"विकिपिडिया:विकिपिडियाको बारेमा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति १९: पङ्क्ति १९:
*[[Help:Contents|सहायता पृष्ठहरू]], लेख सम्पादन र अरु सहायता
*[[Help:Contents|सहायता पृष्ठहरू]], लेख सम्पादन र अरु सहायता


ळृश्ण मगर
==संपर्क गर्न==
*[[Wikipedia:Contact us|हामीलाई संपर्क गर्नुहोस]]
*[[Wikipedia:वार्तालाप|वार्तालाप]], यहाँ प्रश्नहरू सोध्नुहोस
*[[Wikipedia:mailing lists|विकिपीडिया पत्राचार सूचि]]
*[[Wikipedia:Wikipedians|विकिपीडियनहरू]], विकिपीडियालाई सहयोग गर्नेहरूको सूचि
*[http://meta.wikipedia.com/ मेटा विकिपीडिया], विकिपीडिया र अन्य परियोजनाहरूका बारेमा थप


==अन्य लिङ्कहरू==
==अन्य लिङ्कहरू==

०३:५०, १८ मार्च २०११ जस्तै गरी पुनरावलोकन

विकिपीडिया एक खुला विश्वकोष हो। यसको लेखन विश्वभरका थुप्रै स्वयंसेवक लेखकहरूले गरिरहेका छन्। यो वेबसाइट एक विकि हो। यसको अर्थ कसैले पनि (तपाँईले समेत) यसलाई परिवर्तन गर्न सक्छ। तपाँईले परिवर्तन गर्न चाहनु भएको पृष्ठको परिवर्तन लिङ्कमा क्लिक गर्नुहोस्।

विकिपीडियाको सुरुवात ज्यानुवरी २००१ मा अङ्ग्रेजी भाषाको विकिपीडिया बाट भएको हो। हाल यसको नेपाली संस्करण भने प्रारम्भिक अवस्थामा छ। नेपाली भाषाको ३३,०६० लेखहरू समेत गरि सबै विकिपीडियाहरूमा हाल ३० लाख भन्दा बढी लेखहरू छन। आधा भन्दा बढी लेखहरू अङ्ग्रेजी बाहेक अरु भाषाहरूमा छन्। प्रत्येक दिन संसारभरका सयौँ मानिसहरूले हजारौँ परिवर्तनहरू गर्दछन र कयौँ नयाँ लेखहरू निर्माण गर्दछन।

यस वेबसाइटमा लेखिएका सबै कुराहरूलाई ग्नु खुला दस्ताबेज अनुमतिले समेट्छ। तपाँईले लेख्नुभएका कुराहरू तपाँईकै सम्पति रहन्छन र प्रतिलिपिछुट (अङ्ग्रेजीमा copyleft) अनुमतिले सबैजनालाई सधैँ प्रयोग र प्रतिलिपि गर्न पाउने अधिकार सुनिश्चित गर्दछ। थप जानकारीका लागि हेर्नुहोस प्रतिलिपि अधिकार

पुनश्च: विकिपीडियामा यस्ता सामाग्रीहरू पनि छन जुन मानिसहरूले छुच्चो, छाडा, वा नराम्रो मान्न सक्छन्। थप जानकारीको लागी हेर्नुहोस् सामाग्री जवाफदेहीता-मुक्ति


विकिपीडिया प्रयोग

विकिपीडियामा योगदान

ळृश्ण मगर

अन्य लिङ्कहरू

  • Useful, pages to help if you are editing here
  • Help, links to other help pages
  • GFDL, the text of the GFDL in English.