"प्रिमियर लिग" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति २२: | पङ्क्ति २२: | ||
}} |
}} |
||
प्रिमियर लिग इंगलिस एसोसिएसन फुटबल क्लबहरुको ब्यबसायिक लिग हो । यो लिग इंगलिस फुटबल लिग प्रणालीको सर्वोत्कृष्ट फुटबल प्रतिस्पर्धा हो । यस लिगमा जम्मा २० टिमको सहभागिता हुन्छ । |
|||
यो लिग को संचालन द फुटबॉल लिग संगै निहित प्रणालीमा आधारित रहेको छ । प्रिमियर लिग एउटा यस्तो निकाय हो जसमा २० सदस्य क्लब शेयरधनीको रुपमा काम गर्दछ ।यो लिग को आयोजन अगस्त देखि मे सम्म हुन्छ जसमा प्रत्येक टिमले ३८ वटा खेल खेल्दछ , एक बर्षमा जम्मा ३८० खेल खेलाइन्छ । प्राय: खेलहरु शनिबार र आईतबार खेलाइने गरिन्छ र कुनै कुनै खेल बिदाको दिन पनि खेलाइन्छ । यो लिगलाई अहिले [[बेलायत]]को बार्क्लेज़ बैंकले प्रायोजन गरेको छ त्यसकारण यसलाई आधिकारिक रुपले बार्क्लेज़ प्रीमियर लिगको रुपमा चिनिन्छ । |
|||
==संदर्भ == |
==संदर्भ == |
१४:१५, १६ फेब्रुअरी २०१४ जस्तै गरी पुनरावलोकन
चित्र:English Premier League.png | |
देश | बेलायत |
---|---|
सङ्घ | UEFA |
स्थापना | २० फेब्रुअरी १९९२ |
टोलीको सङ्ख्या | २० |
लेभल पिरामिड | १ |
पदघटमा | फुटबल लिग च्याम्पियनशिप |
घरेलु कप | एफए कप एफए सामुदायिक शिल्ड |
लिग कप | लिग कप |
अन्तर्राष्ट्रिय कप | युइएफए च्याम्पियन्स लिग युइएफए युरोपा लिग |
वर्तमान विजेता | म्यानचेस्टर युनाइटेड (१३ औ उपाधि) (२०१२-१३) |
सबैभन्दा धेरै पटक विजेता | म्यानचेस्टर युनाइटेड (१३ उपाधि) |
टिभी साझेदार | स्काई स्पोर्ट्स र बि टि स्पोर्ट (प्रत्यक्ष प्रशारण) स्काई स्पोर्ट्स र बिबिसि (हाइलाइट) |
वेबसाइट | आधिकारिक वेबसाइट |
२०१३-२०१४ प्रिमियर लिग |
प्रिमियर लिग इंगलिस एसोसिएसन फुटबल क्लबहरुको ब्यबसायिक लिग हो । यो लिग इंगलिस फुटबल लिग प्रणालीको सर्वोत्कृष्ट फुटबल प्रतिस्पर्धा हो । यस लिगमा जम्मा २० टिमको सहभागिता हुन्छ । यो लिग को संचालन द फुटबॉल लिग संगै निहित प्रणालीमा आधारित रहेको छ । प्रिमियर लिग एउटा यस्तो निकाय हो जसमा २० सदस्य क्लब शेयरधनीको रुपमा काम गर्दछ ।यो लिग को आयोजन अगस्त देखि मे सम्म हुन्छ जसमा प्रत्येक टिमले ३८ वटा खेल खेल्दछ , एक बर्षमा जम्मा ३८० खेल खेलाइन्छ । प्राय: खेलहरु शनिबार र आईतबार खेलाइने गरिन्छ र कुनै कुनै खेल बिदाको दिन पनि खेलाइन्छ । यो लिगलाई अहिले बेलायतको बार्क्लेज़ बैंकले प्रायोजन गरेको छ त्यसकारण यसलाई आधिकारिक रुपले बार्क्लेज़ प्रीमियर लिगको रुपमा चिनिन्छ ।