शिल्पी शर्मा
स्वरूप
शिल्पी शर्मा | |
---|---|
जन्म | शिल्पी मुद्गल १ मार्च १९९२ |
वासस्थान | मुम्बई, महाराष्ट्र, भारत |
पेशा | अभिनेत्री, मोडल, डिजे |
शिल्पी शर्मा(जन्म १ मार्च १९९२), कहिलेकाही शिल्पी मुद्गल, एक भारतीय अभिनेत्री, मोडल र डिजे हुन् ।[१][२][३] शिल्पीले आफ्नो करियरको सुरूवात विभिन्न टेलिभिजन एडबाट गरिन र बलिउडमा आफ्नो अभिनय जीवनको सुरुवात स्टायल (२००१) चलचित्रबाट गरिन ।[४]
जीवनी
[सम्पादन गर्नुहोस्]शर्मा राजस्थानको एक सानो गाउँ ढोलपुरबाट छिन जुन आगरा नजिकै पर्दछ । उनी व्यावसायिक र राजनीतिक परिवारबाट सम्बन्ध राख्छिन ।[५] उनको पिता ढोलपुरको नगर अध्यक्ष थिए ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ [१]
- ↑ [२]
- ↑ [३]
- ↑ Bangkok bound
- ↑ Village belle वेब्याक मेसिन अभिलेखिकरण २०१०-०५-०६ मिति