सिग्मुन्ड फ्रायड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिग्मुन्ड फ्रायड
सन् १९२१ मा फ्रायड[१]
जन्मसिगिस्मुन्ड स्लोमो फ्रायड
(१८५६-०५-०६)६ मे १८५६
फ्राइबर्ग इन मेहारेन, मोराभिया, अस्ट्रियाली साम्राज्य
(हाल प्रिबोर,  चेक गणतन्त्र)
मृत्यु२३ सेप्टेम्बर १९३९(1939-09-23) (उमेर ८३)
ह्यामस्टिड, लन्डन, संयुक्त अधिराज्य संयुक्त अधिराज्य
शिक्षाभियना विश्वविद्यालय (मेदिसिनाए दोक्तोर, सन् १८८१)
चिनारीको कारणमनोविश्लेषण, फ्रायडको मनोविश्लेषण सिद्धान्त, इदम्, अहम् र पराहम, इदिपस मनोग्रन्थी, दमन र आत्मरक्षण प्रक्रिया सहित
जीवनसाथीमार्था बेर्नाइस (विवहा, सन् १८८६)
सन्तानमातिल्द, जँ-मार्तिन, ओलिभिए, एर्न्स्ट, सोफी, र आना फ्रायड
पुरस्कार
  • गोथिए पुरस्कार (सन् १९३०)
  • शाही समाजको विदेशी सदस्य[२]
वैज्ञानिक करियर
क्षेत्रस्नायुशास्त्र, मनोचिकित्सा, मनोविश्लेषण
शिक्षाभियना विश्वविद्यालय
शैक्षिक सल्लाहकार
  • फ्रान्स बेन्तानो
  • एर्न्स्ट ब्रुक
  • कार्ल क्लाउस
प्रभाव
प्रभावित
  • मनोविश्लेषणका सिद्धान्तहरूको सूची
हस्ताक्षर

सिग्मुन्ड फ्रायड (जन्म: सन् १८५६, मृत्यु: सन् १९३९ सेप्टेम्बर २३)[३] (जर्मनेली: [ˈziːkmʊnt ˈfʁɔʏt]) एक महान अस्ट्रियाली मनोचिकित्सक तथा मनोवैज्ञानिक थिए। उनी "मनोविश्लेषण" नामक एक मनोचिकित्सा पद्धतिका आविष्कारक हुन्। फ्रायडलाई मनोविश्लेषणको जनक मानिन्छ। उनले आफ्नो विभिन्न कार्यहरूले मानिसहरूका व्यापक प्रभाव छोडेका थिए। अवचेतन, फ्रायडिय स्खलन, आत्मरक्षण प्रक्रिया र सपनाको प्रकृतिको व्याख्या जस्ता अवधारणाहरूले गर्दा उनी निकै लोकप्रिय बनेका थिए। सोही समय फ्रायडको विभिन्न सिद्धान्तहरूले आधारमा साहित्य, चलचित्र, मार्क्सवादी र नारीवादी सिद्धान्तहरू माथि गहिरो प्रभाव परेको थियो। उनी इदिपस मनोग्रन्थी र इलेक्ट्रा मनोग्रन्थी सिद्धान्तहरूका लागि विश्व प्रसिद्ध छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Halberstadt, Max (c. १९२१), "Sigmund Freud, half-length portrait, facing left, holding cigar in right hand", Library of Congress, मूलबाट २८ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुन २०१७ 
  2. Tansley, A.G. (१९४१), "Sigmund Freud. 1856–1939", Obituary Notices of Fellows of the Royal Society 3 (9): 246–75, जेएसटिओआर 768889, डिओआई:10.1098/rsbm.1941.0002 
  3. "Freud" वेब्याक मेसिन अभिलेखिकरण २३ डिसेम्बर २०१४ मिति. Random House Webster's Unabridged Dictionary.