प्रयोगकर्ता:MayaprakashPant

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(प्रयोगकर्ता:Maheshlightp बाट पठाईएको)
Jump to navigation Jump to search
नमस्ते
मेरो बारेमा
— विकिपिडिया सम्पादक —
मेरो तश्विर
मेरो तश्विर
नाम मायाप्रकाश पन्त
महेश (MP)
लिङ्गपुरुष
जन्म मिति२०५४ आश्विन १३ (29 September 1997)
हाल बसोबासमहेन्द्रनगर, नेपाल
देश नेपाल
समय रेखा+ ५:४५
नागरिकतानेपालनेपाली
उचाई६ फिट ३ इन्च
तौल७५ किलोग्राम (तेक्वॉन्दो)
८० किलोग्राम (बोक्सिंग)
कपालकालो
आँखाखैरो
लैङ्गिकतापूरुष
परिवारिक विवरण
प्रेमिकानरहेको
पालतू जनावरछैन
शिक्षा तथा पेशा
पेशाBlogger
YouTuber
Civil Sub-Engineer
लेखक
पूर्ब क्वान्दो खेलाडी
Part Time Rapper
बोडी बिल्डिङ
मुक्के बाजी
3D Artist & Animator
क्याम्पसCTEVT
उच्च माध्यामिक विद्यालयसनराईज उ. मा. बी.
शोख, मनपर्ने तथा विश्वास
धर्महिन्दू
पुस्तक48 laws of power
रुचीहरू
-->


नमस्कार । जन्म अनुसार मेरो नाम मायाप्रकास पन्त भएपनि गाउँघर सबैले मलाई "महेश" भनेर चिन्छन् । विकीपिडीया सम्पादन गर्न थालेको मलाई झन्डै २ वर्ष हुन लाग्यो । म खाली समयमा मात्र विकीपिडीया सम्पादन गर्ने गर्दछु र मैले यसबाट धेरै कुराहरु सिकेको पनि छु । म आफ्ना संरचना विकीपिडियामा मात्र नभएर आफ्नै बल्ग Advanced Blog मा पनि प्रकासन गर्ने गर्दछु जसको नाम रहेको छ । मरो उमेर हाल २० वर्ष रहेको छ ।

मेरो खेलकुदमा पनि रुचि रहेको छ । कञ्चनपुर बोक्सिंक संघ अंतर्गत म ८० कि. ग्रा. तौलमा बोक्सिङ पनि खेल्ने गर्छु ।

यस बाहेक मैले तेक्वॉन्दो तथा वेट लिफ्टिंग र बोडी बिल्डिङ जस्ता खेलहरुमा ७५ कि. ग्राम. तौलबाट सहभागिता जनाएको छू । साथै पेशेवर कुस्ति मा मेरो अत्यन्त रुची रहेको छ ।

नेपाली विकीपिडिया संम्पादन गर्नुको पछाडी मेरो लक्ष्य आफूभित्रको ज्ञान बढाउनु मात्र भएकाले म यो कुनै पनि आफ्नो स्वार्थ का लागी गरिरहेको छैन ।

यसका साथै Computer Game, 3D Animation & Character Modelling/Rigging, Programming, Web Design, Search Engine Optimization (SEO) मा मेरो संलग्नता रहेको छ । माथि उल्लेखित वेबसाइट मा यि कुराहरु हेर्न सक्नुहुन्छ । 3D Animation को बारेमा थाहा पाउन मेरो YouTube Channel मा हेर्न सक्नुहुन्छ।