विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन/सफल भएको
Sysop access for रमेश सिंह बोहरा
[सम्पादन गर्नुहोस्]- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो।
दर्जा:- सिसप
- विकि: ne.wikipedia.org (stewardry • list 'crats • bot policy)
- प्रयोगकर्ता: रमेश सिंह बोहरा (talk • edits • logs • sulutil • UserRights • वार्ता • CentralAuth • email)
म (रमेश सिंह बोहरा) विकिपिडियाको एक सक्रिय प्रयोगकर्ता हुँ । नेपाली विकिपिडियामा मैले नयाँ पृष्ठहरू निर्माण गर्नुका साथै २६२८ भन्दा बढि योगदान दिईसकेको छु । म सिसप भएर नेपाली विकिपिडियालाई अझ बढि केही दिन् सक्छु भन्ने विश्वासका साथ यो उम्मेदद्वारी दर्ता गराएको छु । आशा छ सिसप पदकोलागि जिम्मेवारी पाउनेछु ।रमेश सिंह बोहरा (✉✉) १६:३०, २४ नोभेम्बर २०१४ (युटिसी(UTC))
समर्थन
[सम्पादन गर्नुहोस्]- मेरो समर्थन छ । -- आर॰पी॰ जोशी कुरा गर्ने योगदान हेर्ने इमेल पठाउने
०१:०१, २५ नोभेम्बर २०१४ (युटिसी(UTC)) - समर्थन मेरो समर्थन छ ।Ganesh Thagunna (कुरा गर्ने) ०३:४६, २५ नोभेम्बर २०१४ (युटिसी(UTC))
- समर्थन मेरो पुर्ण समर्थन छ ।Ghanshyam Sagar Pant (कुरा गर्ने) ०२:२९, २६ नोभेम्बर २०१४ (युटिसी(UTC))
- समर्थन मेरो समर्थन छ।--अनुराग पाण्डेय (कुरा गर्ने) ०६:३८, २६ नोभेम्बर २०१४ (युटिसी(UTC))
- समर्थन मेरो समर्थन छ।--Komal Prasad Pokharel (कुरा गर्ने) ०५:४८, २६ नोभेम्बर २०१४ (युटिसी(UTC))
- समर्थन मेरो समर्थन छ । --Janak Bhatta (कुरा गर्ने) ०२:४०, २७ नोभेम्बर २०१४ (युटिसी(UTC))
- मेरो समर्थन छ । आशा छ निकट भविष्यमा तपाईले नेपाली विकिपिडियालाई अगाडी बढाउन आफ्नो सक्रिय भूमिका निर्वाह गर्नुहुनेछ । मेरो विचारमा नेपाली विकिमा सबैको सहभागिता अनिवार्य छ यसले यस विकिलाई बढाउन मात्र मद्दत गर्दैन, यसले सबैमा भाषा प्रतिको ध्यान/मोहलाई अझ बलियो रुपमा प्रस्तुत गर्छ । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:२१, २७ नोभेम्बर २०१४ (युटिसी(UTC))
- समर्थन Learnerktm (कुरा गर्ने) १०:१७, १ डिसेम्बर २०१४ (युटिसी(UTC))
- समर्थन -DULAL (मसँग कुरा गर्नुहोस्) १४:०८, १ डिसेम्बर २०१४ (युटिसी(UTC))
- समर्थन गर्दछु। As an outlined mobile editor, you deserve the right Ramesh Jee! Wish you all the best as a sysop of Nepali Wikipedia. --Ganesh Paudel (कुरा गर्ने) १४:१६, १ डिसेम्बर २०१४ (युटिसी(UTC))
- सकियो । सम्पादन संख्या तथा समुदायको मतदान अनुसार प्रबन्धकको अधिकार प्रदान गरियो । - निर्मल दुलाल (कुरा गर्नुहोस) १४:३३, १ डिसेम्बर २०१४ (युटिसी(UTC))
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो।
- सफल भयो अनुमोदित- निर्मल दुलालद्वारा
Tulsi Bhagat (तुल्सी भगत)
[सम्पादन गर्नुहोस्]- विकि: ne.wikipedia.org (stewardry • list 'crats • bot policy)
- प्रयोगकर्ता: Tulsi Bhagat (talk • edits • logs • sulutil • UserRights • वार्ता • CentralAuth • email)
प्रयोगकर्ता योगदान परीक्षण | |
---|---|
काउन्टरहरू | |
विश्लेषण | |
सारांश | |
क्रस-विकि |
म विकिपिडियाको एक सक्रिय प्रयोगकर्ता हुँ । नेपाली विकिपिडियामा मैले ५७०+ पृष्ठहरू निर्माण गर्नुका साथै ७,०००+ योगदान दिइसकेको छु । म प्रबन्धक भएर नेपाली विकिपिडियालाई अझ बढि प्रयोगकर्ताले नगर्न सक्ने योगदानहरू दिन् सक्छु भन्ने विश्वासको साथ यो उम्मेदद्वारी दर्ता गराएको छु । आशा छ प्रबन्धक पदको लागि जिम्मेवारी पाउने छु । --तुल्सी भगत (वार्तालाप) ०८:२२, ४ जनवरी २०१६ (युटिसी(UTC))
समर्थन
[सम्पादन गर्नुहोस्]- स्वयं उम्मेदवारको रुपमा समर्थन --तुल्सी भगत (वार्तालाप) ०८:२४, ४ जनवरी २०१६ (युटिसी(UTC))
- पूर्ण समर्थन छ -देवराज पौडेल-वार्ता-ईमेल १५:३८, ४ जनवरी २०१६ (युटिसी(UTC))
- समर्थन--पिताम्बर भट्टराई(कुरा गर्ने) ०५:५२, ५ जनवरी २०१६ (युटिसी(UTC))
- समर्थन-- Bijay Chaurasia (वातचीत) १३:०८, ७ जनवरी २०१६ (युटिसी(UTC))
- समर्थनमेरो पुर्ण समर्थन छ आशा छ अझै राम्रो गर्नुहुनेछ ! --रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ११:११, ८ जनवरी २०१६ (युटिसी(UTC))
- विश्वसनीय प्रयोगकर्ताका साथै विश्वव्यापी योगदान सराहनीय, क्रस विकी योगदान दिनुका साथै विभिन्न विकी आयोजनामा सक्रिय रहेको र व्यक्तिगत रूपमा पनि चिनजान रहेकोले मेरो समर्थन छ । --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:२४, १२ जनवरी २०१६ (युटिसी(UTC))
- समर्थन Nawaraj Ghimireकुरा गर्ने १४:२७, १२ जनवरी २०१६ (युटिसी(UTC))
- समर्थन-Nabin K. Sapkota (कुरा गर्ने) ०८:२६, १४ जनवरी २०१६ (युटिसी(UTC))
विरोध
[सम्पादन गर्नुहोस्]छलफल
[सम्पादन गर्नुहोस्]- सफल भयो- निर्मल दुलाल (कुरा गर्नुहोस) १७:२३, १६ जनवरी २०१६ (युटिसी(UTC))
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो। यसको संक्षिप्त परिणाम निम्न रह्यो:
- सफल भयो — निर्मल दुलाल (कुरा गर्नुहोस) ०९:०५, १२ डिसेम्बर २०१७ (युटिसी(UTC))
Pitambar Bhattarai
[सम्पादन गर्नुहोस्]- विकि: ne.wikipedia.org (stewardry • list 'crats • bot policy)
- प्रयोगकर्ता: Pitambar Bhattarai (talk • edits • logs • sulutil • UserRights • वार्ता • CentralAuth • email)
म, पिताम्बर भट्टराई, नेपाली विकिपिडियाको एक सक्रिय प्रयोगकर्ता हुँ । नेपाली विकिपिडियामा मैले नयाँ पृष्ठहरू निर्माण गर्नुका साथै सम्पादनमा योगदान दिईरहेको छु । म सिसप भएर अझ बढी जिम्मेवारी बोध गरी नेपाली विकिपिडियाको विस्तारमा अझ बढी सक्रिय हुन सक्छु भन्ने विश्वासका साथ यो उम्मेदद्वारी दर्ता गराएको छु । आशा छ सिसप पदको लागि जिम्मेवारी पाउनेछु । Pitambar Bhattarai (कुरा गर्ने) ११:३३, २२ नोभेम्बर २०१७ (युटिसी(UTC))
समर्थन
- निवेदकको तर्फबाट मेरो समर्थन छ । Pitambar Bhattarai (कुरा गर्ने) ११:३३, २२ नोभेम्बर २०१७ (युटिसी(UTC))
- समर्थन - Rewati Pokharel (कुरा गर्ने) १३:४०, २२ नोभेम्बर २०१७ (युटिसी(UTC))
- समर्थन --आर॰पी॰ जोशी वार्ता १६:५९, २२ नोभेम्बर २०१७ (युटिसी(UTC))
- समर्थन -Satyamfxr (कुरा गर्ने) ०९:५२, २३ नोभेम्बर २०१७ (युटिसी(UTC))
- समर्थन -Janak Bhatta (कुरा गर्ने) ०५:५७, २६ नोभेम्बर २०१७ (युटिसी(UTC))
- योग्य सदस्य भएकोले समर्थन - बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:००, २६ नोभेम्बर २०१७ (युटिसी(UTC))
- योगदानको मूल्याङ्कन गर्दै म समर्थन गर्छु ।- देवराज पौडेल (कुरा गर्ने) ०८:२९, ३० नोभेम्बर २०१७ (युटिसी(UTC))
- अथक योगदान र सबै कार्यहरूमा प्रदर्शन गर्नु भएको मिहिनेत र सुझबुझको कदर स्वरूप समर्थन गर्दछु। अग्रिम शुभकामना र अझ धेरै धेरै उत्कृष्ट योगदानको पर्खाइमा। --सरोज(Saroj) (कुरा गर्ने) ०७:१२, १० डिसेम्बर २०१७ (युटिसी(UTC))
- समर्थन — तुल्सी भगत (वार्तालाप) १३:२०, १० डिसेम्बर २०१७ (युटिसी(UTC))
- समर्थन — Nabin K. Sapkota (कुरा गर्ने) १६:४०, ११ डिसेम्बर २०१७ (युटिसी(UTC))
विरोध
- विरोध तपाईंकोनेपाली विकिपिडिया मा योगदान प्रसंसनिय छ । हाल नेपाली नेपाली विकिपिडिया सिसप आवश्यकरुपमा रहेको हुदा प्रबन्धक भएर कार्य गर्नुभन्दा धरै भन्दा धरै उत्कृष्ट योगदान गर्न/गराउन सक्दछौ । अत: हाललाई आफ्नु योगदान गर्न विकि प्रबन्धकनै आवश्यक नरेको हुदा विरोध गर्दछु । Silpa Acharya (कुरा गर्ने) ०५:४२, १ डिसेम्बर २०१७ (युटिसी(UTC))
- विरोध Pitambar Bhattarai जी तपाइले छोटो समयमा विकिपिडियाबाट गर्नुभएको योगदान आतुलनिय छ । म आशावादी छु अझै निरन्तरता हुने आशा गर्दछु । तर यस समयमा धरै सिसप नेपाली विकिपिडियामा हुदा हुदै प्रबन्धक बन्नुभन्दा आझै योगदान को खाचो छ । अत: हाललाई विरोध गर्दछु । Nawaraj Ghimire (कुरा गर्ने) १२:२७, ५ डिसेम्बर २०१७ (युटिसी(UTC))
छलफल
- नेपाली विकिपिडियामा संख्यात्म हिसाबले प्रबन्धकको संख्या उल्लेखनीय नै देखिन्छ । त्यसमा पनि निष्कृय प्रबन्धकहरुको संख्या बढी नै छ । त्यस बारेमा समुदायले छलफल चलाई कुनै निष्कर्षमा पुग्नु पर्ने बेला आएको छ । नेपाली विकिपिडियामा सिसप भएर यहाँले अझ बढी जिम्मेवारी बोध गरी नेपाली विकिपिडियाका साथै नेपालमा रहेका अरु विकिपिडियाहरुको पनि विस्तार र बिकासमा योगदान रहने छ भन्ने विश्वासका साथ समर्थन गरेको छुँ ।-Janak Bhatta (कुरा गर्ने) ०५:५७, २६ नोभेम्बर २०१७ (युटिसी(UTC))
- नेपाली विकिपिडियामा संख्यात्म हिसाबले प्रबन्धकको संख्या उल्लेखनीय भएकोले त्यसको समाधान गर्नु जरूरी छ। निष्कृय प्रबन्धकहरूको विषयमा उहाँहरूलाई पदमुक्त गर्ने प्रस्ताव अगाडि बढाउनु मनासिव होला। --सरोज(Saroj) (कुरा गर्ने) ०७:१२, १० डिसेम्बर २०१७ (युटिसी(UTC))
- समुदायको समर्थनको आधारमा प्रवन्धक अधिकार प्रदान गरियो । Pitambar Bhattarai जी ले आउँदा दिनमा अझ धेरै योगदान गर्दै जानु होला भन्ने आशा छ । - निर्मल दुलाल (कुरा गर्नुहोस) १६:५३, ११ डिसेम्बर २०१७ (युटिसी(UTC))
- प्रशासक द्वय गणेश र निर्मल ज्यू तथा नेपाली विकिपिडियाका प्रबन्धक ज्यूहरूले मलाई सिसप पदको लागि जिम्मेवारी दिनुभएकोमा धेरै-धेरै धन्यवाद दिन चाहन्छु । साथ साथै सम्पूर्ण विकिपिडिया सम्पादकहरूमा कृतज्ञता ज्ञापन गर्दछु । धन्यवाद ! - Pitambar Bhattarai (कुरा गर्ने) ०७:३५, १२ डिसेम्बर २०१७ (युटिसी(UTC))
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो। यसको संक्षिप्त परिणाम निम्न रह्यो:
- सफल भयो by RadiX
प्रबन्धक पदबाट राजिनामाको लागि निवेदन- Ramesh S.Bohara
[सम्पादन गर्नुहोस्]- विकि: ne.wikipedia.org (stewardry • list 'crats • bot policy)
- प्रयोगकर्ता: Ramesh S.Bohara (talk • edits • logs • sulutil • UserRights • वार्ता • CentralAuth • email)
म, Ramesh S.Bohara, नेपाली विकिपिडिया को एक प्रयोगकर्ता (प्रबन्धक) हुँ । म आफ्नै कार्यव्यस्तता र सम्पादन गर्ने श्रोत,साधनको अभावले विगत केही महिनादेखि विकिपिडियामा सक्रियता दिन सकिरहेको छैन यश सम्बन्धमा म समुदायमा क्षमा चाहान्छु । र म अझैपनी आफ्नै कार्यव्यस्तताले केही महिना नेपाली विकिपिडियामा आफ्नो सक्रियता दिन नसक्नेहुदा म आफ्नो प्रबन्धक अधिकारबाट अनिश्चितकालीन स्वैच्छिक राजिनामा दिन चाहान्छु यदि निकट भविष्यमा मैले विकिपिडिया सम्पादनमा सक्रियता दिन सक्यो भने समुदायको समर्थनमा पुनः सिसप पदको लागि जिम्मेवारी पाएर विकि सम्पदनमा निरन्तरता दिनेछु । मेरो निस्कृयताबाट विकिपिडियामा केही क्षति हुनगएकोमा म आम समुदायमा माफी चाहान्छु । धन्यवाद Ramesh(✉✉) ११:५६, २९ जुलाई २०१८ (युटिसी(UTC))
समुदायको समर्थन
[सम्पादन गर्नुहोस्]- समर्थन आफ्नो समस्यालाई समुदाय समक्ष राख्दै दिनुभएको यस राजिनामा निवेदनलाई उचित ठानी तपाईले नेपाली विकिपिडियाको लागि गर्नुभएको योगदानको लागि धन्यवाद दिन चाहन्छु । छिट्टै सक्रिय भई पुनः योगदान दिन अनुरोध गर्न चाहन्छु ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:२६, १ अगस्त २०१८ (युटिसी(UTC))
- समर्थन हजुरको अमूल्य योगदानहरूका लागि धन्यवाद ! — तुल्सी भगत (वार्तालाप) १६:४५, १ अगस्त २०१८ (युटिसी(UTC))
- समर्थन तपाईं स्वइच्छाले प्रवन्धक पदबाट राजिनामा दिन चाहनु हुन्छ भने मेरो समर्थन छ । नेपाली विकिपिडियामा तपाईंले गरेको योगदान अतुलनिय छ । मोबाइल सम्पादक भएर पनि विकिमा उत्कृष्ट योगदान दिनु भयो । वार्ता ०९:११, २५ अगस्त २०१८ (युटिसी(UTC))
- मेरो पूर्ण समर्थन छ। यहाँ कै शब्दमा कार्यव्यस्तताको कारणले प्रबन्धक अधिकारको प्रयोग गर्न नसकिरहेको अवस्थामा स्वइच्छाले अधिकार फिर्ता गर्न चाहनुभएको कुरा स्वागतयोग्य छ। यहाँले गर्नुभएको योगदानको लागि धन्यवाद दिन चाहन्छु।--Nirajan pant (कुरा गर्ने) ०३:५१, ९ सेप्टेम्बर २०१८ (युटिसी(UTC))
- समर्थन -जे. अंसारी वार्ता ०५:०३, १३ सेप्टेम्बर २०१८ (युटिसी(UTC))
छलफल
[सम्पादन गर्नुहोस्]- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।