"विकिपिडिया:विकिथन-८" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सही हिज्जे
सा +ले आउट सुधार
 
पङ्क्ति १: पङ्क्ति १:
{{विकिपिडिया:विकिथन-८/हेडर}}
<div align="center" class="usermessage" >[[Image:Internet-group-chat.svg|left|25px]] '''<span class="plainlinks">सम्पर्कमा रहनुहोस् विकिथन [http://twitter.com/Wikithon <big>टुइटरमा </big>]र [https://www.facebook.com/pages/Wikithon/166381696778149 <big> फेसबुकमा</big>] </span></div>
<div style="border-bottom: solid .75em #ABCDEF; overflow: hidden;"></div>
{{Infobox recurring event
'''विकिथन''' [[नेपाली विकिपिडिया|नेपाली विकिपिडिया समुदाय]]का सम्पादनकर्ताहरूद्वारा [[विकिपिडिया:विकिथन-१|वि.सं. २०६८]] देखि प्रत्येक वर्ष [[दशैँ|विजयादशमी]], [[तिहार]] तथा [[छठ]]को अवसर पारेर आयोजना गरिने एक चाडपर्व विशेष सम्पादन-थन कार्यक्रम हो। नेपाली विकिपिडियामा विभिन्न क्षेत्रसँग सम्बन्धित लेखहरू निर्माण गर्ने उद्देश्यले यो प्रतियोगिता सञ्चालन गर्ने गरिन्छ। मुख्यतया [[नेपाल]] लगायत [[विश्व]]को प्रमुख [[व्यक्ति|व्यक्तित्व]], [[भूगोल]], [[संस्कृति]], [[खेलकुद|खेलकूद]], [[वनस्पति]], [[जनावर]] आदि विषयको लेखहरू अभिवृद्धि गरि नेपाली भाषाको विकिपिडियालाई समृद्ध बनाउने यस सम्पादन-थन प्रतियोगिताको लक्ष्य रहेको छ। यो प्रतियोगिता [[विजयादशमी]]को पहिलो दिन सुरु भई [[छठ]]को भोलिपल्ट सकिन्छ।
| name = विकिथन-८
| native_name =
| logo =
| logo_caption = विकिथनको लोगो
| image = Wikithon 2018.png
| imagesize =
| caption =
| date =
| begins = २०७६ साल असोज १५
| ends = २०७६ साल कार्तिक १५
| prev = [[विकिपिडिया:विकिथन-७|विकिथन-७]]
| frequency =
| location =
| years_active = ८
| first = २०६८
| last =
| participants = विश्वभरका नेपाली भाषीहरू
| attendance =
| genre =
| budget =
| patron =
| coordinator = [[प्रयोगकर्ता:हिमाल सुबेदी|हिमाल सुबेदी]]<br/> [[प्रयोगकर्ता:पर्वत सुबेदी|पर्वत सुबेदी]]
| organised = [[विकिपिडियन|नेपाली विकिपिडियन]]
| website =
| footnotes =
}}
'''विकिथन''' नेपाली विकिपिडियाद्वारा सञ्चालित एक चाडपर्व विशेष सम्पादन थन कार्यक्रम हो। यो कार्यक्रम विषेशगरी [[दशैं]], [[तिहार]] र [[छठ]]को अवसर पारेर अायोजना गरिन्छ। यो विकिपिडियामा नेपाली भाषा व्यापक गराउने उदेश्य सञ्चालन गरिएको हो।


लगभग ३० दिनसम्म सञ्चालन गरिने यस प्रतियोगितामा कुनै पनि विकी प्रयोगकर्ताले यस प्रतियोगितामा [[विकिपिडिया:विकिथन-८/सहभागीहरू|सहभागिता]] जनाई [[विकिपिडिया:विकिथन-८#नियमहरू|मापदण्ड]] अनुसारको नयाँ लेख निर्माण गर्नुका साथै यस विकिपिडियामा रहेका पुरानो लेखमा सामग्री थप्न सक्छन्।
==<big>आठौँ विकिथन कार्यक्रम</big>==


==समयतालिका==
२०७६ सालको दशैं-तिहार-छठको अवसर पारेर विकिमिडिया समुदाय नेपालले २०७६ असोज १५ गतेदेखि कार्तिक १५ (छठ) सम्म आठौँ <big>'''नेपाली [[विकिपिडिया:विकिथन|विकिथन]] कार्यक्रम'''</big> आयोजना गरेको छ।
* प्रतियोगिता सुरू: वि.सं. २०७६ असोज १५ ([[युटिसी]] +०५:४५)
* प्रतियोगिता समाप्ति: वि.सं. २०७६ कार्तिक १५ ([[युटिसी]] +०५:४५)


==== उद्देश्य ====
== उद्देश्य ==
* नेपाली विकिपिडियाको स्तर अभिवृद्धि गर्नु
* नेपाली विकिपिडियाको स्तर अभिवृद्धि गर्न
* नेपालीभाषी माझ नेपाली विकिपिडियाको प्रयोगलाई विस्तार गर्न
* नेपाली विकिपिडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
* विज्ञान प्रविधिको यस युगमा नेपाली विकिपिडियालाई ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास गर्न
* नेपाली चाडपर्वहरूलाइ मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
* ज्ञान अभिवृद्धिको कार्यलाई हर्षोल्लास तथा मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउन
* विज्ञान प्रविधिको यस युगमा विकिपिडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
* ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास तथा मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु


== विकिथन-८ मा कसरी सहभागी हुने ==
== कसरी सहभागी हुने?==
<big>विकिथन प्रतियोगितामा सहभागी हुनको लागि निम्नलिखित बुँदाहरू ध्यानपूर्वक पढ्नुहोस्:</big>
<div> </div>'''विकिथनमा सहभागी हुन निम्न कुराहरूमा तयार रहनुहोस् :


:सर्वप्रथम नेपाली विकिपिडियामा [https://ne.wikipedia.org/w/index.php?title=विशेष:CreateAccount&returnto=मुख्य+पृष्ठ यहाँ] गएर आफ्नो खाता खोल्नुहोस्।
* सर्वप्रथम नेपाली विकिपिडियामा [[:Special:CreateAccount|यहाँ]] गएर आफ्नो खाता खोल्नुहोस्।
:खाता तयार भैसकेको भए प्रवेश गरेर [[विकिपिडिया:विकिथन-८/सहभागीहरू|यहाँ]] गएर आफ्नो नाम दर्ता गर्नुहोस्।
* खाता तयार भैसकेको भए प्रवेश गरेर [[विकिपिडिया:विकिथन-८/सहभागीहरू|यहाँ]] गएर आफ्नो नाम दर्ता गर्नुहोस्।
:दर्ता गर्न सम्पादनमा क्लिक गरेर अन्तिम हरफमा <nowiki> # ~~~~ </nowiki>राख्नुहोस्।
* दर्ता गर्न सम्पादनमा क्लिक गरेर अन्तिम हरफमा <nowiki> # ~~~~ </nowiki>राख्नुहोस्।
:विकिपिडिया कसरी {{plainlink|https://ne.wikipedia.org/s/zwq सम्पादन}} गर्ने भन्ने जानकारी लिइराख्नुहोस्।
* विकिपिडिया कसरी {{plainlink|https://ne.wikipedia.org/s/zwq सम्पादन}} गर्ने भन्ने विषयमा जानकारी प्राप्त गर्नुहोस्।


== कसले भाग लिन पाउने? ==
== कसले भाग लिन पाउने? ==
* सम्पूर्ण नेपालीभाषी (नेपाली, नेपालीमूलका वा नेपालीभाषाका जानकार) मित्रहरू जो विश्व भरी छरिएर रहेका छन्।
* सम्पूर्ण नेपालीभाषी (नेपाली, नेपालीमूलका वा नेपालीभाषाका जानकार) मित्रहरू यस प्रतियोगितामा भाग लिन सक्नेछन्।
* सहभागीहरूले आफ्नो प्रयोगकर्ता पृष्ठलाई [[:ढाँचा:आठौँ विकिथन सहभागी प्रयोगकर्ताहरू|विकिथन-८ ब्याज]]ले शोभायमान गराउन सक्नुहुन्छ । यसको लागि आफ्नो पृष्ठमा {{tl|आठौँ विकिथन सहभागी प्रयोगकर्ताहरू}} राख्नुहोला !
* सहभागीहरूले आफ्नो प्रयोगकर्ता पृष्ठलाई [[:ढाँचा:आठौँ विकिथन सहभागी प्रयोगकर्ताहरू|विकिथन-८ ब्याच]]ले शोभायमान गर्न सक्नुहुन्छ। यसको लागि आफ्नो प्रयोगकर्ता पृष्ठमा {{tl|आठौँ विकिथन सहभागी प्रयोगकर्ताहरू}} राख्नुहोला।


=== नोट ===
; नोट
विकिपिडिया तदर्थ समितिका सदस्यहरूले यस प्रतियोगितामा भाग लिन पाउने छैनन्।
यस प्रतियोगितालाई आयोजन गर्ने समितिका सदस्यहरूले यस प्रतियोगितामा भाग लिन पाउने छैनन्।


== विकिथनमा के गरिन्छ? ==
== विकिथनमा के गरिन्छ? ==
* धेरैजना मानिसहरू एक ठाउँमा जम्मा भएर विकिपिडियामा लेखहरू लेखिन्छन् र तिनलाई सम्पादन गरिन्छन्।
* धेरैजना मानिसहरू एक ठाउँमा जम्मा भएर विकिपिडियामा लेखहरू लेख्ने गर्छन्।
* लेख कसरी लेख्ने वा कसरी प्रस्तुतिकरण गर्ने भन्ने बारेमा सीप सिकाइन्छ।
* अफलाइन कार्यक्रम आयोजना गरेर लेख कसरी लेख्ने वा कसरी प्रस्तुतिकरण गर्ने भन्ने बारेमा सीप सिकाइन्छ।
* लेखहरूलाई स्तरीकरण गरिन्छ।
* लेखहरूलाई स्तरीकरण गरिन्छ।
* तोकिएको स्थानमा उपस्थित हुन नसक्ने व्यक्तिहरूले आफू बसेकै ठाउँबाट अनलाइन योगदान गर्न सक्नेछन्।
* अफलाइन कार्यक्रममा उपस्थित हुन नसक्ने प्रयोगकर्ताहरूले आफू बसेकै ठाउँबाट अनलाइन योगदान गर्न सक्नेछन्।


== नियमहरू ==
== योगदानको खाका ==
* पुरानो लेख सुधार गर्दा कम्तिमा २०० शब्दहरू जोड्नु पर्नेछ।
* असोज १५ देखि कार्तिक १५ सम्म सबैले आ-आफ्नो ठाउँबाट नेपाली विकिपिडियामा योगदान गर्ने। (नयाँ लेख लेख्ने तथा पुराना लेखमा सूचनाहरू थप गर्ने वा परिमार्जन गर्ने।)
* नयाँ लेखमा अनिवार्य २०० शब्द, ज्ञानबाकस तथा स्रोत हुनुपर्नेछ।


== पुरस्कार ==
=== नियमहरू ===
* यस प्रतियोगितामा सहभागिता जनाई नियमानुसार १० वटा योग्य लेख सृजना गर्ने प्रतियोगीलाई प्रोत्साहन स्वरूप प्रमाण पत्र दिइनेछ।
* प्रतिसम्पादनमा कम्तिमा २०० शब्द जरुरी हुनेछ।
* लेखहरू स्तरीय (कम्तिमा २०० शब्दको लेख, ज्ञानबाकस, स्रोत) हुनुपर्ने छ।

=== पुरस्कार ===
* यस प्रतियोगिता मात्र लेख सृजना गर्ने तथा पुराना लेखहरू सुधार गर्ने आयोजना गरिएको हो, त्यसैले यस कार्यक्रममा कुनैपनि पुरस्कारको व्यवस्था गरिएको छैन।


== विजेताहरू ==
== विजेताहरू ==
* कार्यक्रम सकिएपछि विजेताको नाम सार्वजनिक गरिने।
* कार्यक्रम सकिएपछि विजेताको नाम सार्वजनिक गरिनेछ।


== यो पनि हेर्नुहोस् ==
== यो पनि हेर्नुहोस् ==
*[[विकिपिडिया:विकिथन-१|विकिथन-१]]
{{विकिथन प्रतियोगिता}}
*[[विकिपिडिया:विकिथन-२|विकिथन-२]]
*[[विकिपिडिया:विकिथन-३|विकिथन-३]]
*[[विकिपिडिया:विकिथन-४|विकिथन-४]]
*[[विकिपिडिया:विकिथन-५|विकिथन-५]]
*[[विकिपिडिया:विकिथन-६|विकिथन-६]]
*[[विकिपिडिया:विकिथन-७|विकिथन-७]]


[[श्रेणी:विकिपिडिया]]
[[श्रेणी:विकिपिडिया]]

१२:४८, ४ अक्टोबर २०१९को रुपमा हालको पुनरावलोकनहरू

विकिथन नेपाली विकिपिडिया समुदायका सम्पादनकर्ताहरूद्वारा वि.सं. २०६८ देखि प्रत्येक वर्ष विजयादशमी, तिहार तथा छठको अवसर पारेर आयोजना गरिने एक चाडपर्व विशेष सम्पादन-थन कार्यक्रम हो। नेपाली विकिपिडियामा विभिन्न क्षेत्रसँग सम्बन्धित लेखहरू निर्माण गर्ने उद्देश्यले यो प्रतियोगिता सञ्चालन गर्ने गरिन्छ। मुख्यतया नेपाल लगायत विश्वको प्रमुख व्यक्तित्व, भूगोल, संस्कृति, खेलकूद, वनस्पति, जनावर आदि विषयको लेखहरू अभिवृद्धि गरि नेपाली भाषाको विकिपिडियालाई समृद्ध बनाउने यस सम्पादन-थन प्रतियोगिताको लक्ष्य रहेको छ। यो प्रतियोगिता विजयादशमीको पहिलो दिन सुरु भई छठको भोलिपल्ट सकिन्छ।

लगभग ३० दिनसम्म सञ्चालन गरिने यस प्रतियोगितामा कुनै पनि विकी प्रयोगकर्ताले यस प्रतियोगितामा सहभागिता जनाई मापदण्ड अनुसारको नयाँ लेख निर्माण गर्नुका साथै यस विकिपिडियामा रहेका पुरानो लेखमा सामग्री थप्न सक्छन्।

  • प्रतियोगिता सुरू: वि.सं. २०७६ असोज १५ (युटिसी +०५:४५)
  • प्रतियोगिता समाप्ति: वि.सं. २०७६ कार्तिक १५ (युटिसी +०५:४५)
  • नेपाली विकिपिडियाको स्तर अभिवृद्धि गर्न
  • नेपालीभाषी माझ नेपाली विकिपिडियाको प्रयोगलाई विस्तार गर्न
  • विज्ञान प्रविधिको यस युगमा नेपाली विकिपिडियालाई ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास गर्न
  • ज्ञान अभिवृद्धिको कार्यलाई हर्षोल्लास तथा मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउन

कसरी सहभागी हुने?[सम्पादन गर्नुहोस्]

विकिथन प्रतियोगितामा सहभागी हुनको लागि निम्नलिखित बुँदाहरू ध्यानपूर्वक पढ्नुहोस्:

  • सर्वप्रथम नेपाली विकिपिडियामा यहाँ गएर आफ्नो खाता खोल्नुहोस्।
  • खाता तयार भैसकेको भए प्रवेश गरेर यहाँ गएर आफ्नो नाम दर्ता गर्नुहोस्।
  • दर्ता गर्न सम्पादनमा क्लिक गरेर अन्तिम हरफमा # ~~~~ राख्नुहोस्।
  • विकिपिडिया कसरी सम्पादन गर्ने भन्ने विषयमा जानकारी प्राप्त गर्नुहोस्।

कसले भाग लिन पाउने?[सम्पादन गर्नुहोस्]

  • सम्पूर्ण नेपालीभाषी (नेपाली, नेपालीमूलका वा नेपालीभाषाका जानकार) मित्रहरू यस प्रतियोगितामा भाग लिन सक्नेछन्।
  • सहभागीहरूले आफ्नो प्रयोगकर्ता पृष्ठलाई विकिथन-८ ब्याचले शोभायमान गर्न सक्नुहुन्छ। यसको लागि आफ्नो प्रयोगकर्ता पृष्ठमा {{आठौँ विकिथन सहभागी प्रयोगकर्ताहरू}} राख्नुहोला।
नोट

यस प्रतियोगितालाई आयोजन गर्ने समितिका सदस्यहरूले यस प्रतियोगितामा भाग लिन पाउने छैनन्।

विकिथनमा के गरिन्छ?[सम्पादन गर्नुहोस्]

  • धेरैजना मानिसहरू एक ठाउँमा जम्मा भएर विकिपिडियामा लेखहरू लेख्ने गर्छन्।
  • अफलाइन कार्यक्रम आयोजना गरेर लेख कसरी लेख्ने वा कसरी प्रस्तुतिकरण गर्ने भन्ने बारेमा सीप सिकाइन्छ।
  • लेखहरूलाई स्तरीकरण गरिन्छ।
  • अफलाइन कार्यक्रममा उपस्थित हुन नसक्ने प्रयोगकर्ताहरूले आफू बसेकै ठाउँबाट अनलाइन योगदान गर्न सक्नेछन्।
  • पुरानो लेख सुधार गर्दा कम्तिमा २०० शब्दहरू जोड्नु पर्नेछ।
  • नयाँ लेखमा अनिवार्य २०० शब्द, ज्ञानबाकस तथा स्रोत हुनुपर्नेछ।
  • यस प्रतियोगितामा सहभागिता जनाई नियमानुसार १० वटा योग्य लेख सृजना गर्ने प्रतियोगीलाई प्रोत्साहन स्वरूप प्रमाण पत्र दिइनेछ।
  • कार्यक्रम सकिएपछि विजेताको नाम सार्वजनिक गरिनेछ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]