शशि गुप्ता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शशि गुप्ता
व्यक्तिगत जानकारी
नामशशि गुप्ता
जन्म (1964-04-03) ३ अप्रिल १९६४ (उमेर ६०)
दिल्ली, भारत
ब्याटिङदायाँ हातले
बलिङदायाँ हातले मध्यम तेज बलिङ
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप १८)२१ जनवरी १९८४ v अस्ट्रेलियन महिला
अन्तिम टेस्ट९ फेब्रुअरी १९९१ v अस्ट्रेलियन महिला
एदिअ पदार्पण (क्याप २४)१९ जनवरी १९८४ v अस्ट्रेलियन महिला
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२९ जुलाई १९९३ v डेनमार्क
खेल जीवन तथ्याङ्क
Competition टेस्ट वनडे
Matches 13 20
Runs scored 452 263
Batting average 28.25 20.23
100s/50s 0/0 0/1
Top score 48* 50*
Balls bowled 1962 846
Wickets 25 15
Bowling average 31.28 23.46
5 wickets in innings 0 0
10 wickets in match 0 0
Best bowling 4/47 3/17
Catches/stumpings 2/0 3/0
स्रोत: क्रिकेट आर्काइव, २२ मार्च २०१७

शशि गुप्ता (अङ्ग्रेजी: Shashi Gupta) (जन्म ;०३ अप्रैल १९६४ ,दिल्ली ,भारत ) एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् । उनले भारतको राष्ट्रिय महिला क्रिकेट टिमको लागि १९८० को दशकमा धेरै टेस्ट म्याचवनडे म्याच खेलेकी थिइन् ।[१]उनले भारतको कुल तेह्र टेस्ट म्याच र बीस वनडे म्याच खेलेकी थिइन् ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Shashi Gupta", क्रिकेट आर्काइव, अन्तिम पहुँच २२ मार्च २०१७ 
  2. "Shashi Gupta", क्रिकइन्फो, अन्तिम पहुँच २२ मार्च २०१७