सायंतनी घोष

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
सायंतनी घोष
সায়নী ঘোষ
Sayantani Ghosh at the International Diamond Day celebrations.jpg
सायानी घोष सन् २०१६ मा
जन्म (१९९३-०१-२७) जनवरी २७, १९९३ (उमेर २८)
कोलकाता, पश्चिम बङ्गाल, भारत
राष्ट्रियताभारतीय
जातीयताबङ्गाली
पेशाअभिनेत्री, गायिका र प्रस्तोता[१]

सायंतनी घोष (अङ्ग्रेजी: Sayantani Ghosh) एक बङ्गाली अभिनेत्री, टेलिभिजन अभिनेत्री र गायिका हुन् । उनले अपराजिता नामक टेली चलचित्रबाट आफ्नो करियरको शुरूवात गरेकी थिइन् ।[२] उनले राज चक्रवर्तीको टेली चलचित्र प्रलय आस्चेबाट नाम र प्रसिद्धि पाउन सफल भएकी थिइन् । उनले त्यसपछि विभिन्न बङ्गाली चलचित्रहरूमा कार्य गरिसकेकी छिन् ।[१][३][४][५][६][७]

फिल्मोग्राफी[सम्पादन गर्ने]

  • बवाल
  • राजकहानी
  • गोल्पो होएलो शोट्टी
  • बिटनुन
  • कानामाची
  • शत्रु[८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]