शिबानी दान्डेकर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
शिबानी दान्डेकर
Shibani Dandekar
Shibani dandekar colors indian telly awards cropped.jpg
Shibani Dandekar at the Colors Indian Telly Awards, 2012
जन्मशिबानी दान्डेकर
२७ अगस्ट १९८१
पुणे, महाराष्ट्र, भारत
पेशामोडल, अभिनेत्री, गायिका र प्रस्तोता
कार्यकाल२००१-वर्तमान
वेबसाइटshibanidandekar.com

शिबानी दान्डेकर एक भारतीय गायिका, अभिनेत्री, प्रस्तोता र मोडल हुन् ।[१] उनले आफ्नो करियरको सुरुवात एक अमेरिकी टेलिभिजन मार्फत प्रस्तोताको रूपमा गरेकी थिइन् । उनी भारत फर्केपछि विभिन्न किसिमका टेलिभिजनमा प्रस्तोताको रूपमा कार्य गरिसकेकी छिन ।

प्रारम्भिक जीवनी[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Shibani Dandekar", Times Of India, जुन २०, २०११, अन्तिम पहुँच अप्रिल २३, २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्ने]