शिबानी दान्डेकर
शिबानी दान्डेकर Shibani Dandekar | |
---|---|
![]() Shibani Dandekar at the Colors Indian Telly Awards, 2012 | |
जन्म | शिबानी दान्डेकर २७ अगस्ट १९८१ पुणे, महाराष्ट्र, भारत |
पेशा | मोडल, अभिनेत्री, गायिका र प्रस्तोता |
कार्यकाल | २००१-वर्तमान |
वेबसाइट | shibanidandekar |
शिबानी दान्डेकर एक भारतीय गायिका, अभिनेत्री, प्रस्तोता र मोडल हुन् ।[१] उनले आफ्नो करियरको सुरुवात एक अमेरिकी टेलिभिजन मार्फत प्रस्तोताको रूपमा गरेकी थिइन् । उनी भारत फर्केपछि विभिन्न किसिमका टेलिभिजनमा प्रस्तोताको रूपमा कार्य गरिसकेकी छिन ।
प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Shibani Dandekar", Times Of India, जुन २०, २०११, अन्तिम पहुँच अप्रिल २३, २०१२।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा शिबानी दान्डेकर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।