सलिन मान बनिया
स्वरूप
सलिन मान बनिया Salin Man Bania | |
|---|---|
सलिन मान बनिया | |
| जन्म | वैशाख २२,वि.सं. २०५१ / मे ५,सन् १९९४ काठमाडौँ, नेपाल |
| राष्ट्रियता | नेपाली |
| नागरिकता | नेपाली |
| शिक्षा | बि.बि.ए. |
| मातृ शिक्षाप्रतिष्ठान | यूनिग्लोब कलेज |
| पेशा | मोडेल, अभिनेता |
| गृहनगर | काठमाडौँ |
| उचाइ | ५ फिट ८ इन्च |
सलिन मान बनिया एक नेपाली चलचित्र अभिनेता तथा मोडल हुन् । उनको ए मेरो हजुर नामक चलचित्र निकै चर्चित छ । उनको ए मेरो हजुर चलचित्रमा राम्रो प्रस्तुतिको कारण उनी प्रसिद्ध भएका छन् । उनको प्रस्तुति सबैलाई मन परेको हामीले पाएका छौं । उनी हाउस अफ फ्यासनका एक मोडल हुन् । [१] [२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ सलिनको जीवनी वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-२६ मिति
- ↑ [१] वेब्याक मेसिन अभिलेखिकरण २०१८-०२-१४ मिति