विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
 विशेषाधिकार निवेदन
 प्रशासक
 प्रबन्धक
 बोट
 खाता निर्माताहरू
 आईपी रोक माफी
 अन्य प्रयोगकर्ता अधिकार
(विविध)
 अस्थायी स्वीकृत निवेदनहरू
 
विकिपिडियालाई सफा र स्वस्थ राख्न तथा त्रुटीहरूलाई हटाउने जस्ता प्रशासनिक कार्यका लागि प्रबन्धकहरूलाई विशेष रूपले कुचो चिन्हले वर्णित गरिन्छ ।

प्रबन्धक विकिपिडियाको त्यो सम्पादक सदस्य हो जसलाई विकिपिडिया प्रणालीको केही आवश्यक तथा प्रतिबन्धित उपकरण वा विशेष आदेशहरूलाई काममा लिने अनुमति हुन्छ। जस्तै:- प्रबन्धक कुनै लेख अथवा पृष्ठलाई मेट्न सक्छन्, अन्य प्रयोगकर्ताहरूलाई प्रतिबन्धित गर्न सक्छन्। कुनै लेख तथा पृष्ठलाई रक्षित गर्न सक्छन्। कृप्या प्रबन्धक पदको लागि निवेदन गर्नुभन्दा पहिला प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू पढ्नुहोस्।


प्रबन्धक पदको लागि निवेदनको प्रक्रिया[सम्पादन गर्नुहोस्]

ध्यान दिनुहोला: प्रबन्धक पदको लागि निवेदन गरिसके पश्चात १ हप्तासम्म विकि समुदायको कुनै पनि प्रयोगकर्ताले तपाईसँग प्रश्न सोध्न सक्नेछ जसको उत्तर दिनु वा नदिनु तपाईँ माथि निर्भर गर्छ। तपाईको आवेदनसँगै मतदानको प्रक्रिया पनि सुरु हुनेछ। कृप्या आवेदन गरिसके पश्चात इमेलद्वारा वर्तमान प्रशासकहरूलाई सूचित गर्नुहोला तथा विकिपिडिया:चौतारीमा आफ्नो आवेदनको सूचना दिनुहोला जसले अन्य प्रयोगकर्ता पनि तपाईँको आवेदनको बारेमा जान्न सकोस र तपाईँको पक्ष/विपक्षमा मतदान गर्न सकोस्।

वर्तमान समय : ११:५२, १९ मार्च २०२४ (युटिसी)

निवेदन फारम बनाउनुहोस्:

तल दिइएको बाकसमा प्रयोगकर्ताको ठाउँमा आफ्नो प्रयोगकर्ता नाम राखेर आवेदन गर्न सकिन्छ।


प्रबन्धक पदको लागि निवेदनहरू[सम्पादन गर्नुहोस्]