"ईश्वर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.2+) (रोबोट ले थप्दै: nso:Modimo
सा Bot: Fixing redirects
पङ्क्ति १: पङ्क्ति १:
'''ईश्वर''' त्यो सर्वोच्च [[आलौकिक]] [[शक्ति]] हो जसले यस संसारको सृष्टिकर्ता तथा पालनकर्ता मानिन्छ । [[नेपाली भाषा]]मा यस शव्दको अन्य [[पर्यायवाची शब्द]]हरू [[भगवान]], [[परमात्मा]], [[परमेश्वर]] आदि हुन् । धेरैजसो [[धर्म]]हरूमा ईश्वरको परिकल्पना [[ब्रह्माण्ड]]को निर्माणसंग जोड्ने गरिन्छ ।
'''ईश्वर''' त्यो सर्वोच्च [[आलौकिक]] [[शक्ति]] हो जसले यस संसारको सृष्टिकर्ता तथा पालनकर्ता मानिन्छ । [[नेपाली भाषा]]मा यस शव्दको अन्य [[पर्यायवाची शब्द]]हरू [[भगवान]], [[परमात्मा]], [[ईश्वर|परमेश्वर]] आदि हुन् । धेरैजसो [[धर्म]]हरूमा ईश्वरको परिकल्पना [[ब्रह्माण्ड]]को निर्माणसंग जोड्ने गरिन्छ ।


''ईश्वर'' शब्द [[संस्कृत]] भाषाको ''ईष्'' [[धातु]]बाट बनेको हो ।
''ईश्वर'' शब्द [[संस्कृत]] भाषाको ''ईष्'' [[धातु]]बाट बनेको हो ।
पङ्क्ति ८: पङ्क्ति ८:
[[वेद]]का अनुसार हरेक व्यक्ति भित्र ईश्वर (आत्मा) हुने गर्दछ जुन ब्रह्म (परमात्मा)को एक अंग हो ।
[[वेद]]का अनुसार हरेक व्यक्ति भित्र ईश्वर (आत्मा) हुने गर्दछ जुन ब्रह्म (परमात्मा)को एक अंग हो ।


=== [[इस्लाम]] धर्म ===
=== [[इस्लाम धर्म|इस्लाम]] धर्म ===
यस धर्ममा ईश्वरलाई अल्लाहको नामले पुकार्छन् ।
यस धर्ममा ईश्वरलाई अल्लाहको नामले पुकार्छन् ।



२०:२२, १३ डिसेम्बर २०११ जस्तै गरी पुनरावलोकन

ईश्वर त्यो सर्वोच्च आलौकिक शक्ति हो जसले यस संसारको सृष्टिकर्ता तथा पालनकर्ता मानिन्छ । नेपाली भाषामा यस शव्दको अन्य पर्यायवाची शब्दहरू भगवान, परमात्मा, परमेश्वर आदि हुन् । धेरैजसो धर्महरूमा ईश्वरको परिकल्पना ब्रह्माण्डको निर्माणसंग जोड्ने गरिन्छ ।

ईश्वर शब्द संस्कृत भाषाको ईष् धातुबाट बनेको हो ।

धर्म तथा दर्शनमा ईश्वरको अवधारणा

हिन्दू धर्म

वेदका अनुसार हरेक व्यक्ति भित्र ईश्वर (आत्मा) हुने गर्दछ जुन ब्रह्म (परमात्मा)को एक अंग हो ।

इस्लाम धर्म

यस धर्ममा ईश्वरलाई अल्लाहको नामले पुकार्छन् ।

क्रिश्चियन धर्म

यस धर्म अनुसार ईश्वर एकमा तीन छन् साथै तीन रूपहरू का साथमा एकै छन् -- परमपिता, ईश्वरपुत्र येसु तथा पवित्र आत्मा ।

नास्तिकता

ईश्वरको अस्तित्वमाथि धेरै मानिसरूले प्रश्न उठाउने गर्दछन् । उनिहरू ईश्वरको अस्तित्व केवल परिकल्पना मात्र हो भन्ने ठान्दछन् ।