सलिन मान बनिया

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सलिन मान बनिया
Salin Man Baniya
जन्मवैशाख २२,वि.सं. २०५१ / मे ५,सन् १९९४
काठमाडौं, नेपाल
राष्ट्रियतानेपाली
नागरिकतानेपाली
शिक्षाबि.बि.ए.
मातृ शिक्षाप्रतिष्ठानयूनिग्लोब कलेज
पेशामोडेल, अभिनेता
गृहनगरकाठमाडौं
उचाइ५ फिट ८ इन्च

सलिन मान बनिया एक नेपाली चलचित्र अभिनेता तथा मोडल हुन् । उनको ए मेरो हजुर नामक चलचित्र निकै चर्चित छ । उनको ए मेरो हजुर चलचित्रमा राम्रो प्रस्तुतिको कारण उनी प्रसिद्ध भएका छन् । उनको प्रस्तुति सबैलाई मन परेको हामीले पाएका छौं । उनी हाउस अफ फ्यासनका एक मोडल हुन् । [१] [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]