सामग्रीमा जानुहोस्

शशि गुप्ता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शशि गुप्ता
व्यक्तिगत जानकारी
नामशशि गुप्ता
जन्म (1964-04-03) ३ अप्रिल १९६४ (उमेर ६०)
दिल्ली, भारत
ब्याटिङदायाँ हातले
बलिङदायाँ हातले मध्यम तेज बलिङ
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप १८)२१ जनवरी १९८४ विरुद्ध अस्ट्रेलियन महिला
अन्तिम टेस्ट९ फेब्रुअरी १९९१ विरुद्ध  अस्ट्रेलियन महिला
ओडिआई पहिलो खेल (क्याप २४)१९ जनवरी १९८४ v अस्ट्रेलियन महिला
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२९ जुलाई १९९३ v डेनमार्क
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट वनडे
Matches 13 20
Runs scored 452 263
Batting average 28.25 20.23
100s/50s 0/0 0/1
Top score 48* 50*
Balls bowled 1962 846
Wickets 25 15
Bowling average 31.28 23.46
इनिङमा ५ विकेट 0 0
खेलमा १० विकेट 0 0
Best bowling 4/47 3/17
क्याच/स्टम्पिङ 2/0 3/0
स्रोत: क्रिकेट आर्काइव, २२ मार्च २०१७

शशि गुप्ता (अङ्ग्रेजी: Shashi Gupta) (जन्म ;०३ अप्रैल १९६४ ,दिल्ली ,भारत ) एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् । उनले भारतको राष्ट्रिय महिला क्रिकेट टिमको लागि १९८० को दशकमा धेरै टेस्ट म्याचवनडे म्याच खेलेकी थिइन् ।[]उनले भारतको कुल तेह्र टेस्ट म्याच र बीस वनडे म्याच खेलेकी थिइन् ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Shashi Gupta", क्रिकेट आर्काइव, अन्तिम पहुँच २२ मार्च २०१७ 
  2. "Shashi Gupta", क्रिकइन्फो, अन्तिम पहुँच २२ मार्च २०१७