सामग्रीमा जानुहोस्

शिवरामसिंह बस्न्यात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(शिवराम सिंह बस्नेतबाट अनुप्रेषित)
श्री सेनापति बडावीर
शिवराम सिंह बस्न्यात
नेपाली जनरल
पूर्वाधिकारी-
उतराधिकारीकेहरसिंह बस्न्यात, अभिमान सिंह बस्न्यात
व्यक्तिगत विवरण
जन्मवि.सं.
गोरखा जिल्ला
मृत्युवि.सं. १८०३ फाल्गुण १२ गते
जहरसिंह पौवा
आफन्तहरूसम्धी कालु पाण्डे
सैन्य सेवा
लडाई/युद्धहरूनेपाल एकिकरण

शिवराम सिंह बस्न्यात गोरखाको प्रथम प्रमुख सैनिक अग्रज थिए। उनलाई सेनापति बडावीरको उपाधि दिइएको थियो। उनकी पत्नी शूरप्रभा गोरखाको बगाले थापाकी छोरी थिईन्। नेपाल एकीकरणको क्रममा सागाचोकको युद्धमा जहरसिंह पौवामा वि.सं. १८०३ फाल्गुण १२ गते उनको मृत्यु भयो।[] उनी कालु पाँडेका समकक्षी जनरल थिए ।


तस्बीर सङग्रह

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "ओझेलमा परेका एकिकरणका नायक", rajdhanidaily.com, राजधानी दैनिक, अन्तिम पहुँच १० अगस्ट २०२२ 

यो पनि हेर्नुहोला

[सम्पादन गर्नुहोस्]