"भस्सि जात्रा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: '''भस्सी जात्रा''' अथवा भस्सो तिहारको आमावस्याको दिन मनाइने जात...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
'''भस्सी जात्रा''' अथवा भस्सो [[तिहार]]को आमावस्याको दिन मनाइने जात्रा हो। भस्सोलाई "भुवा" पनि भनिन्छ। यो जात्रामा केटा मान्छेहरू [[भैले जात्रा]]को जस्तै बाजा गाजाका साथमा केटा मान्छेले अन्ट सन्ट (छाडा) भाषाहरूको प्रयोग गरी भस्सो खेल्ने गर्दछन्। भस्सो [[दैलेख जिल्ला]] लगायत नेपालको पश्चिम भागको विभिन्न ठाउँमा मनाउने गरिन्छ।

[[श्रेणी:संस्कृति]]

{{stub}}
{{stub}}
[[category:संस्कृति]]

००:२२, २८ मे २०१३ जस्तै गरी पुनरावलोकन

भस्सी जात्रा अथवा भस्सो तिहारको आमावस्याको दिन मनाइने जात्रा हो। भस्सोलाई "भुवा" पनि भनिन्छ। यो जात्रामा केटा मान्छेहरू भैले जात्राको जस्तै बाजा गाजाका साथमा केटा मान्छेले अन्ट सन्ट (छाडा) भाषाहरूको प्रयोग गरी भस्सो खेल्ने गर्दछन्। भस्सो दैलेख जिल्ला लगायत नेपालको पश्चिम भागको विभिन्न ठाउँमा मनाउने गरिन्छ।