श्रेणी:राष्ट्रिय गौरवका आयोजनाहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राज्यले अंगिकार गरेको विकास र समृद्धिका लक्ष्यहरु हासिल गर्ने प्रमुख माध्यमका रुपमा विकास आयोजनाहरु रहेका छन् । राष्ट्रिय महत्व एवम् आवधिक योजनाको लक्ष्य प्राप्तिमा पुर्याउने योगदानका आधारमा यी आयोजनाहरुको प्राथमिकीकरण गर्नुपर्ने हुन्छ ।

"राष्ट्रिय गौरवका आयोजनाहरू" श्रेणीमा भएका पृष्ठहरू

कुल ९ मध्ये यस श्रेणीमा ९ पृष्ठहरू रहेका छन्। यस सूचीमा भर्खरका परिवर्तनहरू प्रतिबिम्बित नहुन सक्छन् (थप जान्नुहोस्)।