सनेल प्रेस्टन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सनेल प्रेस्टन
सन् २०११ मा प्रेस्टन
जन्म(१९८५-१२-०१)डिसेम्बर १, १९८५[१]
अलास्का, संयुक्त राज्य अमेरिका
राष्ट्रियताअमेरिकी
कार्यकालसन् २०१०-वर्तमान
वेबसाइटchanelpreston.com

सनेल प्रेस्टन (जन्म: १ डिसेम्बर १९८५) एक अमेरिकी अश्लील चलचित्र अभिनेत्री हुन्। उनी २४ वर्षकी हुँदा सन् २०१० मा अश्लील चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन्। उनी मार्च २०१२ को लागि पेन्टहाउस पत्रिकाको पेन्टहाउस पेट थिइन्।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

प्रेस्टन अलास्कामा जन्मिएकी र हुर्केकी थिइन्।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Chanel Preston", IAFD, अन्तिम पहुँच २०१३-०५-१० 
  2. Cherry, Maya (डिसेम्बर १, २०१०), "Chanel Preston: Sweet Home Hawaii", Xtreme, मूलबाट जुलाई ३, २०१५-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण जुलाई ३, २०१५ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]