विश्व प्रेस स्वतन्त्रता दिवस
स्वरूप
विश्व प्रेस स्वतन्त्रता दिवस | |
---|---|
अनुयायी | युनेस्को |
उत्सव | युनेस्को |
मिति | मे ३ |
आवृत्ति | वार्षिक |
सम्बन्धित | प्रेस स्वतन्त्रताका आधारभूत सिद्धान्तहरूको उत्सव मनाउने, विश्वभरि प्रेस स्वतन्त्रताको मूल्याङ्कन गर्ने, मिडियालाई उनीहरूको स्वतन्त्रतामाथि हुने आक्रमणबाट जोगाउने र आफ्नो पेशाको अभ्यासमा ज्यान गुमाएका पत्रकारहरूलाई श्रद्धाञ्जली अर्पण गर्ने। |
संयुक्त राष्ट्रसङ्घको महासभाले मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रूपमा घोषणा गरेको छ। विश्व प्रेस दिवस[१][२], सन् १९९१ मा विन्डहोकमा अफ्रिकी समाचारपत्र पत्रकारहरूले संयुक्त रूपमा राखेको स्वतन्त्र प्रेस सिद्धान्तको वक्तव्य अनुरूप, प्रेस स्वतन्त्रताको महत्वको बारेमा जागरूकता बढाउन र सन् १९४८ को मानव अधिकारको धारा १९ अन्तर्गत निहित अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सम्मान र समर्थन गर्न र विन्डहोक घोषणाको वार्षिकोत्सवको अवसरमा सरकारहरूलाई उनीहरूको कर्तव्य निभाउनका लागि उत्प्रेरित गर्दछ।
इतिहास
[सम्पादन गर्नुहोस्]सन् २०१८ मा संयुक्त राष्ट्रसङ्घीय सभ्यता गठबन्धनले प्रायोजन गरेको सम्मेलन रद्द गरिएको थियो।[४][५] सन् २०१८ मा, धेरै समाचार संस्थाहरू एक विज्ञापन अभियानको लागि सामेल भएका थिए। [६] काबुलमा मारिएका पत्रकारहरूको सम्झना गरिएको थियो।[७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Verbatim Report meeting 85 session 48 page 29 (retrieved 2008-07-15)
- ↑ Document 624 session 48 Report of the Economic and Social Council – Draft Decision II page 22 on 17 December 1993
- ↑ "2023 World Press Freedom Index – journalism threatened by fake content industry", Reporters Without Borders, २०२३, अन्तिम पहुँच २०२३-०५-०३।
- ↑ "NLP declines to accept terms for participation in U.N. agency event for World Press Freedom Day: The News Literacy Project", www.thenewsliteracyproject.org, मूलबाट २०१८-०५-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०५-११। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०५-०३ मिति
- ↑ "Charges of Censorship as U.N. Press Freedom Day Event Is Called Off", The New York Times (अङ्ग्रेजीमा), २०१८-०५-०३, आइएसएसएन 0362-4331, मूलबाट २०१८-०५-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०५-११।
- ↑ Stelter, Brian, "'Read more, listen more:' Newsrooms unite for World Press Freedom Day", CNNMoney, मूलबाट २०१८-०५-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०५-११।
- ↑ "Slain Afghan journalists remembered on World Press Freedom Day" (अङ्ग्रेजीमा), Arab News, २०१८-०५-०३, मूलबाट २०१८-०५-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०५-११।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिस्रोत मा लेख सम्बन्धित असली सामग्री रहेको छ ।