सामग्रीमा जानुहोस्

सावित्रा दुरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सावित्रा दुरा
संविधानसभा सदस्य
कार्यकाल
सन् २००८ – सन् २०१२
निर्वाचन क्षेत्रसामानुपातिक
एकीकृत नेकपा माओवादीबाट
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (विप्लव)

सावित्रा दुरा (उपनाम: आस्था) एक नेपाली महिला राजनीतिज्ञ तथा पूर्व संविधानसभा सदस्य हुन्।[] उनी नेपाल कम्युनिस्ट पार्टी (विप्लव)को केन्द्रीय सदस्य तथा गण्डक ब्युरो इन्चार्ज हुन्।[] उनी सामानुपातिक निर्वाचन प्रणाली अन्तर्गत एकीकृत नेकपा माओवादीबाट पहिलो संविधानसभाको सदस्य भएकी थिइन्।[]

राजनीति जीवन

[सम्पादन गर्नुहोस्]

वि.सं. २०४६ देखि राजनीतिमा लागेकी दुराले पहिलो संविधानसभामा १३ हजार दुरा जातिको एक मात्र प्रतिनिधि थिइन्।

उनले अखिल क्रान्तिकारीका नेता पूर्ण पौडेलसँग विवाह गरेकी थिइन्। उनको पति पौडेल माओवादी जनयुद्ध कालदेखि नै बेपत्ता रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "गण्डकी प्रदेशसभा माओवादीका प्रमुख सचेतक गुरुङलाई मातृशोक", हिमाली आवाज (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२३ 
  2. "सहिद, बेपत्ता, घाइते र अपाङ्गहरूका सपना र नेपाली जनताका मुद्दाहरूबारे छलफल", न्युज (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२३  वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-२३ मिति
  3. "संविधानसभा पदक बुझ्न बाँकी माननीय सदस्यहरुको नामावली विवरण", गृह मन्त्रालय (पिडिएफ) (नेपालीमा), २०१६-१२-०८, अन्तिम पहुँच २०२१-१०-२३ 
  4. "सम्झनामा क. पुर्ण पौडेल - क. रमेश मल्ल", लेफ्ट रिभ्यु अनलाइन (नेपालीमा), २०२०-०४-२५, अन्तिम पहुँच २०२१-१०-२३