"विकिपिडिया:तटस्थ दृष्टिकोण" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
कुनै सम्पादन सारांश छैन्
(Added categories)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
विकिपीडियामा भएका सम्पुर्ण लेखहरुले '''तटस्थ''' वा '''निष्पक्ष दृष्टिकोण''' राख्ने हुनुपर्छ जसको अर्थ कसैलाई पनि फरक नसम्झी, नछुट्याई, प्रमाणित र भरपर्दो स्रोतबाट जानकारीहरु लेखिनुपर्छ । विकिपीडिया र अन्य भातृ-विकि-परियोजनाहरुमा यो कुरा लागू हुन्छ । यो अति आवश्यक र विकिपीडिया सम्पादकहरुले मान्नैपर्ने नियम हो ।
==व्याख्या ==
तटस्थ भन्नाले विकिपीडियामा भरपर्दो स्रोत केलाई लेखिनु हो र ती जानकारीहरुलाई कुनै पनि पक्षको लागि बोलेको प्रभाव पार्नुहुदैँनपारिएको हुनुहुदैँन भन्ने हो । कुनै विषयमा मतभेद छ भने, त्यसैलाई लेखमा प्रकाश पारिनुपर्छ तर लेख त्यसमै आधरित हुनुहुदैँन । तटस्थ दृष्टिकोणले कुनै विचारलाई समेट्नु नै हुन्न भनेको होइन बरु विषयलाई मध्यनजर गर्दै, त्यसको महत्व बताइनुपर्छ भनेको हो
 
निम्न कुराहरुमा ध्यान दिनुहोस्:
* '''आफ्नो विचारलाई यथार्थ नबताउनुहोस्''': लेखहरुमा प्राय विचारहरुको व्याख्या गरिन्छ तर त्यसो गर्दा त्यसलाई विकिपीडियाको आवाज नबनाउनुहोस् । जस्तै: ''हत्या गर्नु महापाप हो ।'' लेखिनुको सट्टा ''प्रोफेसर एक्सद्वारा हत्या गर्नु महापाप भनिएको छ ।''
* '''विभिन्न भरपर्दो स्रोतमा नै फरक विचार छ भने सबैलाई स्रोत खुलाई लेख्नुहोस् ।'''
*''' यदि कुनै कुरा यथार्थ हो भने त्यसलाई विकिपीडियामा स्रोत नदिइकन लेख्नुहोस् ।''' जस्तै: घाम पूर्वबाट उदाउँछ ।
* '''मन नपरेका विषयमा यदि कुनै लेख छ भने लेखको विषयलाई फरक रुपले अरु नै अर्थ दिने सम्पादन नगर्नुहोस् ।'''
* '''लेखको विषयमा पक्ष र विपक्ष छन् भने दुवै विषयलाई सन्तुलन कायम राखी विषय लेख्नुहोस् ।'''
 
==यी पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/458088" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प