विकिपीडिया:अन्य प्रयोगकर्ता अधिकारहरूको लागि निवेदन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
विशेषाधिकार निवेदन
(Main Page)
प्रशासक
(Bureaucrat)
प्रबन्धक
(Administrator)
बोट
(Bots)
खाता निर्माता
(Account Creators)
IP रोक माफी
(IP block exempt)
अन्य प्रयोगकर्ता अधिकार
(Miscellaneous)
अस्थायी स्वीकृत निवेदनहरू
(Approved Temporary)

अन्य प्रयोगकर्ता अधिकार

अन्य प्रयोगकर्ता अधिकारहरू जस्तै समिक्षक (Reviewers), स्वनिर्धारित प्रयोगकर्ताहरु/गस्तीकर्ताहरू (Patrollers), आयातकर्ताहरु, ट्रान्स विकि आयातकर्ताहरु, पर्यवेक्षक (Oversighters), प्रयोगकर्ता जाँच (CheckUser) तथा OAuth administratorsका लागि यहाँ निवेदन गर्न सकिन्छ ।

आवश्यकताहरू

विकिपीडियामा देहायका पदहरू प्राप्त गर्नको लागी प्रयोगकर्ताहरूलाई निम्न चरणहरूको आवश्यक पर्दछ:-

  • विकिपीडियाको बारेमा राम्रो जानकारी राख्नुका साथै पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, फाइल लोकेट, श्रेणीकरण, ढाँचाको प्रयोग इत्यादी काम गर्न दक्ष हुनु पर्ने छ ।
  • विकिपीडियामा खाता खोलेर कम्तिमा पनि १०००+ सम्पादन गरेको हुनु पर्ने छ ।
  • नेपाली भाषाका साथै अन्य भाषाहरूको जानकार भएको व्यहोरा देखाउने ढाँचाहरू आफ्नो प्रयोगकर्ता पृष्ठमा राखेको हुनु पर्ने छ ।
  • विकिपीडियामा खाता बनाएको कम्तिमा पनि ६ महिना पुगेको हुनु पर्ने छ ।
  • उपरोक्त योग्यताहरू पुगेको कुनै पनि सक्रिय प्रयोगकर्ताले यहाँ आफ्नो उम्मेदवारी फारम भरेर आवेदन गर्न सक्ने छ ।
  • उपरोक्त आवेदन गर्ने आवेदकलाई प्रवन्धक बनाउने र नबनाउने बिषयमा अन्य प्रयोगकर्ताहरूले छलफलका साथै आवेदकको समर्थन अथवा बिरोध गर्ने छन् ।
  • आवेदकले अन्य प्रयोगकर्ताहरूलाई आफुलाई समर्थन गर्न भनि गुहार्न पाउने छ ।
  • उपरोक्त कार्यहरू पुरा भएमा र आवेदकको पक्षमा धेरै जनाले समर्थन गरेमा प्रशासकले आवेदकलाई निम्न अधिकार दिने छन् ।

यी प्रयोगकर्ता अधिकारको लागि निवेदनको प्रक्रिया

ध्यान दिनुहोला: यी प्रयोगकर्ता अधिकारको लागि निवेदन गरिसके पश्चात २ हप्ता सम्म विकि समुदायको कुनै पनि प्रयोगकर्ताले तपाईसँग प्रश्न सोध्न सक्छ जसको उत्तर दिनु वा नदिनु तपाई माथि निर्भर गर्छ । तपाईको आवेदन संगै मतदानको प्रक्रिया पनि सुरु हुनेछ । कृपया आवेदन गरिसके पश्चात ईमेल द्वारा वर्तमान प्रशासकहरूलाई सूचित गर्नुहोला तथा विकिपीडिया:चौतारी मा आफ्नो आवेदनको सूचना दिनुहोला जसले अन्य प्रयोगकर्ता पनि तपाईको आवेदनको बारेमा जान्न सकोस र तपाईको पक्ष/विपक्षमा मतदान गर्न सकोस्।

वर्तमान समय : ०६:२९, १५ डिसेम्बर २०१७ (युटिसी)

निवेदन फारमको स्वरुप यस प्रकारको हुनु पर्नेछ:

==== प्रयोगकर्ता नाम ====
 {{sr-request
 |status = <!--don't change this line-->
 |user name =
}}
:''{{subst:#time:j F Y H:i|+2 week}} युटिसी भन्दा पूर्व नसकिने''
 (तपाईंको भनाई) ~~~~

'''समर्थन'''

'''विरोध'''

'''छलफल'''

उदाहरण:XXXXले भर्दा भर्नु परे यसरी

==== XXXX ====
 {{sr-request
 |status = <!--don't change this line-->
 |user name =XXXX
}}
:''{{subst:#time:j F Y H:i|+2 week}} युटिसी भन्दा पूर्व नसकिने''
 (तपाईंको भनाई) ~~~~

'''समर्थन'''

'''विरोध'''

'''छलफल'''