सामग्रीमा जानुहोस्

श्री महेन्द्र रत्न माध्यमिक विद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्री महेन्द्र रत्न माध्यमिक विद्यालय
स्थान
नक्सा

निर्देशाङ्क२६°३७′N ८७°५९′E / 26.62°N 87.98°E / 26.62; 87.98
जानकारी
प्रकारसार्वजनिक
स्थापनावि.सं. २०१४
ग्रेड१-१० र १०+२
लिङ्गछात्र तथा छात्रा
भाषानेपाली तथा अङ्ग्रेजी
तालिकाविहान १० बजे - अपराह्न ४ बजे
आवद्धतानेपाल सरकार

श्री महेन्द्र रत्न माध्यमिक विद्यालय[] नेपालको झापा जिल्लामा रहेको बिर्तामोड नगरपालिकाको अनारमनिमा अवस्थित छ। यस विद्यालयको स्थापना वि. सं. २०१४ सालमा भएको हो। कक्षा १ देखि कक्षा १२ सम्मका कक्षाहरू यस विद्यालयमा सञ्चालित छन्। यसबाहेक विद्यालयले नर्सरी कक्षा पनि चलाएको छ।[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]