सावित्रा दुरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सावित्रा दुरा
संविधानसभा सदस्य
कार्यकाल
सन् २००८ – सन् २०१२
निर्वाचन क्षेत्रसामानुपातिक
एकीकृत नेकपा माओवादीबाट
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (विप्लव)

सावित्रा दुरा (उपनाम: आस्था) एक नेपाली महिला राजनीतिज्ञ तथा पूर्व संविधानसभा सदस्य हुन्।[१] उनी नेपाल कम्युनिस्ट पार्टी (विप्लव)को केन्द्रीय सदस्य तथा गण्डक ब्युरो इन्चार्ज हुन्।[२] उनी सामानुपातिक निर्वाचन प्रणाली अन्तर्गत एकीकृत नेकपा माओवादीबाट पहिलो संविधानसभाको सदस्य भएकी थिइन्।[३]

राजनीति जीवन[सम्पादन गर्नुहोस्]

वि.सं. २०४६ देखि राजनीतिमा लागेकी दुराले पहिलो संविधानसभामा १३ हजार दुरा जातिको एक मात्र प्रतिनिधि थिइन्।

विवाह[सम्पादन गर्नुहोस्]

उनले अखिल क्रान्तिकारीका नेता पूर्ण पौडेलसँग विवाह गरेकी थिइन्। उनको पति पौडेल माओवादी जनयुद्ध कालदेखि नै बेपत्ता रहेका छन्।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गण्डकी प्रदेशसभा माओवादीका प्रमुख सचेतक गुरुङलाई मातृशोक", हिमाली आवाज (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२३ 
  2. "सहिद, बेपत्ता, घाइते र अपाङ्गहरूका सपना र नेपाली जनताका मुद्दाहरूबारे छलफल", न्युज (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२३  वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-२३ मिति
  3. "संविधानसभा पदक बुझ्न बाँकी माननीय सदस्यहरुको नामावली विवरण", गृह मन्त्रालय (पिडिएफ) (नेपालीमा), २०१६-१२-०८, अन्तिम पहुँच २०२१-१०-२३ 
  4. "सम्झनामा क. पुर्ण पौडेल - क. रमेश मल्ल", लेफ्ट रिभ्यु अनलाइन (नेपालीमा), २०२०-०४-२५, अन्तिम पहुँच २०२१-१०-२३