शाही पनिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शाही पनिर -उत्तर भारतमा असाध्य प्रसिद्द्द पनिर र क्रिमबाट बनाएको तरकारी हो ।

इतिहास[सम्पादन गर्नुहोस्]

शाही पनीर वास्तवमा नेपालभारतको धेरै लोकप्रिय खाना हो ।[१]

विधि[सम्पादन गर्नुहोस्]

  • सामग्री : १ किलो पनिर, २५० ग्राम क्रिम, ५०० ग्राम प्याज कोरेको, ५०० ग्राम टमाटर मिक्सचरमा पिँध्नु, १०० ग्राम वटर, १०० ग्राम टमेटो प्यूरी, ५०० ग्राम अमिलो दही, २० ग्राम मैदा, १५० ग्राम काजु, १०० ग्राम किसमिस, आधा चम्चा जिरा, आधार चम्चा धनियाँ, बेसार, खुर्सानीको धुलो, एक चौथाई चम्चा जिराको दाना, नरिवलको जुस, १ चिया गिलास वटर, पिनट पेष्ट, १०० ग्राम केसर ५/६ पिस, तेल फ्राई गर्न पुग्ने, नुन, अजिना मोटो इच्छानुसार।
  • बनाउने विधि : पनिर आधार इन्चको मोटो टुक्रामा काट्नु र हाफ प|mाई गर्नु, किसमिस काजु प|mाई गरी छुट्टै राख्नु। अब बचेको तेलमा प्याज फ्राई गर्नु। रातो भएपछि गोलभेडा पनिर राख्नु। दही मैदा फिट्नु साथै अन्य मसला पनि ४/५ मिनेट पकाउनु धनियाँ प्याजहरू राख्नु तयार भयो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "शाही पनिरको उत्पति र इतिहास", अन्तिम पहुँच १० Oct २०१९