर्थ म यहि id wiki मा पनि प्योग गर्न चाहान्छु । यसको लागि निम्न म्यासेज आएको हुदा सहयोगको अपेक्षा छ।

विकिपीडियामा तपाईंलाई स्वागत छ । तपाईंको प्रयोगकर्ता नाम "Jhapadon" विकिपीडियाको प्रयोगकर्ता नाम नीतिको उल्लङ्घन गरेको मैले पाएको छु । जसको कारण नीति उल्लङ्घन निम्न दिइएको छ । यदि तपाईंलाई आफ्नो प्रयोगकर्ता नामले नीतिको उल्लङ्घनगरेको नलागेमा, तपाईं यहाँ एउटा कारण सहित छोटो टिप्पणी लेख्न सक्नुहुनेछ । अथवा तपाईं आफ्नो प्रयोगकर्ता नाम परिवर्तन गर्न यो फारम भर्न सक्नुहुनेछ, अथवा साधारण रुपले नयाँ खाता सृजना गरेर सम्पादन गर्न सक्नुहुनेछ ।धन्यवाद । —JuniorX2 ChatHello! ०३:००, २८ डिसेम्बर २०१६ (युटिसी(UTC))

उपर्युत सन्देशको समाधान दिनुहून अनुरोध छ ।

आशिष् कोइराला Email. jhapadon@gmail.com jhapadon@yahoo.com jhapadon@otmail.com askabi (कुरा गर्ने) ०५:३६, २८ डिसेम्बर २०१६ (युटिसी(UTC))

चित्र[सम्पादन गर्ने]

जनक जि तपाईंको आग्रहमा तपाईंको प्रयोगकर्ता पृष्ठ केहि मिलाइदिएको छु र त्यसै अनुसार तपाईं मिलाउनु होला ,केहि थप्नुहोला त्यहा तपाईं आप्नो इच्छा अनुसारको चित्र राख्नु सक्नुहुनेछ । धन्यवाद Flag of Nepal.svg♥रमेश सिंह बोहरा♥ ♠कुरा गरौँ ♠, ०८:२६, १२ अगस्त २०१४ (युटिसी(UTC))

मायाँको चिनो[सम्पादन गर्ने]

100px मायाँको चिनो
नेपाली विकिपीडियामा अनेकौं मित्रहरू संग सुमधुर सम्बन्ध स्थापित गर्नुभएको हुदा तपाइँको पृष्ठमा यो मायाँको चिनो प्रदान गरिएको छ ।--Flag of Nepal.svg♥रमेश सिंह बोहरा♥ ♠कुरा गरौँ ♠, १२:२१, २० अगस्त २०१४ (युटिसी(UTC))

निम्तो[सम्पादन गर्ने]

आदरणीय जनक राज भट्टज्यू, समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले आयोजना गरेको विकिथन प्रतियोगीता (संग्रहः२०१४) मा यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं , थप जानकारीको लागि यहाँ हेर्नुहोला। सरोज(Saroj) (कुरा गर्ने) ०६:०७, १ अक्टोबर २०१४ (युटिसी(UTC))

दशैँको मंगलमय शुभकामना ब्यक्त गर्दछु ।[सम्पादन गर्ने]