वेल्स राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वेल्स
उपनाम(हरू)द ड्रागन्स (वेल्स: Y Dreigiau)
सङ्गठनवेल्स फुटबल सङ्घ
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकRyan Giggs
कप्तानAshley Williams
सर्वाधिक उपस्थितिNeville Southall (९२)
सर्वाधिक गोलकर्ताग्यारेथ बेल (३०)
गृह रङ्गशालाकार्डिफ सहर रङ्गशाला
फिफा कोडWAL
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१९ ह्रास(१६ अगस्ट २०१८)
उच्च वरीयता(अक्टोबर २०१५)
निम्न वरीयता११७ (अगस्ट २०११)
पहिलो अन्तर्राष्ट्रिय
 स्कटल्यान्ड ४–० वेल्स 
(ग्लासगो, स्कटल्याण्ड; २६ मार्च १८७६)
ठूलो विजय
 वेल्स ११–० आयरल्यान्ड 
(रेक्सए्याम, वेल्स; ३ मार्च १८८८)
ठूलो हार
 स्कटल्यान्ड ९–० वेल्स 
(ग्लासगो, स्कटल्याण्ड; २३ मार्च १८७८)
विश्वकप
उपस्थिति१ (पहिलो खेल १९५८)
उत्कृष्ट नतिजाक्वाटर फाइनल, १९५८
युरोपेली च्याम्पियनसिप
उपस्थिति१ (पहिलो खेल २०१६)
उत्कृष्ट नतिजासेमि- फाइनल, २०१६

वेल्स राष्ट्रिय फुटबल टिम (वेल्स: Tîm pêl-droed cenedlaethol Cymru) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा वेल्सको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो वेल्समा फुटबलको लागि शासकीय निकाय वेल्स फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो संसारकै तेस्रो सबैभन्दा पुरानो राष्ट्रिय फुटबल सङ्घ हो ।

बाहिरी कडी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]