श्रेणी:नेपालका अन्तराष्ट्रिय विमानस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

नेपालमा हाल अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल मात्रहो तर विराटनगर विमानस्थल बाट विगतमा नेकोन एअर ले पटना तथा कलकता उडान गरेको थियो भने । पोखरा विमानस्थल,भरतपुर विमानस्थल,गौतम बुद्ध विमानस्थल, दांग विमानस्थल बेला बेला मा अन्तराष्ट्रिय विमानस्थल बनाइने चर्चा गर्ने गरिन्छ ।

"नेपालका अन्तराष्ट्रिय विमानस्थल" श्रेणीमा भएका पृष्ठहरू

कुल ५ मध्ये यस श्रेणीमा ५ पृष्ठहरू रहेका छन्। यस सूचीमा भर्खरका परिवर्तनहरू प्रतिबिम्बित नहुन सक्छन् (थप जान्नुहोस्)।