सृतिमा शाह
स्वरूप
सृतिमा शाह | |
---|---|
जन्म | सन् १९९३[१] काठमाडौँ, नेपाल |
उचाइ | १.७४ मी (५ फिट ८ १⁄२ इन्च) |
उपाधि | मिस नेपाल अन्तर्रष्ट्रिय २०१३ |
सौन्दर्य प्रतियोगिता उपाधि विजेता | |
कपालको रङ्ग | खैरौ |
आँखाको रङ्ग | खैरौ |
प्रमुख प्रतिस्पर्धा (हरू) | मिस नेपाल २०१३ मिस अन्तर्रष्ट्रिय २०१३ |
सृतिमा शाह नेपाली सौन्दर्य प्रतियोगिता विजेता र मोडल हुन्।[२] उनले सन् २०१३ मा भएको मिस नेपाल प्रतियोगिताको दोस्रो उपविजेताको रूपमा मिस नेपाल अन्तर्रष्ट्रियको शीर्षक हात पारेकी थिइन्।[३][४][५] उनले नेपालको प्रतिनिधित्व गर्दै जापानमा भएको सन् २०१३ को मिस अन्तर्रष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी थिइन्।
प्रारम्भिक जीवनी र शिक्षा
[सम्पादन गर्नुहोस्]उनी नेपाली सेनाको मेजर जेनरलकी छोरी र शाही परिवारकी सदस्य हुन्। उनी थाइल्यान्डको वेबस्टर विश्वविद्यालयबाट सन् २०१७ मा प्रशासनिक वाणिज्य विषयमा स्नातोकोत्तर गरेकी छिन्।[६]
सन्दर्भ सामग्रीसभ
[सम्पादन गर्नुहोस्]- ↑ missnepal (२०१३-०३-१०), "Shritima Shah", मिस नेपाल (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-१२-०२।
- ↑ "मिस नेपालको ताज इशानीलाई", नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-०२।[स्थायी मृत कडी]
- ↑ "इशानी श्रेष्ठ नयाँ मिस नेपाल(फोटो फिचर)", हिमालखबर (नेपालीमा), २०१३-०३-२०, अन्तिम पहुँच २०२०-१२-०२।
- ↑ "मिस नेपाल…", सौर्यअनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-०२।
- ↑ "यसपटकको मिस नेपाल", नारी पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-०२।
- ↑ Ishani Shrestha steps into Miss Nepal stilettos वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-१३ मिति
पुरस्कार र उपलब्धिहरू | ||
---|---|---|
पूर्वाधिकारी | मिस नेपाल अन्तर्रष्ट्रिय सन् २०१३ |
पछिल्लो सोनी राजभण्डारी ( नेपाल) |