साइखोम मीराबाई चानू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
साइखोम मीराबाई चानू
Saikhom Mirabai Chanu.jpg
व्यक्तिगत जानकारी
राष्ट्रियता भारत
जन्म (१९९४-०८-०८) ८ अगस्ट १९९४ (उमेर २७)
नोङ्गपोक काक्चिङ, इम्फाल पूर्व, मणिपुर, भारत
उचाइ१.५० मिटर
तौल४९ किलो
खेल
राष्ट्रभारत
खेलभारोत्तोलन
प्रतिस्पर्धा(हरू)४९ किलो
प्रशिक्षितविजय शर्मा, आरोन हर्सिग[१]
पदक कीर्तिमान
महिला भारोत्तोलन
ओलम्पिक खेल
रजत पदक – दोश्रो स्थान २०२० टोकियो ४९ किलो
विश्व प्रतियोगिता
स्वर्ण पदक – पहिलो स्थान २०१७ एनाहिम ४८ किलो
एसियाली प्रतियोगिता
कांस्य पदक – तेश्रो स्थान २०२० तास्केन्ट ४९ किलो
राष्ट्रमण्डल
रजत पदक – दोश्रो स्थान २०१४ ग्लासगो ४८ किलो
स्वर्ण पदक – पहिलो स्थान २०१८ गोल्ड कोस्ट ४८ किलो

साइखोम मीराबाई चानू (जन्म: सन् १९९४ अगस्ट ८) एक भारतीय महिला भारोत्तोलक हुन्। उनले २०२० ग्रीष्मकालीन ओलम्पिकको भारोत्तोलन खेलमा महिलाको ४९ किलोग्राम वर्माग रजत पदक जितेकी छिन्।[२] [३] [४] मीराबाई चानूले विश्व च्याम्पियनसिप र राष्ट्रिय खेलकुद प्रतियोगितामा बहु पदक जितेकी थिइन्। खेलकूद क्षेत्रमा उनको योगदानका लागि उनलाई भारत सरकारले पद्मश्री पुरस्कारबाट सम्मानित गरेको थियो। उनलाई सन् २०१८ मा भारत सरकारले राजीव गान्धी खेल रत्न पुरस्कारबाट सम्मानित गरेको थियो।

प्रमुख परिणामहरू[सम्पादन गर्ने]

पुरस्कार[सम्पादन गर्ने]

राष्ट्रिय[सम्पादन गर्ने]

अन्य[सम्पादन गर्ने]

पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Kaushik Deka (१९ जुलाई २०२१), "Lifting hope Saikhom Mirabai Chanu", India Today, अन्तिम पहुँच २४ जुलाई २०२१ 
  2. "Mirabai Chanu completes Olympics redemption with weightlifting gold in Tokyo", sportstar.thehindu.com, Sportstar, २४ जुलाई २०२१, अन्तिम पहुँच २४ जुलाई २०२१ 
  3. "Tokyo Olympics 2021 Live: Mirabai Chanu wins gold, India's first medal at Tokyo 2020", The Times of India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०७-२४ 
  4. "Tokyo Olympics: Indian weightlifter Saikhom Mirabai Chanu wins silver medal", Web News Observer (en-USमा), २०२१-०७-२४, अन्तिम पहुँच २०२१-०७-२६ 
  5. "World weightlifting champion Mirabai gets Rs 20 lakh", Zee News (अङ्ग्रेजीमा), २०१८-०१-२७, अन्तिम पहुँच २०१८-०१-२९ 
  6. "Padma awards 2018 announced, MS Dhoni, Sharda Sinha among 85 recipients: Here's complete list", India TV, २५ जनवरी २०१८, अन्तिम पहुँच २६ जनवरी २०१८