सामग्रीमा जानुहोस्

सुभाषचन्द्र बोस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सुवासचन्द्र बोसबाट अनुप्रेषित)
सुभाषचन्द्र बोस
सुभाषचन्द्र बोसको तस्विर वहाँको हस्ताक्षर सहित
जन्म(१८९७-०१-२३)२३ जनवरी १८९७
कटक, बङ्गाल प्रेसिडेन्सीको उडिसा क्षेत्र, ब्रिटिश राज
मृत्यु१८ अगस्ट १९४५ []
राष्ट्रियताभारतीय
शिक्षाबि.ए. (आनर्स)
मातृ शिक्षाप्रतिष्ठानकलकत्ता विश्वविद्यालय
चिनारीको कारणभारतीय स्वतन्त्रता सङ्ग्रामको अग्रणी सेनानी
उपाधिअध्यक्ष भारतीय राष्ट्रिय काङ्ग्रेस (१९३८)
सर्वोच्च कमाण्डर आजाद हिन्द फ़ौज
राजनीतिक दलभारतीय राष्ट्रिय काङ्ग्रेस १९२११९४०,
फोरवर्ड ब्लक १९३९१९४०
धर्महिन्दू
जीवनसाथीएमिली शेंकल
(१९३७ मा विवाह गरेका थिए तर जनताले १९९३ मे पत्तो पाएका थिए)
सन्तानअनिता बोस फाफ
मातापिता
  • जानकीनाथ बोस (पिता)
  • प्रभावती देवी (माता)
आफन्तशरतचन्द्र बोस भाई
शिशिर कुमार बोस भतीजा

सुभाष चन्द्र बोस (बङ्गाली: সুভাষ চন্দ্র বসু उच्चारण: शुभाष चॉन्द्रो बोशु, जन्म: २३ जनवरी १८९७, मृत्यु: १८ अगस्ट १९४५) जो नेता जी को नामले पनि जानिने गरिन्छन, भारतको स्वतन्त्रता सङ्ग्रामक अग्रणी नेता थिए। दोश्रो विश्वयुद्धको समयमा, अंग्रेजहरूको विरुद्ध लड्नका लागि उनले जापानको सहयोगमा आजाद हिन्द फौजको गठन गरेका थिए । उनी द्वारा दिइएको जय हिन्दको नारा भारतको राष्ट्रिय नारा बनेको थियो । "तुम मुझे खून दो मैं तुम्हे आजादी दूंगा" को नारा पनि त्यस समयमा अत्याधिक प्रचलनमा आएको थियो ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]