सामग्रीमा जानुहोस्

शिवरामसिंह बस्न्यात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्री सेनापति बडावीर
शिवराम सिंह बस्न्यात
नेपाली जनरल
पूर्वाधिकारी-
उतराधिकारीकेहरसिंह बस्न्यात, अभिमान सिंह बस्न्यात
व्यक्तिगत विवरण
जन्मवि.सं.
मृत्युवि.सं. १८०३ फागुन १२ गते
जहरसिंह पौवा
Relativesसम्धी कालु पाण्डे
सैन्य सेवा
Battles/warsनेपाल एकिकरण

Deprecated parameter honorific-prefix

शिवराम सिंह बस्न्यात गोरखाको प्रथम प्रमुख सैनिक अग्रज थिए। उनलाई सेनापति बडावीरको उपाधि दिइएको थियो। उनकी पत्नी शूरप्रभा गोरखाको बगाले थापाकी छोरी थिईन्। नेपाल एकीकरणको क्रममा सागाचोकको युद्धमा जहरसिंह पौवामा वि.सं. १८०३ फागुन १२ गते उनको मृत्यु भयो।[] उनी कालु पाँडेका समकक्षी जनरल थिए।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "ओझेलमा परेका एकिकरणका नायक", rajdhanidaily.com, राजधानी दैनिक, अन्तिम पहुँच १० अगस्ट २०२२