सिक्किमे मुसा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिक्किमे मुसा
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
स्तनधारी प्राणी
गण:
कुल:
वंश:
प्रजाति:
R. andamanensis
वैज्ञानिक नाम
Rattus andamanensis
(Blyth, 1860)
पर्याय

R. sikkimensi Hinton, 1919

सिक्किमे मुसा नेपाल, भुटान, भारत, चीन, म्यानमार तथा थाईल्याण्डमा पाइने मुसाको एक प्रजाति हो। यसको शरीर खैरो रङको र पेट मुनि सेतो हुन्छ।[१]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "Himalayan field rat" Encyclopædia Britannica अनलाईन