शेन कार्विन
शेन कार्विन | |
---|---|
जन्म | शेन ब्यानिस्टर कार्विन ४ जनवरी १९७५ ग्रिली, कोलोराडो, संयुक्त राज्य |
राष्ट्रियता | अमेरिकी |
उचाई | ६ फिट ३ इन्च (१९१ सेमी)[१] |
तौल | २५४ पाउन्ड (११५ किग्रा; १८ स्टोन २ पाउन्ड) |
विभाग | ह्याविवेट (२६५ पाउन्ड) |
पहुँच | ८० इन्च (२०३ सेमी) |
फाइटिङ | डेन्वर, कोलोराडो, संयुक्त राज्य |
टिम | ग्रुज ट्रेनिंग सेन्टर ज्याक्सन्स् सवमिसन फाईटिंग[२] |
प्रशिक्षक | ग्रेग ज्याक्सन ट्रेवर विटम्यान |
क्रम | ब्राजिलियन जि-जुत्सु मा बैजनी बेल्ट |
रेस्लिङ | एन्सिएए डिविजन II च्याम्पियन |
सक्रिय वर्ष | २००५–२०१३(एमएमए) |
अभिव्यक्ति त्रुटि: अज्ञात शब्द "strong"। | |
पेशा | अभियन्ता[३] |
विश्वविद्यालय | कोलोराडो स्कुल अफ माईन्स वेस्टर्न स्टेट कलेज अफ कोलोरेडो |
जीवनसाथी | लानी |
उल्लेखनीय विद्यालय(हरू) | ग्रिलि वेस्ट हाई स्कुल |
वेबसाइट | http://www.shane-carwin.com/ |
मिश्रित मार्सल आर्ट्स रेकर्ड शेरडगबाट | |
सहें ब्यानिस्टर कार्विन[४] (जन्म जनवरी ४, १९७५) अवकासप्राप्त अमेरिकी मिश्रित मार्सल कलाकार हुन् । उनले अल्टिमेट फाईटिङ च्याम्पियनशिपको ह्याविवेट विधा तर्फ प्रतिस्पर्धा गरेका थिए । उनी पूर्व युएफसी ह्याविवेट च्याम्पियन हुन् ।
प्रारम्भिक जीवनी
[सम्पादन गर्नुहोस्]कार्विन र र उनका दुई भाइहरूलाई क्याम्पसमा पढाउने उदेश्य लिएर उनको पालनपोषण उनकी आमाले गरेकी थिईन। उनले ६ वर्षकै उमेर देखि कुस्तीखेल्न सुरु गरेका थिए । उनले "वेस्टर्न स्टेट कलेजबाट" पर्यावरण प्रविधि विषयको स्नातक तहको पढाई पुरा गरेका थिए भने "कोलोराडो स्कुल अफ माईन्स"बाट "यान्त्रिक अभियन्ता" (Mechanical Engineering) विषय को स्नातक तहको पढाई पूरा गरेका थिए ।[५]
कार्विन क्याम्पसमा कुस्ती खेल्थे र यसै क्रममा उनी ह्याविवेट विधा तर्फ २ पल्ट "एनसिएए डिविजन टू" रेशलिंग नेशनल रनर अप" बन्न पूगे (१९९६-१९९७) र सन् १९९९ मा उनी "एनसिएए टू रेसलिंग ह्याविवेट नेस्नल च्याम्पियन" पनि बन्न पुगे । उनी २ पल्ट 'वेस्टर्न स्टेट फुटबल' को लागि "अल्ल अमेरिकन" बनेका थिए र सिनियर बल प्रतिस्पर्धामा भाग लिनका लागि छनोट भएका थिए । कम्याम्पस छाडेपछि कार्विन अभियन्ता पेशा तर्फ लागे र एमएमए पेशामा संलग्न नहुँदासम्म अभियन्ता पेशालाई उनले जारी राखे ।[६] कार्विन यूनिवर्सिटी अफ नोर्दर्न कोलोराडो का लागि कुस्ती प्रशिक्षक स्वयमंसेवक हुन ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Shane Carwin", ufc.com, Ultimate Fighting Championship, अन्तिम पहुँच १५ जनवरी २०१४।
- ↑ Matt Freeman, Shane Carwin: Engineering Greatness वेब्याक मेसिन अभिलेखिकरण २०१०-११-२७ मिति. Blogs.mirror.co.uk (2010-03-18). Retrieved on 2012-06-13.
- ↑ "Shane Carwin: Full-Time Engineer, Undefeated UFC Heavyweight – MMA Fighting", Mma.fanhouse.com, अन्तिम पहुँच २०१०-०७-२६।
- ↑ MIXED MARTIAL ARTS SHOW RESULTS. DATE: May 24, 2008 LOCATION: MGM Grand Garden Arena, Las Vegas वेब्याक मेसिन अभिलेखिकरण मार्च ६, २००९ मिति. State Of Nevada. Retrieved on 2012-06-13.
- ↑ "SHANE CARWIN UFC 96 FIGHT BLOG (PART 1)", MMAWeekly.com, २००९-०२-०९, अन्तिम पहुँच २००९-०८-२४।
- ↑ – Shane Carwin. Ufc.com. Retrieved on 2012-06-13.