विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन/सफल भएको
Sysop access for रमेश सिंह बोहरा
[सम्पादन गर्नुहोस्]- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो।
दर्जा:- सिसप
- विकि: ne.wikipedia.org (stewardry • list 'crats • bot policy)
- प्रयोगकर्ता: रमेश सिंह बोहरा (talk • edits • logs • sulutil • UserRights • वार्ता • CentralAuth • email)
म (रमेश सिंह बोहरा) विकिपिडियाको एक सक्रिय प्रयोगकर्ता हुँ । नेपाली विकिपिडियामा मैले नयाँ पृष्ठहरू निर्माण गर्नुका साथै २६२८ भन्दा बढि योगदान दिईसकेको छु । म सिसप भएर नेपाली विकिपिडियालाई अझ बढि केही दिन् सक्छु भन्ने विश्वासका साथ यो उम्मेदद्वारी दर्ता गराएको छु । आशा छ सिसप पदकोलागि जिम्मेवारी पाउनेछु ।
रमेश सिंह बोहरा
(✉✉) १६:३०, २४ नोभेम्बर २०१४ (युटिसी(UTC))
समर्थन
-
मेरो समर्थन छ । --
आर॰पी॰ जोशी कुरा गर्ने योगदान हेर्ने इमेल पठाउने
०१:०१, २५ नोभेम्बर २०१४ (युटिसी(UTC))
समर्थन मेरो समर्थन छ ।Ganesh Thagunna (कुरा गर्ने) ०३:४६, २५ नोभेम्बर २०१४ (युटिसी(UTC))
समर्थन मेरो पुर्ण समर्थन छ ।Ghanshyam Sagar Pant (कुरा गर्ने) ०२:२९, २६ नोभेम्बर २०१४ (युटिसी(UTC))
समर्थन मेरो समर्थन छ।--अनुराग पाण्डेय (कुरा गर्ने) ०६:३८, २६ नोभेम्बर २०१४ (युटिसी(UTC))
समर्थन मेरो समर्थन छ।--Komal Prasad Pokharel (कुरा गर्ने) ०५:४८, २६ नोभेम्बर २०१४ (युटिसी(UTC))
समर्थन मेरो समर्थन छ । --Janak Bhatta (कुरा गर्ने) ०२:४०, २७ नोभेम्बर २०१४ (युटिसी(UTC))- मेरो
समर्थन छ । आशा छ निकट भविष्यमा तपाईले नेपाली विकिपिडियालाई अगाडी बढाउन आफ्नो सक्रिय भूमिका निर्वाह गर्नुहुनेछ । मेरो विचारमा नेपाली विकिमा सबैको सहभागिता अनिवार्य छ यसले यस विकिलाई बढाउन मात्र मद्दत गर्दैन, यसले सबैमा भाषा प्रतिको ध्यान/मोहलाई अझ बलियो रुपमा प्रस्तुत गर्छ ।
बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:२१, २७ नोभेम्बर २०१४ (युटिसी(UTC))
समर्थन Learnerktm (कुरा गर्ने) १०:१७, १ डिसेम्बर २०१४ (युटिसी(UTC))
समर्थन -
DULAL (मसँग कुरा गर्नुहोस्) १४:०८, १ डिसेम्बर २०१४ (युटिसी(UTC))-
समर्थन गर्दछु। As an outlined mobile editor, you deserve the right Ramesh Jee! Wish you all the best as a sysop of Nepali Wikipedia. --Ganesh Paudel (कुरा गर्ने) १४:१६, १ डिसेम्बर २०१४ (युटिसी(UTC))
-
सकियो । सम्पादन संख्या तथा समुदायको मतदान अनुसार प्रबन्धकको अधिकार प्रदान गरियो । - निर्मल दुलाल (कुरा गर्नुहोस) १४:३३, १ डिसेम्बर २०१४ (युटिसी(UTC))
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो।
सफल भयो अनुमोदित- निर्मल दुलालद्वारा
Tulsi Bhagat (तुल्सी भगत)
- विकि: ne.wikipedia.org (stewardry • list 'crats • bot policy)
- प्रयोगकर्ता: Tulsi Bhagat (talk • edits • logs • sulutil • UserRights • वार्ता • CentralAuth • email)
प्रयोगकर्ता योगदान परीक्षण | |
|---|---|
| काउन्टरहरू | |
| विश्लेषण | |
| सारांश | |
| क्रस-विकि | |
म विकिपिडियाको एक सक्रिय प्रयोगकर्ता हुँ । नेपाली विकिपिडियामा मैले ५७०+ पृष्ठहरू निर्माण गर्नुका साथै ७,०००+ योगदान दिइसकेको छु । म प्रबन्धक भएर नेपाली विकिपिडियालाई अझ बढि प्रयोगकर्ताले नगर्न सक्ने योगदानहरू दिन् सक्छु भन्ने विश्वासको साथ यो उम्मेदद्वारी दर्ता गराएको छु । आशा छ प्रबन्धक पदको लागि जिम्मेवारी पाउने छु । --तुल्सी भगत (वार्तालाप) ०८:२२, ४ जनवरी २०१६ (युटिसी(UTC))
समर्थन
- स्वयं उम्मेदवारको रुपमा
समर्थन --तुल्सी भगत (वार्तालाप) ०८:२४, ४ जनवरी २०१६ (युटिसी(UTC)) - पूर्ण
समर्थन छ
-देवराज पौडेल-वार्ता-ईमेल १५:३८, ४ जनवरी २०१६ (युटिसी(UTC))
समर्थन--पिताम्बर भट्टराई(कुरा गर्ने) ०५:५२, ५ जनवरी २०१६ (युटिसी(UTC))
समर्थन--
Bijay Chaurasia (वातचीत) १३:०८, ७ जनवरी २०१६ (युटिसी(UTC))
समर्थनमेरो पुर्ण समर्थन छ आशा छ अझै राम्रो गर्नुहुनेछ ! --
रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ११:११, ८ जनवरी २०१६ (युटिसी(UTC))- विश्वसनीय प्रयोगकर्ताका साथै विश्वव्यापी योगदान सराहनीय, क्रस विकी योगदान दिनुका साथै विभिन्न विकी आयोजनामा सक्रिय रहेको र व्यक्तिगत रूपमा पनि चिनजान रहेकोले मेरो
समर्थन छ । --
बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:२४, १२ जनवरी २०१६ (युटिसी(UTC))
समर्थन
Nawaraj Ghimireकुरा गर्ने १४:२७, १२ जनवरी २०१६ (युटिसी(UTC))
समर्थन-Nabin K. Sapkota (कुरा गर्ने) ०८:२६, १४ जनवरी २०१६ (युटिसी(UTC))
विरोध
छलफल
सफल भयो- निर्मल दुलाल (कुरा गर्नुहोस) १७:२३, १६ जनवरी २०१६ (युटिसी(UTC))- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो। यसको संक्षिप्त परिणाम निम्न रह्यो:
सफल भयो — निर्मल दुलाल (कुरा गर्नुहोस) ०९:०५, १२ डिसेम्बर २०१७ (युटिसी(UTC))
Pitambar Bhattarai
- विकि: ne.wikipedia.org (stewardry • list 'crats • bot policy)
- प्रयोगकर्ता: Pitambar Bhattarai (talk • edits • logs • sulutil • UserRights • वार्ता • CentralAuth • email)
म, पिताम्बर भट्टराई, नेपाली विकिपिडियाको एक सक्रिय प्रयोगकर्ता हुँ । नेपाली विकिपिडियामा मैले नयाँ पृष्ठहरू निर्माण गर्नुका साथै सम्पादनमा योगदान दिईरहेको छु । म सिसप भएर अझ बढी जिम्मेवारी बोध गरी नेपाली विकिपिडियाको विस्तारमा अझ बढी सक्रिय हुन सक्छु भन्ने विश्वासका साथ यो उम्मेदद्वारी दर्ता गराएको छु । आशा छ सिसप पदको लागि जिम्मेवारी पाउनेछु । Pitambar Bhattarai (कुरा गर्ने) ११:३३, २२ नोभेम्बर २०१७ (युटिसी(UTC))
समर्थन
- निवेदकको तर्फबाट मेरो
समर्थन छ । Pitambar Bhattarai (कुरा गर्ने) ११:३३, २२ नोभेम्बर २०१७ (युटिसी(UTC))
समर्थन - Rewati Pokharel (कुरा गर्ने) १३:४०, २२ नोभेम्बर २०१७ (युटिसी(UTC))
समर्थन --
आर॰पी॰ जोशी वार्ता १६:५९, २२ नोभेम्बर २०१७ (युटिसी(UTC))
समर्थन -Satyamfxr (कुरा गर्ने) ०९:५२, २३ नोभेम्बर २०१७ (युटिसी(UTC))
समर्थन -Janak Bhatta (कुरा गर्ने) ०५:५७, २६ नोभेम्बर २०१७ (युटिसी(UTC))- योग्य सदस्य भएकोले
समर्थन -
बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:००, २६ नोभेम्बर २०१७ (युटिसी(UTC)) - योगदानको मूल्याङ्कन गर्दै म
समर्थन गर्छु ।- देवराज पौडेल (कुरा गर्ने) ०८:२९, ३० नोभेम्बर २०१७ (युटिसी(UTC)) - अथक योगदान र सबै कार्यहरूमा प्रदर्शन गर्नु भएको मिहिनेत र सुझबुझको कदर स्वरूप
समर्थन गर्दछु। अग्रिम शुभकामना र अझ धेरै धेरै उत्कृष्ट योगदानको पर्खाइमा। --सरोज(Saroj) (कुरा गर्ने) ०७:१२, १० डिसेम्बर २०१७ (युटिसी(UTC))
समर्थन — तुल्सी भगत (वार्तालाप) १३:२०, १० डिसेम्बर २०१७ (युटिसी(UTC))
समर्थन — Nabin K. Sapkota (कुरा गर्ने) १६:४०, ११ डिसेम्बर २०१७ (युटिसी(UTC))
विरोध
विरोध तपाईंकोनेपाली विकिपिडिया मा योगदान प्रसंसनिय छ । हाल नेपाली नेपाली विकिपिडिया सिसप आवश्यकरुपमा रहेको हुदा प्रबन्धक भएर कार्य गर्नुभन्दा धरै भन्दा धरै उत्कृष्ट योगदान गर्न/गराउन सक्दछौ । अत: हाललाई आफ्नु योगदान गर्न विकि प्रबन्धकनै आवश्यक नरेको हुदा विरोध गर्दछु । Silpa Acharya (कुरा गर्ने) ०५:४२, १ डिसेम्बर २०१७ (युटिसी(UTC))
विरोध Pitambar Bhattarai जी तपाइले छोटो समयमा विकिपिडियाबाट गर्नुभएको योगदान आतुलनिय छ । म आशावादी छु अझै निरन्तरता हुने आशा गर्दछु । तर यस समयमा धरै सिसप नेपाली विकिपिडियामा हुदा हुदै प्रबन्धक बन्नुभन्दा आझै योगदान को खाचो छ । अत: हाललाई विरोध गर्दछु । Nawaraj Ghimire (कुरा गर्ने) १२:२७, ५ डिसेम्बर २०१७ (युटिसी(UTC))
छलफल
- नेपाली विकिपिडियामा संख्यात्म हिसाबले प्रबन्धकको संख्या उल्लेखनीय नै देखिन्छ । त्यसमा पनि निष्कृय प्रबन्धकहरुको संख्या बढी नै छ । त्यस बारेमा समुदायले छलफल चलाई कुनै निष्कर्षमा पुग्नु पर्ने बेला आएको छ । नेपाली विकिपिडियामा सिसप भएर यहाँले अझ बढी जिम्मेवारी बोध गरी नेपाली विकिपिडियाका साथै नेपालमा रहेका अरु विकिपिडियाहरुको पनि विस्तार र बिकासमा योगदान रहने छ भन्ने विश्वासका साथ
समर्थन गरेको छुँ ।-Janak Bhatta (कुरा गर्ने) ०५:५७, २६ नोभेम्बर २०१७ (युटिसी(UTC)) - नेपाली विकिपिडियामा संख्यात्म हिसाबले प्रबन्धकको संख्या उल्लेखनीय भएकोले त्यसको समाधान गर्नु जरूरी छ। निष्कृय प्रबन्धकहरूको विषयमा उहाँहरूलाई पदमुक्त गर्ने प्रस्ताव अगाडि बढाउनु मनासिव होला। --सरोज(Saroj) (कुरा गर्ने) ०७:१२, १० डिसेम्बर २०१७ (युटिसी(UTC))
-
समुदायको समर्थनको आधारमा प्रवन्धक अधिकार प्रदान गरियो । Pitambar Bhattarai जी ले आउँदा दिनमा अझ धेरै योगदान गर्दै जानु होला भन्ने आशा छ । - निर्मल दुलाल (कुरा गर्नुहोस) १६:५३, ११ डिसेम्बर २०१७ (युटिसी(UTC)) - प्रशासक द्वय गणेश र निर्मल ज्यू तथा नेपाली विकिपिडियाका प्रबन्धक ज्यूहरूले मलाई सिसप पदको लागि जिम्मेवारी दिनुभएकोमा धेरै-धेरै धन्यवाद दिन चाहन्छु । साथ साथै सम्पूर्ण विकिपिडिया सम्पादकहरूमा कृतज्ञता ज्ञापन गर्दछु । धन्यवाद ! - Pitambar Bhattarai (कुरा गर्ने) ०७:३५, १२ डिसेम्बर २०१७ (युटिसी(UTC))
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो। यसको संक्षिप्त परिणाम निम्न रह्यो:
सफल भयो by RadiX
प्रबन्धक पदबाट राजिनामाको लागि निवेदन- Ramesh S.Bohara
- विकि: ne.wikipedia.org (stewardry • list 'crats • bot policy)
- प्रयोगकर्ता: Ramesh S.Bohara (talk • edits • logs • sulutil • UserRights • वार्ता • CentralAuth • email)
म, Ramesh S.Bohara, नेपाली विकिपिडिया को एक प्रयोगकर्ता (प्रबन्धक) हुँ । म आफ्नै कार्यव्यस्तता र सम्पादन गर्ने श्रोत,साधनको अभावले विगत केही महिनादेखि विकिपिडियामा सक्रियता दिन सकिरहेको छैन यश सम्बन्धमा म समुदायमा क्षमा चाहान्छु । र म अझैपनी आफ्नै कार्यव्यस्तताले केही महिना नेपाली विकिपिडियामा आफ्नो सक्रियता दिन नसक्नेहुदा म आफ्नो प्रबन्धक अधिकारबाट अनिश्चितकालीन स्वैच्छिक राजिनामा दिन चाहान्छु यदि निकट भविष्यमा मैले विकिपिडिया सम्पादनमा सक्रियता दिन सक्यो भने समुदायको समर्थनमा पुनः सिसप पदको लागि जिम्मेवारी पाएर विकि सम्पदनमा निरन्तरता दिनेछु । मेरो निस्कृयताबाट विकिपिडियामा केही क्षति हुनगएकोमा म आम समुदायमा माफी चाहान्छु । धन्यवाद
Ramesh(✉✉) ११:५६, २९ जुलाई २०१८ (युटिसी(UTC))
समुदायको समर्थन
समर्थन आफ्नो समस्यालाई समुदाय समक्ष राख्दै दिनुभएको यस राजिनामा निवेदनलाई उचित ठानी तपाईले नेपाली विकिपिडियाको लागि गर्नुभएको योगदानको लागि धन्यवाद दिन चाहन्छु । छिट्टै सक्रिय भई पुनः योगदान दिन अनुरोध गर्न चाहन्छु ।--
बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:२६, १ अगस्त २०१८ (युटिसी(UTC))
समर्थन हजुरको अमूल्य योगदानहरूका लागि धन्यवाद ! — तुल्सी भगत (वार्तालाप) १६:४५, १ अगस्त २०१८ (युटिसी(UTC))
समर्थन तपाईं स्वइच्छाले प्रवन्धक पदबाट राजिनामा दिन चाहनु हुन्छ भने मेरो समर्थन छ । नेपाली विकिपिडियामा तपाईंले गरेको योगदान अतुलनिय छ । मोबाइल सम्पादक भएर पनि विकिमा उत्कृष्ट योगदान दिनु भयो ।
वार्ता ०९:११, २५ अगस्त २०१८ (युटिसी(UTC))- मेरो पूर्ण
समर्थन छ। यहाँ कै शब्दमा कार्यव्यस्तताको कारणले प्रबन्धक अधिकारको प्रयोग गर्न नसकिरहेको अवस्थामा स्वइच्छाले अधिकार फिर्ता गर्न चाहनुभएको कुरा स्वागतयोग्य छ। यहाँले गर्नुभएको योगदानको लागि धन्यवाद दिन चाहन्छु।--Nirajan pant (कुरा गर्ने) ०३:५१, ९ सेप्टेम्बर २०१८ (युटिसी(UTC))
समर्थन -जे. अंसारी वार्ता ०५:०३, १३ सेप्टेम्बर २०१८ (युटिसी(UTC))
छलफल
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो। यसको संक्षिप्त परिणाम निम्न रह्यो:
- सामुदायिक सहमतिको आधारमा प्रबन्धक अधिकार दिने निर्णय गरियो।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:१९, १६ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
Saroj Uprety (वार्ता • योगदानहरू • खाताहरू • गणना • लगहरू • सारिएका पृष्ठहरू • निषेध सूची • इमेल) (अधिकार प्रदान गर्ने)
- १६ जनवरी २०२१ ०३:२० युटिसी भन्दा पूर्व नसकिने
प्रयोगकर्ता योगदान परीक्षण | |
|---|---|
| काउन्टरहरू | |
| विश्लेषण | |
| सारांश | |
| क्रस-विकि | |
- नामाङ्कन
विगत एक वर्षदेखि निरन्तर र सक्रिय रूपमा नेपाली विकिपिडियाका विभिन्न प्राविधिक तथा लेख सुधार कार्यमा प्रयोगकर्ताको उल्लेखनीय योगदान रहेको छ। यस बाहेक प्रयोगकर्ताले मुख्य पृष्ठसँग आवद्ध विभिन्न खण्डहरूमा समेत कार्य गरेको अनुभव र प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू पूर्ण गरेको आधारमा प्रयोगकर्ताले प्रबन्धक अधिकारको सदुपयोग गरेर विकिपिडियालाई व्यवस्थित बनाउने विश्वासका साथ वहाँलाई प्रबन्धक पदको लागि नामाङ्कित गरेको छु। धन्यवाद-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:०५, ९ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
बिप्लब ज्यू, नामाङ्कनको लागि धन्यवाद। म नामाङ्कन स्वीकार गर्दछु। --Saroj Uprety (कुरा गर्ने) ०९:४३, ९ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन
[सम्पादन गर्नुहोस्]
समर्थनहिमाल सुबेदी कुरा गर्ने १५:२३, १२ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन मेरो पूर्ण समर्थन र अग्रिम शुभकामना - Nabin K. Sapkota (कुरा गर्ने) २०:३७, १४ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन प्रतिबद्धता कुनै हालतमा पनि पुरा गर्नुहुनेछ भन्ने आशा लिँदै म समर्थन व्यक्त गर्न चाहन्छु। पर्वत सुबेदी (कुरा गर्ने) २१:०२, १४ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थनम यस प्रबन्धकीय अधिकारलाई पूर्ण समर्थन गर्दछु। तपाईं यो अधिकारको लागि पूर्ण योग्य दावेदार हुनुहुन्छ।(Bhupendra Shrestha (कुरा गर्ने) २२:४६, १४ जनवरी २०२१ (नेपाली समय))[जवाफ दिनुहोस्]
समर्थन - सरोज(Saroj) (कुरा गर्ने) १०:३९, १५ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन — तुलसी भगत [ योगदान | वार्ता ] २१:२१, १५ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन — Janak Bhatta (कुरा गर्ने) २०:२४, १६ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
विरोध
[सम्पादन गर्नुहोस्]छलफल
[सम्पादन गर्नुहोस्]- सरोज उप्रेती ज्यु, कृपया प्रबन्धक बनेपछि गर्नु पर्ने काम र कुनै पनि अवस्थामा गरेरै छाड्ने प्रतिबद्धताहरू व्यक्त गर्नुुहोस् र आफ्ना काम र उद्देश प्रष्ट पार्नुहोस्। पर्वत सुबेदी (कुरा गर्ने) ०९:०७, १४ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
- प्रबन्धकहरू मेटाउने, सुरक्षा गर्ने र रोक्न सक्ने क्षमता भएका प्रयोगकर्ताहरू हुन् र यी उपकरणहरू प्रबन्धकीय कार्यहरू गर्न सहयोगी हुनेछन्। प्रबन्धक बनेपछि, म प्राय: शीमे नामाङ्कित पृष्ठहरू र मेटाउनु पर्ने लेखहरूमा काम गर्नेछु। त्यस्तै, म इतिहास गाभ्नको लागि अनुरोधहरूमा पनि काम गर्नेछु। यदि आवश्यक भएमा, केही दुरुपयोग रोक्नको लागि म दुरुपयोग फिल्टरहरूमा काम गर्नेछु। --Saroj Uprety (कुरा गर्ने) १०:३१, १४ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो। यसको संक्षिप्त परिणाम निम्न रह्यो:
- सामुदायिक सहमतिको आधारमा प्रबन्धक अधिकार दिने निर्णय गरियो।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:१९, १६ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
Nirmal Dulal (वार्ता • योगदानहरू • खाताहरू • गणना • लगहरू • सारिएका पृष्ठहरू • निषेध सूची • इमेल) (अधिकार प्रदान गर्ने)
- १६ जनवरी २०२१ ०३:२१ युटिसी भन्दा पूर्व नसकिने
प्रयोगकर्ता योगदान परीक्षण | |
|---|---|
| काउन्टरहरू | |
| विश्लेषण | |
| सारांश | |
| क्रस-विकि | |
- नामाङ्कन
प्रयोगकर्ता निर्मल दुलालसँग विगत ७ वर्षदेखि परिचित छु र व्यक्तिगत रूपमा समेत विकिपिडियाको विकासको लागि समयसमयमा छलफल गर्दै आएको छु। वहाँसँग नेपाली विकिपिडियाको प्रबन्धक र प्रशासकको रूपमा योगदान गरेको अनुभव र विकी संस्कृतिको बारेमा राम्रो ज्ञान रहेको छ। कार्य व्यस्तताबाट खाली समय निकालेर पछिल्लो छ महिनादेखि सक्रिय रहि लेख सुधार कार्य तथा विभिन्न सामुदायिक छलफलमा संलग्न रहेको र प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू पूर्ण गरेको आधारमा प्रयोगकर्ताले प्रबन्धक अधिकारको सदुपयोग गरेर विकिपिडियालाई व्यवस्थित बनाउने विश्वासका साथ वहाँलाई प्रबन्धक पदको लागि नामाङ्कित गरेको छु। धन्यवाद-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:०६, ९ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
'कृपया नामाङ्कन स्वीकार गर्नुहोला'--
बिप्लब आनन्दलाई नामाङ्कनको लागि धन्यवाद दिदै समुदायको मतलाई सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्दछु। --निर्मल दुलाल (कुरा गर्नुहोस) १३:०८, ९ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन
[सम्पादन गर्नुहोस्]- नेपाली विकिपिडियामा निर्मल जीको निरन्तर योगदान रहेकोले समर्थन।nShrestha ११:४५, १३ जनवरी २०२१ (नेपाली समय)
समर्थन मेरो पूर्ण समर्थन र अग्रिम शुभकामना - Nabin K. Sapkota (कुरा गर्ने) २०:३६, १४ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन - सरोज(Saroj) (कुरा गर्ने) १०:४०, १५ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन, प्रतिबद्धताको अनुसार काम गर्ने आश्वासनको आधारमा। पर्वत सुबेदी (कुरा गर्ने) २०:४८, १५ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन — तुलसी भगत [ योगदान | वार्ता ] २१:२०, १५ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
विरोध
[सम्पादन गर्नुहोस्]छलफल
[सम्पादन गर्नुहोस्]- निर्मल दुलाल ज्यु, कृपया प्रबन्धक बनेपछि गर्नु पर्ने काम र कुनै पनि अवस्थामा गरेरै छाड्ने प्रतिबद्धताहरू व्यक्त गर्नुुहोस् र आफ्ना काम र उद्देश प्रष्ट पार्नुहोस्। पर्वत सुबेदी (कुरा गर्ने) ०९:०६, १४ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
- प्रश्न सोध्नु र छलफल गर्नु राम्रो अभ्यासको थालनी हो तर शब्द चयन गर्न नजान्नु अलग कुरा हो। म पहिले पनि प्रबन्धक भएर काम गर्दा मेरो मुख्य क्षेत्र बर्बरता रोक्ने, मेट्न वा सार्न प्रस्तावित पृष्ठ जाँच गरेर मेट्ने वा सार्ने नयाँ प्रयोगकर्ताहरूलाई आवश्यक सहयोग गर्ने नै थियो। भबिष्यमा पनि मेरो उद्देश्य यस विकिपिडियामा गर्नुपर्ने त्यस्तै बिभिन्न प्रबन्धकीय कार्यलाई निरन्तरता दिने साथै नयाँ निर्माण हुने पृष्ठको समीक्षा गर्ने हुनेछ। यस बाहेक आवश्यक नीति तथा दिशानिर्देश पृष्ठहरूमा समेत यथासम्भव कार्य गर्नेछु। म विकिपिडियामा हालसम्म स्वयंसेवक सम्पादकको रूपमा नै काम गर्दै आएकोले समयानुकूल उपरोक्त कार्य गर्नेछु। र अन्त्यमा यो प्रबन्धक कुनै संस्थाको पद हैन विकिपिडियाको एउटा सानो अधिकार मात्र हो यसैले सोच बदलौँ सबै कुरा आफै राम्रो हुन्छ। धन्यवाद !!-- निर्मल दुलाल (कुरा गर्नुहोस) २०:०९, १५ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो। यसको संक्षिप्त परिणाम निम्न रह्यो:
पर्वत सुबेदी (वार्ता • योगदानहरू • खाताहरू • गणना • लगहरू • सारिएका पृष्ठहरू • निषेध सूची • इमेल) (अधिकार प्रदान गर्ने)
- १ नोभेम्बर २०२२ १०:४३ युटिसी भन्दा पूर्व नसकिने
प्रयोगकर्ता योगदान परीक्षण | |
|---|---|
| काउन्टरहरू | |
| विश्लेषण | |
| सारांश | |
| क्रस-विकि | |
म पर्वत सुबेदी। नेपाली विकिपिडियामा म विगत ५ वर्ष देखि सक्रिय छु। नेपाली विकिपिडियामा रहेका विद्यमान समस्याहरू निर्मूल पार्नका लागि मलाई यो पदको आवश्यकता परेको छ।
- मेरा कार्यहरू
- सन् २०१८ को विकिपिडिया एसियाली महिनाको विजेता तथ्याङ्क ७३ वटा लेख/ ३०० शब्द र १००० बाइट भन्दा बढी
- सन् २०१९ को विकिपिडिया एसियाली महिनाको आयोजक तथा विजेता तथ्याङ्क १ महिनाको अन्तरालमा इतिहासमै सबैभन्दा धेरै २५२ वटा लेख लेख (३०० शब्द र १००० बाइट भन्दा बढी)
- विकिपिडिया महिला सम्पादनथन २०७६ को आयोजक तथा सर्वाधिक पृष्ठ लेखन तथ्याङ्क २६ पृष्ठ १००० शब्द र सबै २५,००० बाइट भन्दा बढी
- पृष्ठ तथ्याङ्क ९७८ पृष्ठ, कुल पृष्ठ आकार ७.२३ मेगाबाइट्स, औसत पृष्ठ आकार ७.५७ किलोबाइट्स
- आफैले निर्माण गरेका प्रमुख पृष्ठ आवेदन ८०+ भन्दा बढी
- सम्पादन १९,००० भन्दा बढी, यन्त्रमानवको प्रयोग बिना।
- लेख सुधाराथन प्रतियोगितामा, दोस्रो उत्कृष्ट प्रयोगकर्ता घोषित।
- प्रमुख पृष्ठ परिवर्तन सम्बन्धित
नेपाली विकिपिडियामा प्रमुख पृष्ठ १० वर्ष भन्दा अधि देखि १ महिनामा भएको थियो जसलाई २०७६ सालको फागुन महिना देखि १ हप्तामा घटाइएको थियो र र प्रमुख पृष्ठको गुणस्तरमा विशेष ध्यान दिइएको कारण महिनामा २ वटा प्रमुख लेख चयन हुने गरेका छन्। जसमा मेरो पनि प्रमुख योगदान रहेको छ। (१००० शब्द र १५,००० बाइट भन्दा बढी)
- नेपाली विकिपिडियाको समस्या
- प्रमुख पृष्ठ परिवर्तन समस्या (समाधान)
- प्रमुख समाचार परिवर्तन (समाधान)
- सामग्री अनुवादको प्रयोग गरि सृजना गरिएका पृष्ठको भाषिक अशुद्धता (आंशिक रूपमा समाधान)
- मिति सम्बन्धित पृष्ठ (समाधान हुन बाँकी)
- अधिक ठुटा र विश्वसनीय स्रोत अभाव सहितको पृष्ठ (समाधान हुन बाँकी)
- धेरै छोटा लेखहरू (समाधान हुन बाँकी)
- सामग्री अनुवादको दुरुपयोग (धेरै सुधार भएको)
- सक्रिय प्रयोगकर्ताको कमी
- उल्लेखनीयता कम भएका पृष्ठहरू सृजना।
- प्रबन्धक पछि मेरा कार्यहरू
- प्रमुख पृष्ठ लेखन र छनोटमा निरन्तरता
- प्रमुख समाचार लेखन र छनोट गर्ने
- आयात गरिएका ढाँचाहरूलाई नेपालीकरण गर्ने
- सम्पादनमा निरन्तरता
- छोटो पृष्ठलाई विस्तार गर्ने
- हरेक ३ वा ४ महिनामा कुनै न कुनै सम्पादनथनको आयोजना
- विभिन्न प्राविधिक कार्यहरू गर्ने (जस्तैै इतिहास गाभ्ने, पूर्ववत् गर्ने, गैर उल्लेखनीय लेखहरू मेट्ने, आवश्यक ढाँचाहरू आयात गर्ने, उत्पातपूर्ण गतिविधि गर्ने प्रयोगकर्तालाई रोक्ने आदी)
- नयाँ सम्पादकहरूलाई स्वागत गर्ने र प्रोत्साहित सहित लेखनमा सहयोग गर्ने
- नेपाली विकिपिडियाको गहिराईलाई १०० पुर्याउने लक्ष्य (हाल ५२) र पछि बढाउँदै जाने।
- नेपाल सम्बन्धित लेखहरूलाई विस्तार गर्ने। पर्वत सुबेदी (कुरा गर्ने) १६:२८, २५ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन
[सम्पादन गर्नुहोस्]
समर्थन-- Nawaraj Ghimire (कुरा गर्नुहोस्) ०९:००, २६ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन-हिमाल सुबेदी कुरा गर्ने १०:०३, २६ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन नेपाली विकिपिडियालाई अझ धेरै सक्रिय प्रबन्धकको आवश्यकता छ। --बडा काजी (कुरा गर्नुहोस्) १८:३८, २६ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]- समुदायको धेरै सक्रिय र विश्वसनीय प्रयोगकर्ता --Saroj Uprety (कुरा गर्नुहोस्) १९:१८, २७ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
- प्रबन्धक अधिकार कुनै ठुलो कुरा होइन। राम्रो कार्य गर्नु हुनेछ आशा छ। — तुलसी २४*७ १०:३१, २ नोभेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
विरोध
[सम्पादन गर्नुहोस्]छलफल
[सम्पादन गर्नुहोस्]- सर्वप्रथम, निवेदन राख्नुभएकोमा धेरै धन्यवाद! तपाईंले निवेदनमा उल्लेख गर्नुभएको प्रबन्धक पछि मेरा कार्यहरूमा ७ नं.को बुँदा बाहेक कुनैपनि अरू बुँदाहरूमा प्रबन्धक अधिकारको खाँचो नपर्ने अनुमान गरेको छु। त्यसै अन्तर्गत - इतिहास गाभ्ने अनुरोधहरू शून्य रहेको छ, पूर्ववत् अहिले पनि गर्न सक्नुहुन्छ, ढाँचाहरू आयात गर्ने आयातकार्त अधिकारको लागि अनुरोध गर्न सक्नुहुन्छ र उत्पातपूर्ण गतिविधि गर्ने प्रयोगकर्तालाई रोक्ने हालसम्म तपाईंले अनुरोध गर्नु भएको छैन जस्तो लाग्छ। यस टिप्पणीमा तपाईंको विचारहरू के-कस्तो छन्? — तुलसी २४*७ ०९:५९, २६ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
- पहिला यो ट्विङ्कल सुविधा आउन भन्दा अगाडि र अहिले पनि इतिहास गाभ्नका लागि गाभ्ने भन्ने पुरानो ढाँचा प्रयोग गरेको अनुरोध गरेको थिएँ। आयातकर्ता, आइपी रोक आदी अधिकार भएपनि अनावश्यक/गैर उल्लेखनीय पृष्ठ मेट्नको लागि प्रबन्धक/प्रशासक पद नै चाहिन्छ, अन्य अधिकार भएर पुग्दैन। पृष्ठ सुरक्षा गर्ने, शीर्षक परिवर्तन गर्न नमिल्ने बनाउने, निष्क्रिय प्रयोगकर्ताहरूको अधिकार हटाउने आदी काम पनि अन्य अधिकार भएका प्रयोगकर्ताहरूले गर्न सक्दैनन्। त्यसैले सबै कार्यहरू एकमुष्ट गर्नको लागि प्रबन्धक अधिकारको लागि निवेदन दिएको हुँ। पर्वत सुबेदी (कुरा गर्ने) १०:१४, २६ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
निर्णय
[सम्पादन गर्नुहोस्]समुदायको मत तथा छलफलको आधारमा अधिकार दिने निर्णय गरियो। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:२८, २ नोभेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
सल्लाह तथा शुभकामना
[सम्पादन गर्नुहोस्]पर्वत, नेपाली विकिपिडियाको प्रबन्धक निर्वाचित हुनुभएकोमा बधाई तथा शुभकामना। समुदायप्रति थप जिम्मेवार भई स्वविवेकले निर्णय गर्नुहोला। कुनै किसिमको दुविधा भए सामुदायिक प्रबन्धक साथीहरू अथवा मेरो वार्तालाप पृष्ठमा आफ्नो सन्देश राख्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:२८, २ नोभेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो। यसको संक्षिप्त परिणाम निम्न रह्यो:
बडा काजी (वार्ता • योगदानहरू • खाताहरू • गणना • लगहरू • सारिएका पृष्ठहरू • निषेध सूची • इमेल) (अधिकार प्रदान गर्ने)
- १३ जुलाई २०२३ १५:२० युटिसी भन्दा पूर्व नसकिने
म नेपाली विकिपिडियामा केही वर्षदेखि सक्रिय बनेको छु। हाल सम्म २४ हजार भन्दा बढी सम्पादनहरू (लगभग ५० हजार विश्वव्यापी विकि सम्पादनहरू) जम्मा गरेको छु। मैले एक हजार भन्दा बढी लेखहरू पनि सिर्जना गरेको छु। मैले प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू पढेको छु र मैले प्रबन्धक बन्नका लागि आवश्यक आवश्यकताहरू पुरा गरेको जस्तो लाग्दछ। म नेपाली विकीको इन्ट्राफेसमा काम गर्न चाहन्छु त्यसकारण म यो प्रयोगकर्ता अधिकारको लागि अनुरोध गर्दैछु। --बडा काजी (कुरा गर्नुहोस्) २१:०५, ६ जुलाई २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
- सूचित गर्दै: Biplab Anand, Nirmal Dulal, Tulsi, पर्वत सुबेदी --बडा काजी (कुरा गर्नुहोस्) २२:१५, ६ जुलाई २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन
[सम्पादन गर्नुहोस्]
समर्थन - यहाँको योगदानहरूको कदर गर्दै र सक्रिय प्रबन्धकको आवश्यक रहेकोले प्रबन्धक अधिकार दिन मेरो सहमति छ। धन्यवाद! — तुलसी २४*७ १९:५१, २३ जुलाई २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन - छोटो समयमै नेपाली विकिपिडियामा दिनुभएको महत्त्वपूर्ण योगदानको मूल्याङ्कन गर्दै। पर्वत सुबेदी (कुरा गर्ने) १९:२९, २४ जुलाई २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन--Saroj Uprety (कुरा गर्नुहोस्) २२:१९, २६ जुलाई २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
विरोध
[सम्पादन गर्नुहोस्]छलफल
[सम्पादन गर्नुहोस्]प्रशासकको तर्फबाट सल्लाह तथा सुझाव
[सम्पादन गर्नुहोस्]- प्रबन्धक अधिकारको लागि निवेदनको समयसीमा सकिसकिएको भएता पनि नेपाली विकिपिडियाका तीन जना महत्वपूर्ण योगदानकर्ताहरूको समर्थन तथा हाल आएर नेपाली विकिपिडियामा प्रयोगकर्ताको संलग्नता न्यून भएको कारण यो प्रस्तावलाई मान्यता दिदै र यहाँको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रबन्धक अधिकार दिदैछु। कृपया यो अधिकारको सावधानीपूर्वक र समुदायको हित र विकासमा प्रयोग गर्नुहुनेछ भनी आशा राखेको छु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:१७, २९ जुलाई २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो। यसको संक्षिप्त परिणाम निम्न रह्यो:
सफल भयो सामुदायिक प्रयोगकर्ताहरूको समर्थनको आधारमा प्रबन्धक अधिकार प्रदान गरियो।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २२:१८, १४ सेप्टेम्बर २०२५ (नेपाली समय)[जवाफ दिनुहोस्]
हिमाल सुवेदी (वार्ता • योगदानहरू • खाताहरू • गणना • लगहरू • सारिएका पृष्ठहरू • निषेध सूची • इमेल) (अधिकार प्रदान गर्ने)
- १२ सेप्टेम्बर २०२५ १०:५० युटिसी भन्दा पूर्व नसकिने
प्रयोगकर्ता योगदान परीक्षण | |
|---|---|
| काउन्टरहरू | |
| विश्लेषण | |
| सारांश | |
| क्रस-विकि | |
म हिमाल सुवेदी। नेपाली विकिपिडियामा म विगत ९ वर्ष देखि सक्रिय छु। मैले हाल सम्म १६ हजार भन्दा बढी सम्पादनहरू गरिसकेको छु। मैले ८५०+ भन्दा बढी लेखहरू पनि सिर्जना गरेको छु। मैले प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू पढेको छु र मैले प्रबन्धक बन्नका लागि आवश्यक आवश्यकताहरू पुरा गरेको मेरो बुझाई छ।
नेपाली विकिपिडियामा रहेका विद्यमान समस्याहरू हल गर्नको लागि मलाई यो पदको आवश्यकता परेको छ।
- मेरा कार्यहरू
- सन् २०१८ को विकिपिडिया एसियाली महिनाको विजेता तथ्याङ्क ७३ वटा लेख/ ३०० शब्द र १००० बाइट भन्दा बढी
- सन् २०१९ को विकिपिडिया एसियाली महिनाको आयोजक तथा विजेता तथ्याङ्क १ महिनाको अन्तरालमा इतिहासमै सबैभन्दा धेरै २५२ वटा लेख लेख (३०० शब्द र १००० बाइट भन्दा बढी)
- विकिपिडिया महिला सम्पादनथन २०७६ को आयोजक तथा सर्वाधिक पृष्ठ लेखन तथ्याङ्क २६ पृष्ठ १००० शब्द र सबै २५,००० बाइट भन्दा बढी
- पृष्ठ तथ्याङ्क ८९० पृष्ठ, कुल पृष्ठ आकार ७.४४ मेगाबाइट्स, औसत पृष्ठ आकार ८.५१ किलोबाइट्स
- आफैले निर्माण गरेका प्रमुख पृष्ठ आवेदन ६०+ भन्दा बढी
- सम्पादन १६,००० भन्दा बढी, यन्त्रमानवको प्रयोग बिना।
- लेख सुधाराथन प्रतियोगितामा, प्रथम प्रयोगकर्ता घोषित।
वि.सं २०७७ देखि नेपाली विकिपिडियामा सम्पादनथन प्रतियोगिता सम्भवत् सञ्चालन भएन र हालै सम्पन्न विकिपिडिया:विकी विमिन एडिटाथन २०२५मा १२ वटा लेख लेखेको छु।
- नेपाली विकिपिडियाको समस्या
- प्रमुख पृष्ठ परिवर्तन समस्या (आंशिक रूपमा समाधान)
- प्रमुख समाचार परिवर्तन (आंशिक रूपमा समाधान)
- सामग्री अनुवादको प्रयोग गरि सृजना गरिएका पृष्ठको भाषिक अशुद्धता (समाधान हुन बाँकी)
- अधिक ठुटा र विश्वसनीय स्रोत अभाव सहितको पृष्ठ (समाधान हुन बाँकी)
- धेरै छोटा लेखहरू (समाधान हुन बाँकी)
- सामग्री अनुवादको दुरुपयोग (धेरै सुधार भएको)
- उल्लेखनीयता कम भएका पृष्ठहरू सृजना।
- प्रतिलिपी उल्लङ्घन तथा निबन्ध जस्तो गरि लेखिएका लेखहरू।
- ढाँचा र मोड्युलको नेपालीकरण (समाधान हुन बाँकी)
- श्रेणीकरणमा समस्या आदी
- प्रबन्धक पछि मेरा कार्यहरू
- प्रमुख पृष्ठ लेखन र छनोटमा निरन्तरता
- प्रमुख समाचार लेखन र छनोट गर्ने
- आयात गरिएका ढाँचाहरूलाई नेपालीकरण गर्ने
- सम्पादनमा निरन्तरता
- छोटो पृष्ठलाई विस्तार गर्ने
- विभिन्न सम्पादनथनको आयोजना गर्ने
- विभिन्न प्राविधिक तथा प्रबन्धकीय कार्यहरू गर्ने (जस्तैै इतिहास गाभ्ने, पूर्ववत् गर्ने, गैर उल्लेखनीय लेखहरू मेट्ने, आवश्यक ढाँचा तथा मोड्युलहरू आयात तथा नेपालीकरण, उत्पातपूर्ण गतिविधि गर्ने प्रयोगकर्तालाई रोक्ने आदी)
- नयाँ सम्पादकहरूलाई स्वागत गर्ने र लेखनमा सहयोग गर्ने
- नेपाली विकिपिडियाको गहिराइलाई (सुरुमा) १५० पुर्याउने लक्ष्य (हाल ९१) र पछि बढाउँदै लैजाने।
- नेपाल सम्बन्धित लेखहरूलाई विस्तार गर्ने। हिमाल सुवेदी (कुरा गर्ने) १६:२८, २० भदौ २०८२ (नेपाली समय)
समर्थन
[सम्पादन गर्नुहोस्]
समर्थन सक्रिय प्रयोगकर्ता भएकाले --बडा काजी (कुरा गर्नुहोस्) १६:४४, ६ सेप्टेम्बर २०२५ (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन अधिकार पाइएको खण्डमा अझ सम्पादन गर्ने हौसला मिलोस्। :)लर्नरktm १८:५३, ६ सेप्टेम्बर २०२५ (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन --Saroj (कुरा गर्नुहोस्) २०:१६, ६ सेप्टेम्बर २०२५ (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन - अनुभवी प्रयोगकर्ता भएकोले। पर्वत सुवेदी (कुरा गर्नुहोस्) २०:२१, २१ भदौ २०८१ (नेपाली समय)
समर्थन --निर्मल दुलाल (कुरा गर्नुहोस) २०:३०, ६ सेप्टेम्बर २०२५ (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन - Nabin K. Sapkota (कुरा गर्नुहोस्) २१:५०, ६ सेप्टेम्बर २०२५ (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन Nawaraj Ghimire (कुरा गर्नुहोस्) १३:४०, १४ सेप्टेम्बर २०२५ (नेपाली समय)[जवाफ दिनुहोस्]
विरोध
[सम्पादन गर्नुहोस्]छलफल
[सम्पादन गर्नुहोस्]- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।