सुगम पोखरेल
स्वरूप
| सुगम पोखरेल | |
|---|---|
सुगम पोखरेल | |
| व्यक्तिगत विवरण | |
| वास्तविक नाम | सुगम पोखरेल |
| जन्म | मंगलबारे, मोरङ, नेपाल |
| विधा | पप संगीत |
| पेशा | संगीतकार, गायक, मोडल |
| वाद्ययन्त्र | स्वर, गितार |
| सक्रिय वर्ष | सन् २००० – हाल |
| वेबसाइट | sug1mb |
सुगम पोखरेल नेपालका गीतसंगीत दुनियाका एक प्रख्यात पप गायक हुन् ।उनको जन्म विराटनगरमा भएको थियो । सुरिलो स्वरका धनी गायक सुगम पोखरेल सानै देखि गायनको सोखिन थिए त्यसैले त उनी विद्यालयका विभिन्न कार्यक्रम तथा साथीभाइको जमघटमा पनि गीत गाएर सबैलाई मनोरञ्जन गराउन पछि पर्दैनथे ।[१][२]

सुरुवाती जीवन
[सम्पादन गर्नुहोस्]पेशागत जीवनी
[सम्पादन गर्नुहोस्]अवार्ड
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]बाह्य लिंक
[सम्पादन गर्नुहोस्]यी पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- ↑ "Sugam Pokharel Biography", Lumbini Media, अन्तिम पहुँच २४ सेप्टेम्बर २०१७।[स्थायी मृत कडी]
- ↑ Upclose with Sugam Pokharel, cybernepal, ९ अप्रिल २००४। वेब्याक मेसिन अभिलेखिकरण ५ मार्च २०१६ मिति