शिवराम सिंह बस्न्यात
Jump to navigation
Jump to search
श्री सेनापति बडावीर शिवराम सिंह बस्न्यात | |
---|---|
![]() | |
नेपाली जनरल | |
पूर्वाधिकारी | - |
उतराधिकारी | केहरसिंह बस्न्यात, अभिमान सिंह बस्न्यात |
व्यक्तिगत विवरण | |
जन्म | वि.सं. गोरखा जिल्ला |
मृत्यु | वि.सं. १८०३ फाल्गुण १२ गते जहरसिंह पौवा |
नातेदार | सम्धी कालु पाण्डे |
सैनिक सेवा | |
लडाईं/युद्ध | नेपाल एकिकरण |
शिवराम सिंह बस्न्यात गोरखाको प्रथम प्रमुख सैनिक अग्रज थिए। उनलाई सेनापति बडावीरको उपाधि दिइएको थियो। उनकी पत्नी शूरप्रभा गोरखाको बगाले थापाकी छोरी थिईन्। नेपाल एकीकरणको क्रममा सागाचोकको युद्धमा जहरसिंह पौवामा वि.सं. १८०३ फाल्गुण १२ गते उनको मृत्यु भयो। उनी कालु पाँडेका समकक्षी जनरल थिए ।[१]
सन्तान[सम्पादन गर्ने]
स्रोत[सम्पादन गर्ने]
यो पनि हेर्नुहोला[सम्पादन गर्ने]