सनराइज एडम्स
सनराइज एडम्स | |
---|---|
![]() २००३ एडल्ट इन्टरटेन्टमेन्ट एक्स्पोमा | |
जन्म | सेन्ट लुईस, मिसौरी, संयुक्त राज्य |
अन्य नाम | सनराइज[१] |
उचाइ | ५ फिट ७ इन्च (१.७० मी)[१] |
तौल | ५५ किग्रा (१२१ पाउन्ड; ८.७ स्टोन)[१] |
वेबसाइट | http://www.sunriseadamsvip.com/ |
सनराइज एडम्स एक पूर्व अमेरिकी अश्लील चलचित्र अभिनेत्री हुन । सन् २००१ मा आफ्नो करियर आरम्भ गरेकी सनराइजले अश्लील चलचित्र उद्योगमा आफ्नो कार्यको लागि चर्चित पुरस्कारहरू जित्न सफल भइन् । उनी भिभिड इन्टरटेनमेन्टका लागि समेत काम गरेकी थिइन् ।
विषयसूची
बाल्यकाल[सम्पादन गर्ने]
उनको जन्म सन् १९८२ सेप्टेम्बर १४ को दिन सेन्ट लुइ मिसाैरिमा भएको थियो र उनले अाफ्नो बाल्यकाल पुर्व टेक्सास एक ग्रामिण छेत्रमा बिताईन।
वयस्क चलचित्र करियर[सम्पादन गर्ने]
एडम्स ले टेक्सास छोडिन र लस एन्जलस गईन र अश्लील चलचित्रमा एक अभिनेत्रीको रुपमा आफ्नो क्यारियरको सुरूवात गरिन। एडम्स प्रशंसकहरूसँग लोकप्रिय भईन र अगस्त २००२ मा भिभिड इन्टरटेन्मेन्ट संग दुई-वर्षको सम्झौतामा हस्ताक्षर गरिन। यो सम्झौता एडम्स लाई कम्पनीको लागि प्रति वर्ष आठ चलचित्रहरूमा देखा पर्नुपर्ने थियो। उनि २००३ एभियन द्वरा सर्वश्रेष्ठ अभिनेत्रीका लागि नामकरण भईन र सन् २००४ मा उनिले एभिएन द्वरा वेस्ट अोरल सेक्स सिनको अवार्ड जितेकि थिइन।
अवार्डहरू[सम्पादन गर्ने]
- २००३ भिनस अवार्ड बिजेता - उत्कृष्ट नयाँ प्रदर्शनकर्ता
- २००४ उत्कृष्ट मुख मैथुनको दृश्य (चलचित्र)को लागि एभिएन अवार्ड – हर्ट अफ डार्क्नेस (र्यान्डी स्पेयर्स सँग)[२]
सन्दर्भ सूची[सम्पादन गर्ने]
- ↑ १.० १.१ १.२ Adams on the IAFD". IAFD. Retrieved April 16, 2012
- ↑ Jared Rutter (२००४-०१-१२), "The 21st Annual AVN Awards: Glamour, Prestige, Fun", AVN, अन्तिम पहुँच २००७-०६-०५।
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा सनराइज एडम्स सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |
- आधिकारिक वेबसाइट
- इन्टरनेट चलचित्र डाटाबेसमा सनराइज एडम्स
- इण्टरनेट अश्लील चलचित्र डाटाबेसमा सनराइज एडम्स
- अश्लील चलचित्र डाटाबेसमा सनराइज एडम्स
- सनराइज एडम्सको जीवनी रुसी भाषामा