सुन गोहोरो
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
| सुन गोहोरो | |
|---|---|
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | जन्तु जगत
|
| सङ्घ: | |
| वर्ग: | |
| गण: | |
| उपगण: | |
| कुल: | |
| वंश: | |
| उपवंश: | Empagusia
|
| प्रजाति: | V. flavescens
|
| वैज्ञानिक नाम | |
| Varanus flavescens (Hardwicke & Gray, 1827) | |
सुन गोहोरो सरीसृप वर्गमा पर्ने दुर्लभ जनावर हो । यो मुख्यतया नेपाल, भारत, पाकिस्तान र बङ्गलादेश लगायतका दक्षिण एसियाका भूभागहरूमा पाइन्छ ।
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ World Conservation Monitoring Centre (१९९६), "Varanus flavescens", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2012.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच २०१३-०६-०८।
विकिमिडिया कमन्समा सुन गोहोरो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
{{नेपालको उतर पूर्वी भित्री तराईमा पाइने सुनगोहोरोको रङ पहेँलो र खैरो रंगको टाटे-पाङरे हुन्छ। यसको तौत लगभग ५००ग्राम देखि-१०००ग्राम सम्म वयस्क अवस्थामा पाईन्छ। यो प्राय गरेर रात पर्न लागे पछि भोजनका लागि बाहिर निस्कने गर्दछ दिनमा भने एकै ठाउँमा बस्ने गर्दछ। यो रुखमा भएका प्वालमा बस्ने गर्दछ,यसले कुनै-कुनै समयमा ठुलो स्वरमा कराउने गर्दछ। }}