सनाया ईरानी
सनाया ईरानी | |
---|---|
जन्म | मुम्बई, महाराष्ट्र, भारत |
वासस्थान | मुम्बई |
राष्ट्रियता | भारतीय |
पेशा | अभिनेत्री,नर्तकी |
कार्यकाल | २००६-वर्तमान |
सनाया ईरानी एक भारतीय टेलीभिजन अभिनेत्री हुन् । उनले आफ्नो पहिलो मुख्य भुमिका स्टार वन को धारावाहिक मिले जब हम तुम देखि शुरुवात गरिन् । सनाया स्टार प्लस को धारावाहिक इस प्यार को क्या नाम दू? मा खुशी कुमारी गुप्ता को भूमिकाबाट घर-घरमा प्रशिद्ध हुन् थालिन् । सनायाले यशराज बैनर को फिल्म फना मा एक छोट भूमिका पनि निर्वाह गरेकी थिइन् ।[१] हालैमा उनले कलर्स माथि प्रसारित हुने धारावाहिक रंगरसिया मा पार्वती (पारो) नामक मुख्य भुमिका पनि निभाएकी थिइन् ।
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]सनायाले आफ्नो जीवनको सात साल ऊटी को बोडिङ विद्यालयमा बिताएकी थिइन् । त्यसपछि उनले स्नातकको पढाई पुरा गरिन् । उनी एमबीएको डिग्री पनि प्राप्त गर्न चाहन्थिन तर उनले अभिनेत्री बन्न रुचाईन ।
१९ नबेम्बर २०१० मा स्टार वन को धारावाहिक मिले जब हम तुम समाप्ति भएपछि सनायाले आफ्नो सहकर्मी अभिनेता मोहित सहगलसँग आफ्नो प्रेम-सम्बन्धको घोषणा गरिन् [२]।[३]
कैरियर
[सम्पादन गर्नुहोस्]साल | धारावाहिक | चैनल | भुमिका |
---|---|---|---|
२००७ | लेफ्ट राईट लेफ्ट | सब टीवी | समीरा शरौफ |
२००८ | राधा की बेटिया कुछ कर दिखाएन्गी | इमैजिन टीवी | खलनायक |
२००८-१० | मिले जब हम तुम | स्टार वन | गुंजन |
२०११-१२ | इस प्यार को क्या नाम दू? | स्टार प्लस | खुशी कुमारी गुप्ता |
२०१३-१४ | लक्ष्मी | स्टार प्लस | मुख्य महिला पात्र |
२०१३ | छनछन | सोनी टीवी | मुख्य महिला पात्र |
२०१३-१४ | रंगरसिया | कलर्स टीवी | मुख्य महिला पात्र |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "फना देखि मिले जब हम तुम", रैडिफ.कॅाम, अन्तिम पहुँच २०१२-०६-०९।
- ↑ "सनाया इराणी जोडी: कोण चांगले आहे?", Serial Updates HK, अन्तिम पहुँच २० नोभेम्बर २०२३।
- ↑ "सनाया ईरानी–सम्बन्धको गरिन् घोषणा", टेलीअपडेट्स.कॅाम, अन्तिम पहुँच २०१४-०८-०५।