सामग्रीमा जानुहोस्

सुजाता कोइराला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुजाता कोइराला
नेपालकी पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सुजाता कोइराला
नेपालकी परराष्ट्रमन्त्री
कार्यकाल
२५ मे २००९ – ०६ फेबुअरी २०११
राष्ट्रपतिरामवरण यादव
प्रधानमन्त्रीमाधवकुमार नेपाल
व्यक्तिगत विवरण
नागरिकतानेपाली
राजनीतिक दलनेपाली काँग्रेस
अभिभावक(हरू)गिरिजा प्रसाद कोइराला
सुष्मा कोइराला
आफन्तहरूवि.पी. कोइराला
मातृकाप्रसाद कोइराला (ठुलो बुवाहरू)
पेशाराजनीतिज्ञ

सुजाता कोइराला नेपाली कांग्रेसकी नेतृ र नेपालकी भूतपूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री हुन । उनी नेपालका भूतपूर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइराला तथा सुष्मा कोइरालाकी एक मात्र सन्तान हुन ।


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]