सन् २०१३ मा रुसमा खसेको उल्का
मिति | १५ फेब्रुअरी २०१३ |
---|---|
समय | 09:20:26 YEKT (UTC+06:00) |
स्थान | |
निर्देशाङ्क | ५५°०३′N ५९°४८′E / ५५.०५°N ५९.८°Eनिर्देशाङ्कहरू: ५५°०३′N ५९°४८′E / ५५.०५°N ५९.८°E |
समेत भनेर चिनिने | KEF-2013 |
कारण | उल्कापात |
घाइते | 1200[१] |
सम्पत्ति क्षती | एक कारखानाको छाना भत्कियो, वरपरका घरका सिसा फुट्यो |
सन् २०१३ फेब्रुअरी १५ तारिखमा स्थानीय समय अनुसार बिहान ९ बजेर २० मिनट २६ सेकेण्ड (नेपाली समय ९ बजेर ५ मिनट २६ सेकेण्ड मा रुसको सेल्याबिन्स्क क्षेत्रको वायुमण्डलमा एउटा उल्का बलिरहेको आगोको डल्लाको रूपमा प्रवेश गर्यो । [१][२][३][४] कम्तिमा ५४,००० किमी/घंटा (३४,००० माइल/घंटा) गतिमा,[५][६]ध्वनीको गतिभन्दा लगभग ४४ गुणा बढी गतिमा दक्षिणी युराल क्षेत्रको आकाश मार्ग हुँदै सेल्याबिन्स्क सहरमा गएर विष्फोट भयो ।[n १] उक्त उल्का पिण्डले उत्तरबाट प्रवेश गरेर दक्षिणतिरको यात्रा तयगरेको थियो । अमेरिकी अन्तरिक्ष संस्था नासाले गरेको अनुमान अनुसार ५५ फिट (१७ मी) व्यास भएको उक्त पिण्डको तौल करिब १०,००० टन छ । [२] यो विष्फोटनबाट ५०० किलोटनको टिएनटी बम विष्फोटबाट उत्पन्न हुने शक्ति उत्पन्न भएको थियो [८][१][२] जसले यसलाई हिरोसिमा र नागासाकीमा पड्किएको आणविक बमभन्दा २०-३० गुणा बढी शक्तिशाली बनाएको थियो [१][२][९][८] ।
टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]- ↑ The last time a similar phenomenon was observed in the Chelyabinsk region was the Kunashak meteor shower of 1949, after which scientists recovered about 20 stones weighing over 200 kg in total.[७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ १.३ Meteorite hits Russian Urals: Fireball explosion wreaks havoc, up to 1,200 injured (PHOTOS, VIDEO). RT. 15 February 2013.
- ↑ २.० २.१ २.२ २.३ "Russian Meteor", NASA, अन्तिम पहुँच १५ फेब्रुअरी २०१३। वेब्याक मेसिन अभिलेखिकरण १८ फेब्रुअरी २०१३ मिति
- ↑ "Meteor in central Russia injures at least 500", USA Today, अन्तिम पहुँच १५ फेब्रुअरी २०१३।
- ↑ "100 injured by meteorite falls in Russian Urals", Mercury News, अन्तिम पहुँच १५ फेब्रुअरी २०१३।
|publishdate=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ Major, Jason, "Meteor Blast Rocks Russia", Universe today, अन्तिम पहुँच १५ फेब्रुअरी २०१३।
- ↑ "500 injured by blasts as meteor falls in Russia", Yahoo News, अन्तिम पहुँच १५ फेब्रुअरी २०१३।
- ↑ Grady, Monica M (३१ अगस्ट २०००), Catalogue of Meteorites, London: Natural History Museum, Cambridge University Press, पृ: 285–, आइएसबिएन 978-0-521-66303-8, अन्तिम पहुँच १५ फेब्रुअरी २०१३।
- ↑ ८.० ८.१ Russian meteorite blast explained: Fireball explosion equal to 20 Hiroshimas. RT. 15 February 2013.
- ↑ "Russian meteor hit atmosphere with force of 30 Hiroshima bombs", The Telegraph, १६ फेब्रुअरी २०१३, अन्तिम पहुँच १६ फेब्रुअरी २०१३।