सामग्रीमा जानुहोस्

सुदिन पोखरेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुदिन पोखरेल
उपनामडिए ६९
जन्मविराटनगर, नेपाल
पेशार्यापर, समाचार वाचक
सहयोगीद युनिटी, गिरिश खतिवडा, प्रनिल तिमल्सिना, सुगम पोखरेल

सुदिन पोखरेल नेपाली गायक, र्यापर, समाचार वाचक एवम् टेलिदृश्य प्रस्तोता हुन्।

गायन

[सम्पादन]

उनले पहिलो गीत जी.पी. (गिरिश खतिवडा र प्रनिल तिमल्सिना) सँगै म यस्तो छु, म उस्तो छुबाट सुरुवात गरेका हुन्। [१] द युनिटीको सि इज द बम नामक गीतमा क्रान्ति आलेसँगै गाएका उनको यो प्रस्तुतिले ख्याति पायो।[२] प्रनिल तिमल्सिनाको गीत आँखाभरिमा र्याप गाएका थिए। अर्का गायक कूल पोखरेलको सम्मानमा उनको सांगीतिक समुह द युनिटीले जानु छ मलाई गाएको थियो।

समाचार वाचक र प्रस्तोता

[सम्पादन]

कान्तिपुर टेलिभिजनमा खेलकूद समाचार वाचक तथा विभिन्न शोहरूमा प्रस्तोताको भूमिका पनि निर्वाह गरेका छन्।[३]

सन्दर्भ साम्रगी

[सम्पादन]

यो पनि हेर्नुहोला

[सम्पादन]