विराटनगर विमानस्थल
बिराटनगर विमानस्थल गोग्रहा विमानस्थल | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]() धावनमार्गबाट बिराटनगर विमानस्थल | |||||||||||
विवरण | |||||||||||
विमानस्थल प्रकार | सार्वजनिक | ||||||||||
मालिक | नेपाल सरकार | ||||||||||
सेवा गर्ने स्थान | बिराटनगर,![]() | ||||||||||
उचाइ समुद्री सतह | २३६ ft / ७२ m | ||||||||||
निर्देशाङ्क | २६°२८′५३″उ॰ ८७°१५′५०″पू॰ / २६.४८१३९°N ८७.२६३८९°Eनिर्देशाङ्कहरू: २६°२८′५३″उ॰ ८७°१५′५०″पू॰ / २६.४८१३९°N ८७.२६३८९°E | ||||||||||
धावनमार्ग | |||||||||||
| |||||||||||
बिराटनगर विमानस्थल पूर्वी नेपालमा रहेको पूर्वाञ्चल नेपालको सबै भन्दा प्रमुख विमानस्थल हो। यो विमानस्थलबाट नेकोन एअरले पटना, कलकता, बनारस, तथा ढाका उडान गरी अथवा उडान गर्ने प्रयास गरी विराटनगर विमानस्थललाई त्रिभुवन विमानस्थल पछीको दोस्रो अन्तराष्ट्रिय विमानस्थलको रूपमा चिनाएको थियो। नेपालको विराटनगर विमानस्थलको एअरपोर्ट कोड |BIR|VNVT हो।
नामांकरण[सम्पादन गर्नुहोस्]
यो विमानस्थलको नाम नेपालको विराटनगर नगरको नामबाट राखीएको हो।
स्थिति[सम्पादन गर्नुहोस्]
यो विमानस्थल विराटनगर सहरको उत्तर क्षेत्रमा पूर्व पश्चिम लम्विएर रहेको छ।
विमान सेवाहरू[सम्पादन गर्नुहोस्]
- नेपाल वायुसेवा
- यती एअरलाईन्स
- बुद्ध एअर
- कस्मिक एअर
- गोर्खा एअर
उडान[सम्पादन गर्नुहोस्]
यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिस्तारित छ-
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ Airport information for VNVT from DAFIF (effective October 2006)
- ↑ Airport information for Biratnagar, Nepal (VNVT / BIR) at Great Circle Mapper. Source: DAFIF (effective Oct. 2006).
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा विराटनगर विमानस्थल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।