सुरेन्द्र राज आचार्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुरेन्द्रराज आचार्य
प्रतिनिधि सभा सदस्य
पद बहाली
२५ पुष २०७९
निर्वाचन क्षेत्रकपिलवस्तु २
व्यक्तिगत विवरण
जन्म (1958-04-13) १३ अप्रिल १९५८ (उमेर ६६)
कपिलवस्तु जिल्ला
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस

सुरेन्द्रराज आचार्य नेपाली कांग्रेसका एक नेपाली राजनीतिज्ञ हुन्, हाल नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रूपमा सेवा गरिरहेका छन्।[१] प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनले कपिलवस्तु २ बाट निर्वाचन जितेका थिए।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "यी हुन् प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित १६५ सांसद", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०५-०४ 
  2. मरासिनी, विकास (मङ्सिर १०, २०७९), "कपिलवस्तु- २ मा कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित", देशसञ्चार (नेपालीमा), अन्तिम पहुँच २१ वैशाख, २०७९