सुरेन्द्रराज आचार्य
स्वरूप
सुरेन्द्रराज आचार्य | |
|---|---|
| प्रतिनिधि सभा सदस्य | |
| पद बहाली २५ पुष २०७९ | |
| निर्वाचन क्षेत्र | कपिलवस्तु २ |
| व्यक्तिगत विवरण | |
| जन्म | १३ अप्रिल १९५८ कपिलवस्तु जिल्ला |
| राष्ट्रियता | नेपाली |
| राजनीतिक दल | नेपाली कांग्रेस |
सुरेन्द्रराज आचार्य नेपाली कांग्रेसका एक नेपाली राजनीतिज्ञ हुन्, हाल नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रूपमा सेवा गरिरहेका छन्।[१] प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनले कपिलवस्तु २ बाट निर्वाचन जितेका थिए।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "यी हुन् प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित १६५ सांसद", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०५-०४।
- ↑ मरासिनी, विकास (मङ्सिर १०, २०७९), "कपिलवस्तु- २ मा कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित", देशसञ्चार (नेपालीमा), अन्तिम पहुँच २१ वैशाख, २०७९।
| एक नेपाली राजनीतिज्ञसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |